बैशाख २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अमेरिका
जर्जियामा चुनावी सरगर्मी बढ्यो, बाइडेनको अग्निपरीक्षा
नेपाल फ्ल्यास
पुस २१, २०७७
अमेरिकाको जर्जिया राज्यमा मङ्गलबार सिनेटका लागि मतदान हुँदैछ । अमेरिकी राष्ट्रपतिनिर्वाचित जो बाइडेनको पहिलो दुई वर्षे कार्यकालको सफलतासँग पनि यो चुनाव जोडिएकाले रिपब्लीकन र डेमोक्रेट दुबै पार्टीका लागि महत्वपूर्ण मानिएको छ । यस राज्यमा राष्ट्रपति र सिनेट दुबैमा रिपब्लीकन पार्टीले...
सुडानमाथिको अमेरिकी कारबाही अन्त्य
नेपाल फ्ल्यास
पुस ०७, २०७७
अमेरिकी संसदले सुडानमाथि लाग्दै आएको आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको छ । सन् २००१ को सेप्टेम्बरमा अमेरिकी दूतावासहरूमा आक्रमणको दोष...
अमेरिकाद्वारा ९ खर्ब १६ अर्ब डलरको आर्थिक प्याकेज प्रस्ताव
एजेन्सी
मंसिर २४, २०७७
वासिङ्टन ।ट्रम्प प्रशासनले मंगलबार कंग्रेससमक्ष ९ खर्ब १६ अर्ब डलरको कोभिड१९ राहत प्याकेज प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक प्याकेज अगाडि सारिएको हो। अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले एक विज्ञप्ति जारी गरी नयाँ...
एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तो सुरक्षा मुख्यालय बनाउने योजना छैन : अमेरिका
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
एजेन्सी ।एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तै क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने योजना नरहेको अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले बताएका छन् । पूर्वीएसिया र प्रशान्त मामिला सम्बन्धी कोरिया र जापानका लागि अमेरिकी उपसहायक विदेश मन्त्री मार्क न्यापरले योनहापलाई दिएको अन्तर्वार्तामा यस्तो बताएका...
कस्तो होला बाइडेनको विदेश मामिला ?
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
महाशक्ति राष्ट्रले लिएका विदेश मामिलामा प्रायजसो स्थिर रहन्छन् । मूल मुद्दा एउटै र उस्तै हुन्छ । गन्तव्य पनि एउटै हुने हो । तर गन्तव्यमा पुग्ने बाटो र माध्यम भने व्यक्ति अनुसार फरक हुन सक्छन् । शैली परिवर्तन हुन सक्छ ।...
कोरोना उपचार : रिजेनेरोनको एन्टीबडी उपचार पद्धतिलाई अमेरिकामा अनुमति
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस उपचारमा प्रयोग गरिएको रोगप्रतिरोधी थेरापी (एन्टीबडी थेरापी) लाई अमेरिकी औषधि नियामक निकायले प्रयोगमा ल्याउन अनुमति दिएको छ । कोरोनाका कारण स्वास्थ्य जोखिम निकै रहेका तर, अस्पतालमा भर्ना भइ नसकेका बिरामीमा यो उपचार...
नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई सत्ता हस्तान्तरण समयमै हुने ट्रम्प निकट नेताको दाबी
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
वासिङ्टन । अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शिर्ष नेताले दाबी गरेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरण गर्न आनाकानी गर्ने संकेत गरिरहेका बेला ट्रम्पकै पार्टीका नेताले सत्ता हस्तान्तरण समयमै हुने...
चीनद्वारा अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमलालाई बधाई
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
चीनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबारको प्रेस कन्फरेन्समा राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका हुन् । निर्वाचितराष्ट्रपतिमाजो बाइडेनलाई विभिन्न मुलुकले शुभकामना दिने क्रम चलिरहेका बेला...
अमेरिकी राष्ट्रपतिको चुनावको मतगणना जारी रहँदा जो बाइडेनलाई २९० इलेक्टोरल भोट
एजेन्सी
कात्तिक २८, २०७७
अमेरिकी राष्ट्रपतिको चुनावको मतगणन जारी रहँदा राष्ट्रपतिमा आफ्नो जित सुनिश्चित गरेका जो बाइडेनले २९० इलेक्टोरल भोट प्राप्त गरेका छन् । एरिजोना राज्यमा पनि जित हात पारेसँगै उनले सो मत प्राप्त गरेका हुन् ।११ इलेक्टोरल भोट रहेको एरिजोनामा बाइडेनले ट्रम्पलाई ११...
अमेरिकाको टेक्सास राज्यमा मात्रै दश लाख कोरोना संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
टेक्सास । अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरस (कोभिड १९) का कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन् ।जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्यांकमा संक्रमितहरुको संख्या १० लाख पुगेको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार...
अमेरिकामा कमला उपराष्ट्रपतिमा चुनिएपछि भारतमा उत्सव मनाइयो
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
अमेरिका निर्वाचन परिणाममाकमला ह्यारिस उपराष्ट्रपति चुनिपछि भारतमा उत्सव मनाइएको छ । अमेरिकामा कमला ह्यारिस उपराष्ट्रपति निर्वाचित भएपछिदक्षिण भारतीय राज्य तमिनाडुको एक गाउँमा उत्सव मनाइएको हो । सो गाउँकाबासिन्दालेपटाका पड्काएर र मिठान्न बाँडेर ह्ययारिस उपराष्ट्रपित भएकोमाउत्सव मनाएका हुन् । ह्यरिस उपराष्ट्रपति...
राष्ट्रपति चुनावकै दिन अमेरिकामा थपिए हजारौँ कोरोना संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
एजेन्सी । राष्ट्रपति चुनावकै दिन अमेरिकामा हजारौँ कोरोना संक्रमित थपिएका छन् । विश्व व्यापी महामारीका रुपले फैलिएको कोरोना भाइरस अमेरिकामा चुनावकै दिन ९१ हजार ५३० जना संक्रमित थपिएका हुन् । यसतथ्यांकगै अमेरिकामा संक्रमित संख्या ९४ लाख ८० हजार १ सय...
अमेरिकासँगको सम्झौतामा तोकिएभन्दा बढी क्षतिपूर्ति दिन सकिन्न : सुडान
एजेन्सी
कात्तिक १६, २०७७
संयुक्तराज्य अमेरिकासँग भएको पछिल्लो सम्झौतामा तोकिएभन्दा अन्य क्षतिपूर्ति सम्बन्धी दाबीहरु भुक्तान गर्न आफूहरु बाध्य नभएको सुडान सरकारले स्पष्ट गरेको छ । संयुक्तराज्य अमेरिकाले क्षतिपूर्तिका विषयमा सुडानसँग सहमति भइसकेको जनाउँदै आतंकवादलाई प्रश्रय दिने मुलुकको सूचीबाट सुडानलाई हटाएको थियो । सुडानको कानुन...
अमेरिका र भारतबीच एक सम्झौता, अमेरिकाले संकलन गरेका सूचनामा भारतको पहुँच पुग्ने
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
भारत र अमेरिकाबीचमंगलबार एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षरभएको छ । सोमबार भारत आएकाअमेरिकीविदेशमन्त्री माइक पम्पियो र भारतसरकारबीच सो सम्झौता भएको हो । अमेरिका-चीनबीच व्यापार युद्ध र भरत-चीनबीच लद्दाखमा भएको युद्धका बेला विदेशमन्त्रीको भारत भ्रमण हुनु र भ्रमणका क्रममा भएकोसूचनामा पहुँचसम्बन्धी...
अमेरिकाको चुनावी बहसमा कमला : राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन इतिहासमा सबैभन्दा असफल
नेपाल फ्ल्यास
असोज २२, २०७७
अमेरिकाका उपराष्ट्रपति माइक पेन्स र डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसबीच टेलिभिजन बहसमा कोरोना भाइरसको महामारीलाई लिएर आक्रामक तर्कवितर्क सुरु भएको छ । बिहीबार बिहान भएको उपराष्ट्रपति उम्मेदवारबीचको टेलिभिजन बहसमा कोरोना भाइरसको महामारी र त्यसको नियन्त्रणका लागि भएको प्रयास,...
अमेरिकामा कोरोना संक्रमितको संख्या ७७ लाख नाघ्यो
नेपाल फ्ल्यास
असोज २२, २०७७
न्युर्योक । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७७लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।...
अमेरिकामा नेपालसहित ५९ देशका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानुन ल्याउने तयारी
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं ।अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने गरी कानुन ल्याउने प्रस्ताव तयार पारेको छ । अमेरिकास्थित होमल्यान्ड सेक्युरिटी विभागले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गरेर भिसा अवधि घटाउने प्रस्ताव तयार पारेको हो...
विश्वमा कोरोना सङ्क्रमितको संख्या तीन करोड नाघ्यो
एजेन्सी
असोज ०२, २०७७
संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले विश्वमा कोरोनाका कारण विश्वका तीन करोड मानिस संक्रमित भएको बताएको छ । सो विश्वविद्यालयका अनुसार अमेरिकामाकोरोनाका कारण सबैभन्दा बढीसंक्रमितर मृत्युको संख्याअमेरिकामा छ। हालसम्म सो देशमा ६६,६९,३२२ भन्दा बढी सङ्क्रमित भएका छन् भने १,९७,५८९कोमृत्यु भएकोउक्त...
अमेरिकामा २४ घन्टामा ३१ हजार ८५७ जना कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
भदौ २९, २०७७
अमेरिकामा पछिल्लो २४ घन्टामा ३१ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६७ लाख आठ हजार ४५८ पुगेको छ । हालसम्म संक्रमितमध्ये ३९ लाख ७४ हजार ९४९ निको भएका छन् । अन्य उपचाररत२५ लाख...
अमेरिकाद्वारा चिनियाँ नागरिकको भिसा रद्द
एजेन्सी
भदौ २५, २०७७
अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो ।...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय