बैशाख २९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अमेरिका
अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न आदेश
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
एजेन्सी । पछिल्लो समय कोरोना भाइरसकाेसंक्रमित बढ्दै गएपछि अमेरिकाले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न आदेश दिइएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले प्लाज्मा थेरापीको आदेश भएको जानकारी दिए ।...
अमेरिकामा बेरोजगारीको संख्या बढ्दै, १० लाखभन्दा बढीले गरे बीमा आवेदन
एजेन्सी
भदौ ०६, २०७७
अमेरिकामा पछिल्लो समयमा बढ्दो बेरोजगारीका कारण रोजगार बीमाको कार्यक्रमका लागि धेरै नागरिकले आवेदन दिइरहेका छन् । यो संख्या अमेरिकामा कम्तीमा पनि ११ लाख पुगेको छ । अमेरिकामा कोरोना महामारीका कारण यस्तो अवस्था आएको हो । गएको पाँच महिनामा अमेरिकामा कोरोना...
अमेरिकाको ह्वाइटहाउसबाहिर गोली चल्यो
नेपाल फ्ल्यास
साउन २७, २०७७
एजेन्सी । अमेरिकाको ह्वाइटहाउसबाहिर गोली चलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित प्रेस ब्रिफिङमा सम्बोधन गरिरहेका बेला गोली चलेको थियो ।घटनापछि सुरक्षाकर्मीहरुले तत्कालै ट्रम्पलाई पत्रकार सम्मेलनस्थलबाट बाहिर लगेका थिए । राष्ट्रपति ट्रम्पले भने, स्थिति नियन्त्रणमा छ। उनले अमेरिकी गुप्तचर...
अमेरिकामा टिकटकको सर्वाधिकार किन्दै माइक्रोसफ्ट
नेपाल फ्ल्यास
साउन १९, २०७७
माइक्रोसफ्टले चिनियाँ भिडियो सेयरिङ एप टिकटकको अमेरिकाका लागि अधिकार किन्ने तयारी थालेको छ । माइक्रोसफ्टका कार्यकारी निर्देशक सत्य नन्डेलाले आइतबार राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा उक्त जानकारी दिएका हुन् । नन्डेलाले राष्ट्रपतिको चासोलाई सम्बोधन गर्न टिकटकको अमेरिकी सर्वाधिकार खरिद् गर्न खोजेका...
राष्ट्रपति ट्रम्पको प्रस्ताव उनकै दलका नेताद्वार खारेज
नेपाल फ्ल्यास
साउन १६, २०७७
अमेरिकी राष्ट्रपति डनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव केही पर सार्न गरेको सुझाव उनकै दलका नेताहरुले खारेज गरेका छन् । सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले राष्ट्रपति ट्रम्पको सुझावलाई खारेज गरेका हुन्...
अमेरिकामा कोरोनाबाट १ लाख ५० हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
साउन १५, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरसबाट अमेरिकामा १ लाख ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । रोयटर्समा प्रकाशित समाचारमा जनाइए अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको अमेरिकामा पछिल्ला ११ दिनमा मात्रै कोरोनाका कारण १०...
कोरोना महामारीसँगै अमेरिकामा अर्को विपद्
एजेन्सी
साउन ११, २०७७
अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को महामारीकै बीच अर्को विपद् आइपरेको छ । अमेरिकाका दुइ वटा राज्यमा सामुद्रिक आँधी प्रवेश गरेको छ । हाना नामको सामुद्रिक आँधी अमेरिकी राज्य टेक्ससको दक्षिण भेगस्थित पड्री टापुमा शनिबार बज्रिएको बीबीसीले उल्लखे गरेको छ...
अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने आदेश फिर्ता
नेपाल फ्ल्यास
असार ३१, २०७७
न्यूयोर्क । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस (कोभिड१९) का कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ । हार्वर्ड र एमआईटी विश्वविद्यालयहरुले अमेरिकी सरकारको निर्णय विरुद्ध कानुनी उपचारका लागि अदालतमा मुद्दा दायर गरेका थिए । अमेरिकी...
अमेरिकी र्यापर कानिय वेष्टद्वारा राष्ट्रपति उम्मेदवार बन्ने घोषणा !
नेपाल फ्ल्यास
असार २१, २०७७
अमेरिकाका विवादास्पद र्यापर तथा फेसन मुगल कानिय वेष्टले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक वेष्टले ट्रम्प र जो बाइडेनलाई नोभेम्बरमा हुने चुनावमा चुनौतीदिने घोषणा गरेका हुन् । वेष्टले अमेरिकको स्वतन्त्रता दिवसको...
इयूले चीनप्रति उदारता देखाएको अमेरिकी विदेशमन्त्रीको भनाइ
नेपाल फ्ल्यास
असार १२, २०७७
अमेरिकी विदेशमन्त्रीले इयूले चीनप्रति उदारता देखाएको बताएका छन् । विदेशमन्त्री माइक पोम्पेओले ब्रसेल्स फोरममा बोल्दै यस्तो बताएका हुन् । साथै, उनलेभारतमा चीनको खतरा बढेको पनि बताएका छन् । चीनबाट भारत र दक्षिणपूर्वी एसियामा खतरा बढ्दै गएको बताउँदै युरोपमा रहेका अमेरिकी...
अमेरिकाद्वारा ग्रिन कार्ड र वर्किङ भिसामा प्रतिबन्ध
नेपाल फ्ल्यास
असार ०९, २०७७
अमेरिकी सरकारले ग्रीन कार्ड र वर्किङ भिसामा आउने डिसेम्बर महिनासम्मका लागि प्रतिवन्ध लगाएको छ । कोरोना भाइरस (कोभिड१९) को महामारीका कारण आर्थिक रुपमा प्रभावित भएका अमेरिकीहरुलाई रोजगारी दिन यस्तो निर्णय लिइएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । सोमबार अमेरिकी...
