जेठ ०४, २०८१, शुक्रबार
               

इयूले चीनप्रति उदारता देखाएको अमेरिकी विदेशमन्त्रीको भनाइ

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

अमेरिकी विदेशमन्त्रीले इयूले चीनप्रति उदारता देखाएको बताएका छन् । 

विदेशमन्त्री माइक पोम्पेओले ब्रसेल्स फोरममा बोल्दै यस्तो बताएका हुन् । 

साथै, उनले भारतमा चीनको खतरा बढेको पनि बताएका छन् । चीनबाट भारत र दक्षिणपूर्वी एसियामा खतरा बढ्दै गएको बताउँदै युरोपमा रहेका अमेरिकी सेना कटौती गर्ने उनले बताए । 

यसका अलाव उनले चिनियाँ कम्युनिस्ट पार्टीको गतिविधि भारत, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र दक्षिण चीन सागर बढ्दै गएको बताउँदै सो क्षेत्रमा खतरा रहेको बताए ।  

चिनियाँ सेनाको सामना गर्नका युरोपबाट सेना कटौतीको निर्णय गरेको बताउँदै उनले सो कार्यलाई निरन्तरता दिन थालिएको बताए । 

साथै, उनले युईलाई अमेरिकासँग मिलेर पनि आग्रह गरेको अघि बढ्न आग्रह गरेका छन् ।

तर, उनले युई चीनप्रति उदार भएको बताएका छन् । 

चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको सुरक्षाको विषयमा बोल्दै उनले यस्तो बताएका हुन् । 

यो पनि