जेठ ०१, २०८१, मंगलबार
               

एक हजार सैन्य स्वास्थ्यकर्मी तैनाथ गर्दै राष्ट्रपति ट्रम्प

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको कहर झेलिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा एक हजार सैन्य स्वास्थ्यकर्मी तैनाथ गर्ने भएका छन् ।

अमेरिकाको न्यूयोर्क शहरमामा हालसमम ३ हजार ५ सय ६५ को मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा यहाँ ६३० जनाको मृत्यु भएको छ ।  पूरा अमेरिकाभरी मृतकको संख्या ८ हजार ४ सय ५२ छ ।

न्यूयोर्कका गभर्नर एन्ड्र्यू क्यूमोले खराब स्थिती अझै आउन बाँकी भएको जानकारी दिँदै अस्पताल यसका लागि तयार नभएको बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि