चैत १३, २०७९, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अमेरिका
नेपाली र अमेरिकी सेनाबीच ‘ल्यान्ड फोर्स टक’ हुँदै
नेपाल फ्ल्यास
११ घण्टा अघि
काठमाडौं : नेपालको एसपीपी परियोजना अस्वीकार गरेपछि नेपाल र अमेरिकाबीच पहिलोपटक सैन्य सम्वाद हुँदै छ । आजदेखि तीन दिन नेपाल र अमेरिकी उच्च सैन्य अधिकारी सम्मिलित चौथो भूमि बल संवाद (ल्यान्ड फोर्स टक) हुँदै छ। काठमाडौंमा हुने दुई देशका उच्च...
एमसीसी कार्यान्वयनमा चासाे राख्दै अमेरिकी उपमन्त्री
नेपाल फ्ल्यास
माघ १६, २०७९
अमेरिकाकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै छिन्। आइतबार साँझ काठमाडौं आइपुगेकी नुल्यान्डले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने छिन्। भेट बालुवाटारमा ९:४० मा तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव सूर्यकिरण शर्माले जानकारी दिए। त्यसपछि अन्य...
'अमेरिकामाथि जुनसुकै बेला चीनले आणविक हमला गर्छ'
नेपाल फ्ल्यास
मंसिर ०२, २०७८
चीनले केही महिना अगाडि गरेको हाइपरसोनिक मिसाइल परीक्षण संसारभर पुगेको बताउँदै अमेरिकाका एक वरिष्ठ सैन्य अधिकारीले चीनले अमेरिकामा कुनै दिन अकस्मात् आणविक हमला गर्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी सेनाका उपप्रमुख जनरल जोन हाटेनले भने, केही महिना अगाडि चीनको...
सांगितिक महोत्सवमा भागदौड मच्चिदा अमेरिकामा ८ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
टेक्सास । अमेरिकाको टेक्ससमा एउटा सांगितिक महोत्सवमा भागदौड मच्चिदा कम्तीमा ८ जनाको मृत्यु भएको । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भागदौड हुँदा दर्जनौँ घाईते भएका छन् । भागदौडपछि ढलेका ११ जनामध्ये आठ जनाको मृत्यु भएको थियो । भिडले मञ्चको एउटा भागलाई...
अमेरिकाले गर्यो चिनियाँ टेलिकम कम्पनीको लाइसेन्स रद्द
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
वासिंगटन । अमेरिकाले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको अमेरिकी लाइसेन्स रद्द गरिदिएको छ । राष्ट्रिय सुरक्षाप्रति चासो देखाउँदै अमेरिकाले चाइना टेलिकमको लाइसेन्स रद्द गरिदिएको हो । रद्द भएसँगै चाईन टेलिकमले अमेरिकामा ६० दिनभित्र आफ्नो सेवा बन्द गर्नुपर्नेछ । कम्पनीमाथि चीन...
चीनलाई चुनौती दिन यूके, अमेरिका र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
अमेरिका, बेलायत र अस्ट्रेलियाले परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त कदम चीन लक्षित रहेको बताइएको छ। हिन्द महासागरमा चीनको बढ्दो प्रभावलाई टक्कर दिन त्रिदेशीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएको बताइएकाे छ । सम्झौतासँगै...
राष्ट्रपति बाइडेनद्वारा ९-११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त
नेपाल फ्ल्यास
भदौ २६, २०७८
राष्ट्रपति जो बाइडेनले ९-११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरे । आजभन्दा ठीक २०...
अमेरिकाले उद्धारका लागि थप १८ विमान अफगानिस्थान पठाउने
एजेन्सी
भदौ ०७, २०७८
संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा फसेका अमेरिकी र अफगानी नागरिकको उद्धारका लागि थप १८ विमान परिचालन गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले मिलिट्री एयरफोर्ससँगै कमर्सियल विमान पनि परिचालन गरिने जनाएका छन् । रोयटर्सका अनुसार ६ वटा कमर्सियल कम्पनीका १८ विमानले...
अमेरिकी बैंकमा रहेको अफगानिस्तानको २२ टन सुन रोक्का
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
अमेरिकाको जो बाइडेनको सरकारले अर्बौं अमेरिकी डलरसम्म तालिवानको पहुँच पुग्न नदिन अमेरिकी बैंकहरूमा रहेका अफगानिस्तान सरकारका नगद तथा सुनको कारोबार रोक्का गरेको छ। अमेरिकाको यस सम्पत्ति रोक्का अभियानभित्र न्युयोर्कको फेडरल रिजर्भ बैंकको सुन पनि परेको छ। अफगानिस्तानको केन्द्रीय बैंकका अनुसार...
कस्तो छ काबुल ? अमेरिकी दूतावास भन्छ- भयावह छ
एजेन्सी
साउन ३१, २०७८
अफगानिस्तानको काबुलमा रहेको अमेरिकी दूतावासले काबुलको स्थिति बिग्रिँदै गएको बताएको छ । दूतावासले आइतबार त्यहाँको एयरपोर्टमा आगो लगाइएको जनाएको छ । दूतावसले अवस्था भयावह बनेको भन्दै आफ्ना नागरिकहरुलाई आश्रय दिन आग्रह गरिरहेको छ । यता, फ्रान्सले अफगानिस्तानको दूतावास काबुल विमानस्थल...
चिनियाँ नेतृत्वविरूद्ध ‘बद्नाम’ नगर्न बेइजिङद्वारा अमेरिकालाई आग्रह
नेपाल फ्ल्यास
साउन ११, २०७८
अमेरिकामा जो बाइडन राष्ट्रपति निर्वाचित बनेपछि उgको सरकारका एक वरिष्ठ प्रतिनिधिसँगको उच्चस्तरीय वार्तामा बेइजिङले अमेरिकालाई चिनियाँ नेतृत्वको बद्नाम गर्ने काम रोक्न आग्रह गरेको छ । चीनका उपविदेशमन्त्री शी फङले अमेरिकाले चीनलाई कल्पित शत्रु का रूपमा हेरेको हुनाले दुई देशबीचको सम्बन्धमा...
पाकिस्तानसँगको सीमा चौकीमा तालिवानले गाड्यो झन्डा, बढ्यो त्रास
एजेन्सी
असार ३१, २०७८
तालिवानले पाकिस्तानसँगको सीमा क्षेत्रमा रहेको एउटा चौकीमा आफ्नो झण्डा गाडेको छ । उक्त चौकी कब्जामा लिएको दाबी तालिवानले गरेको हो ।कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिन्छ । यता,अफगान अधिकारीहरूले चौकी कब्जा भएको विषयअस्वीकार...
बाइडेनले गरे सेना फर्काउने निर्णयको बचाउ
एजेन्सी
असार २५, २०७८
आगामी ३१ अगस्टबाट अफगानिस्तानमा अमेरिकाको सैन्य अपरेशन समाप्त हुँदैछ । अमेरिकी सैनिकहरु धमाधम घर फर्कन थालिसकेका छन् । सेनाको बर्हिगमन तिव्र गतिमा भइरहेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको कार्यकोप्रशंसा गरेका छन् । तर यति नै बेला तालिवानले अफगानिस्तानका गाउँहरु...
चीनले आणविक हतियारको भण्डार बढाउनु चिन्ताको विषय : अमेरिका
नेपाल फ्ल्यास
असार २१, २०७८
एजेन्सी । चीनले आणविक हतियारको भण्डार बढाउनु चिन्ताको विषय भएको अमेरिकाले बताएको छ । चीनले यस विषयमा अमेरिकासँग छलफल गर्नुपर्ने वताएको छ । बिहीबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भने, असन्तुलित हतियारको प्रतिस्पर्धाको व्यावहारिक समाधानका लागि...
अमेरिकी अर्थतन्त्रः तिब्र वृद्धितर्फ अग्रसर, तर पर्याप्त कामदार वा आपूर्तिको अभाव
नेपाल फ्ल्यास
जेठ २३, २०७८
कोरोनाभाइरस महामारीका कारण सन् २०२० मा ठूलो आर्थिक सङ्कट र बेरोजगारी झेलेको अमेरिकी अर्थतन्त्र अहिले तीब्र गतिमा अघि बढेको छ । कोरोनाभाइरसको खोप लगाएसँगै खुला भइरहेको अमेरिकी अर्थतन्त्र अहिले कामदारको अभाव र आपूर्ति व्यवस्थामा समस्या झेलिरहेको छ । अमेरिकी धेरै...
अमेरिकाद्वारा थप लगानीमा प्रतिबन्ध लगाइएका चिनियाँ फर्महरूको सूची बिस्तार
नेपाल फ्ल्यास
जेठ २२, २०७८
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रविधि तथा रक्षा कम्पनीले सैन्य सम्बन्ध र लगानी बिस्तार गर्न रोक लगाइएको घोषणा गरेका छन् । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उनी चीनप्रति नरम बन्नसक्ने अनुमानहरूलाई खारेज गरिदिएको छ । राष्ट्रपतिले गरेको...
कोरोना भाइरस उत्पत्तिबारे अध्ययन गर्न बाइडेनको निर्देशन
नेपाल फ्ल्यास
जेठ १३, २०७८
कोरोना भाइरस मानवीय उत्पत्ति भएको पहिलेदेखि आशंका भइरहदाअमेरिकी राष्ट्रपति जो बाइडेनले यसको उत्पतिबारेमा ९० दिनभित्र रिपोर्ट तयार गर्न त्यहाँको गुप्तचर निकायलाई निर्देशन दिएका छन् । कोरोना भाइरस कुनै जीवबाट मानिसमा सरेको हो वा चिनियाँ प्रयोगशालाबाट बाहिरिएको भन्नेमा पूर्ववर्ती राष्ट्रपति डोनाल्ट...
अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट ८ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १३, २०७८
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीको गोली प्रहारबाट८जनाको हत्या भएको छ । सैनजोसमा रहेको सान्ता क्लारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए। त्यहाँकोरेल्वे स्टेशनको नजिकै कर्मचारीको बैठक भइरहेको बेलाबन्दुकधारीले गोली चलाएको एजेन्सीहरूले जनाएका छन् । सुरक्षाकर्मीको जवाफी हमलामा बन्दुकधारी मारिएका छन्...
अमेरिकाले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं ।कोरोना महामारीविरुद्ध लड्न अमेरिकाले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । पहिलो खेपमा सर्जिकल मास्क,फेस सिल्ड, पञ्जा, भेन्टिलेटर तथा अक्सिजनसँग सम्बन्धित् सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको अमेरिकी सहयोग नियोग यूएसएआईडीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएसएआईएड र अमेरिकी...
उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच टेलिफोन वार्ता
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलर अमेरिकी राजदूत रेन्डी बेरीबीच टेलिफोन वार्ता भएको छ ।बिहीबार रााजदूतसँग टेलिफोनमा कुराकानी भएको हो । वार्तामाउपप्रधानमन्त्री पोखरेलले कोराना भाइरसको तीव्र फैलावट रोक्न अमेरिकी सरकारबाट खोप सहयोग गर्न आग्रह गरेका छन् । वार्तामाभेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर,...
«
1
2
3
4
5
»
सिफारिस
श्री एयरलाइन्समा पटकपटक समस्या
फागुन २५, २०७९
प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा
फागुन २५, २०७९
राष्ट्रपति निर्वाचन: मतदान जारी, आजै परिणाम आउने
फागुन २५, २०७९
लोकप्रिय
गृहमा श्रेष्ठ, अर्थमा खड्का!
१ दिन अघि
नेपाली र अमेरिकी सेनाबीच ‘ल्यान्ड फोर्स टक’ हुँदै
११ घण्टा अघि