बैशाख २१, २०८१, शुक्रबार
               

कोरोनाबाट अमेरिकामा गुमाए एकैदिन १३ सय २१ जनाले ज्यान

नेपाल फ्ल्यास
चैत २२, २०७६

ADVERTISEMENT

एजेन्सी । महामारीका रूपले विश्वभर फैलिएको कोरोना भाइसरका कारण अमेरिकामा एकैदिन १३ सय २१ जनाको मृत्यु भएको छ ।

त्यस्तै, अहिलेसम्म २ लाख ७७ हजार १६१ जनामा अमेरिकामा कोरोना भाइरस संक्रमण भएको छ भने ७ हजार ३९२ जनाको ज्यान गइसकेको छ  । 

२४ घण्टा भित्रमा अमेरिकामा कोरोना भाइरसबाट १३ सय २१ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

अहिलेसम्म भाइरस संक्रमित भएका १२ हजार २८३ जना निको भएका छन् । त्यस्तै, ५ हजार ७८७ जनाको अवस्था गम्भीर रहेकाे छ । 
 


कस्तो लाग्यो ?

यो पनि