अमेरिकाको वायुसेनाको प्रमुखमा पहिलोपटक महिला
नेपाल फ्ल्यास
असार ०६, २०७७
जोआन एस बासले अमेरिकी वायुसेनाको प्रमुख मास्टर सेर्जेन्टको रुपमा जिम्मेवारी सम्हालेकी छिन् । अमेरिकी वायुसेनाको इतिहासमा पहिलोपटक मुख्य जिम्मेवारी पाउने उनी पहिलो महिला हुन् । उनी अमेरिकी सैनिक सेवाको नेतृत्व गर्ने पहिलो अफ्रिकन मुलकी अमेरिकन महिला पनि हुन् । हाल...
अमेरिकालाई दियो उत्तर कोरियाले फेरि चेतावनी
नेपाल फ्ल्यास
जेठ २९, २०७७
उत्तर कोरियाले अमेरिकालाई कोरियाली मामिलामा मौन रहन चेतावनी दिएको छ । अमेरिकाले यदी आफ्नो आगामी चुनाव सहज र शान्त रुपमा सम्पन्न गराउन चाहन्छ भने कोरियाली मामिलामा मौन रहनु नै उसको हितमा रहेको किमको चेतावनी थियो । उत्तर कोरियाले दक्षिण कोरियासँग...
पूर्वरक्षामन्त्रीले भने,‘ट्रम्पले “झुठो द्वन्द्व” सिर्जना गरे’
नेपाल फ्ल्यास
जेठ २२, २०७७
अमेरिकी पूर्वरक्षामन्त्री जेम्स म्याटिसले हाल भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच झुठो द्वन्द्व सिर्जना गर्ने किसिमको भएको बताएका छन् । सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन्...
जर्ज फ्लोयडका दाइको गुनासो– ‘ट्रम्पले फोनमा मलाई बोल्ने मौकै दिएनन्’
एजेन्सी
जेठ २१, २०७७
गत सोमबार अफ्रिकीमूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको एक प्रहरी अधिकृतले हत्या गरेपछि अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन भइरहेका छन्। यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार मृतकका परिवारलाई फोनमार्फत सान्त्वना दिएको र दोषीले सजाय पाउने कुरामा विश्वस्त दिलाएको बताएका थिए। मैले जर्जको...
अधिकांश अमेरिकी प्रदर्शनको पक्षमा, ट्रम्पको प्रतिक्रियाको विरोध
नेपाल फ्ल्यास
जेठ २१, २०७७
अधिकाशं अमेरिकीहरू जारी प्रदर्शनमा राष्ट्रपति ट्रम्पको प्रतिक्रियाको विपक्षमा रहेको देखाएको छ। रोयटर्सले मंगलबार सार्वजनिक गरेको सर्वेक्षणले मुलुकमा जर्ज फ्लोइडको हत्यालाई लिएर भइरहेको राष्ट्रव्यापी प्रदर्शनको समर्थनमा उनीहरू रहेको देखाएको छ। गत सोमबार मिनिसोटा राज्यको मिनियापोलिसमा एक निहत्था अस्वेत पुरूषको प्रहरीले नियन्त्रणमा...
प्रदर्शनकारीमाथि अमेरिकामा चलाइयो ट्यांकर
नेपाल फ्ल्यास
जेठ १९, २०७७
एजेन्सी । आइतबार अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा प्रदर्शनकारीको भीडमाथि ट्यांकर चलाइएको छ । यो समाचार एजेन्सीरोयटर्सले जानकारी दिएको छ । प्रदर्शनकारीबीच ट्यांकर चलाए पनि धेरैजना भागेर जोगिन सफल भएको रोयटर्सले जनाएको छ । उक्त घटना मिनियापोलिस अन्तर्गत राजमार्ग ३५ वेस्टवाउन्डको...
अमेरिकामा हिंसा भड्किएपछि सैनिक परिचालन
रासस
जेठ १७, २०७७
संयुक्तराज्य अमेरिकाका दर्जनौँ सहरहरूमा शुक्रबार हिंसा भड्किएसँगै मिनियापोलिस राज्यमा सेना परिचालन गर्नेगरी सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको छ । अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको मृत्यु भएपछि भड्किएको हिंसा देशव्यापी बनेको छ...
चीन–भारत सीमा विवाद समाधानका लागि अमेरिका तयार छ : ट्रम्प
नेपाल फ्ल्यास
जेठ १४, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ट्विट गर्दै चीन र भारतबीच देखिएको सीमा विवादको समाधानका लागि अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका छन् । एक ट्वीट गर्दै उनले दुवै देशलाई अमेरिकाले मध्यस्थता गर्न चाहेको मात्र नभई समस्या समाधान गर्न पनि सक्षम...
ब्राजिललाई लगायो अमेरिकाले प्रवेशमा रोक
नेपाल फ्ल्यास
जेठ १२, २०७७
एजेन्सी । ट्रम्प प्रशासनले पछिल्लो १४ दिनमा ब्राजिल पुगेका विदेशीलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । ल्याटिन अमेरिकी देश ब्राजिल हालै कोरोनाभाइरसद्वारा सर्वाधिक ग्रसित देशको दोस्रो हटस्पटको रुपमा देखिएको छ । ब्राजिलमा संक्रमितको संख्या तीन लाख ६० हजार पुगेको छ...
«
1
2
3
4
5
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय