जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न आदेश

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

एजेन्सी । पछिल्लो समय कोरोना भाइरसकाे संक्रमित बढ्दै गएपछि अमेरिकाले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न आदेश दिइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले प्लाज्मा थेरापीको आदेश भएको जानकारी दिए ।

साथै, राष्ट्रपति ट्रम्पले कोरोनालाई चिनियाँ भाइरसको संज्ञा दिएर त्यस प्रविधिबाट उपचार गरी धेरै मानिसको ज्यान जोगाउन सकिनेसमेत बताएका छन् । उनले प्लाज्मा थेरापीबाट उपचार गर्दा मृत्युदर ३५ प्रतिशतसम्म घटाउन सकिने पनि बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि