बैशाख २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अमेरिका
अमेरिकाले ३० खर्ब अमेरिकी डलर ऋण लिने
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
अमेरिकाले यो वर्ष३० खर्ब अमेरिकी डलर ऋण लिने भएको छ ।कोरोनाका कारण सरकारी स्रोतले खर्च धान्न नसक्ने भएपछि अमेरिकाले ३० खर्ब डलर ऋण लिन लागेको हो । यो ऋण २००८ को आर्थिक मन्दीका बेला लिइएको सापटीभन्दा पाँच गुणा बढी तथा...
अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको कोलोराडो राज्यको बोल्डरमा बस्ने लोकेन्द्र कार्कीको मृत्यु भएको बताइएको छ । उनको गत शुक्रबार मृत्यु भएको हो । मृतककार्की लामो समयदेखि बोल्डरमा सपरिवार बस्दै आएका थिए...
विश्वभर भाइरस फैलाएको भन्दै चीनविरुद्ध मुद्दा दर्ता
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । कोरोना भाइरस विश्वभर फैलाएको भन्दै अमेरिकाले चीनविरुद्ध मुद्दा दर्ता गरेको छ । कोरोना भाइरस फैलाइ अर्बौ डलरबराबरको क्षति गराएको भन्दै अमेरिकाकामिजौरी राज्यका महान्याधिवक्ताले मंगलबार चीनविरूद्ध मुद्दा दर्ता गरेका हुन् । साथै, अमेरिकाले चीनलाई कोरोना भाइरस ढाकछेप गरेकाले महामारीका...
अमेरिकामा एकैदिन २९ हजार कोरोना संक्रमित
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
एजेन्सी । अमेरिकामा एकैदिन २९ हजार५ सय ६७ जना कोरोना भाइरसकानयाँ संक्रमित विरामी फेला परेका छन् । विश्वभरी नै अक्रान्त मच्चाएको कोरोनाबाट अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ । यससँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या...
कोरोनाबाट अमेरिकामा गुमाए एकैदिन २४ सयभन्दा बढीले ज्यान
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
एजेन्सी । कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २४ सयभनदा बढीले ज्यान गुमाएका छन् । बुधबार बिहानको तथ्यांक अनुसार अमेरिकामा कोरोनाबाट २ हजार ४ सय ७ जनाको मृत्यु भइसकेको छ । योसँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ । वर्ल्डोमिटरको...
आँधीबाट अमेरिकामा ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको बिशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३०० वटा घर र अन्य भवनमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरूले बताएका छन् । मिसिसिपी आपतकालीन व्यवस्थापन संस्थाका निर्देशक ग्रेग...
कोरोनाको मारमा अमेरिका, थामिएन संक्रमण
नेपाल फ्ल्यास
चैत २८, २०७६
काठमाडौँ । विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकालाई कोरोना संक्रमणसँग लडन चुनौतीपूर्ण बन्दै गएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १७ हजार ५५ जनाको मृत्यु भइसकेको छ । विश्वको कुल मृत्युको करिव १६ प्रतिशत अमेरिकामा मात्रै भएको छ । यो...
कोरोनाबाट अमेरिकामा थप एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
चैत २७, २०७६
काठमाडौं । कोरोना भाइरसबाट अमेरिकामा थप एक जना नेपालीको मृत्यु भएको छ । अमेरिकामा बिहीबार एक नेपाली तेम्बा शेर्पाको क्वीन्सको एल्मर्स्ट अस्पतालमामृत्यु भएको जनाइएको छ । शेर्पाको कोरोनाबाट मृत्यु भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि भएकाे बताएकाछन्।
कोरोना संक्रमण : यस्तो छ अमेरिकाको अवस्था
नेपाल फ्ल्यास
चैत २६, २०७६
काठमाडौँ । कोरोना भाइरसको संक्रमण महाशक्ति राष्ट्र अमेरिकामा फैलिरहेको छ । अमेरिकामा संक्रमितको संख्या ४ लाखभन्दा बढी पुगेको छ भने अहिलेसम्म झण्डै १९ हजारले ज्यान गुमाइसकेका छन् । करिव २२ हजार उपचारपछि ठीक भएका छन् । मंगलबार अमेरिकामा सबैभन्दा धेरै...
अमेरिकामा यसरी फैलिँदै छ कोरोना संक्रमण, दैनिक सूचिसहित
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्वकै महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकालाई सबैभन्दा बढी पिरोलिरहेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् भने मृत्युको सङ्ख्या पनि बढ्दै गएको छ । चैत २ गतेदेखि मानवीय क्षति ब्यहोरेको अमेरिकामा...
कोरोनाबाट अमेरिकामा गुमाए एकैदिन १३ सय २१ जनाले ज्यान
नेपाल फ्ल्यास
चैत २२, २०७६
एजेन्सी । महामारीका रूपले विश्वभर फैलिएको कोरोना भाइसरका कारण अमेरिकामा एकैदिन १३ सय २१ जनाको मृत्यु भएको छ । त्यस्तै, अहिलेसम्म २ लाख ७७ हजार १६१ जनामा अमेरिकामा कोरोना भाइरस संक्रमण भएको छ भने ७ हजार ३९२ जनाको ज्यान गइसकेको...
कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु, तीन जनामा सङ्क्रमणको पुष्टि
नेपाल फ्ल्यास
चैत ११, २०७६
कोरोना भाइरसको सङ्क्रमणबाटअमेरिकामा एक गैरआवासीय नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बस्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (सुब्बा) को मृत्यु भएको हो । उनको एल्महर्ष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको सञ्चारकर्मी सुवास अर्यालले जानकारि दिएका...
अमेरिकाले पनि गर्याे अनिश्चितकालीन संकटकाल घोषणा
एजेन्सी
चैत ०१, २०७६
काठमाडौं । कोरोनाको कारण अमेरिकाले पनि अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । चिनबाट फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकार सम्मेलन गर्दै संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् ।...
अमेरिकामा आँधीका कारण २४ जनाको मृत्यु
रासस
फागुन २१, २०७६
अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्। स्थानीय समयअनुसार मंगलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउनेको संख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ । त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति...
अमेरिकी युवा ट्रम्प प्रशासनसँग कति सन्तुष्ट ?
नेपाल फ्ल्यास
फागुन १०, २०७६
झाङ बेन्झोङ धेरै साेच्छन्, तर बोल्न डराउँछन् -अमेरिकी युवा । आफ्नो करिअर सुरु गरेसँगै उनीहरु रक्षात्मक बन्छन, अर्थात् राजनीतिक प्रक्रिया बदल्न सक्ने उनीहरूको क्षमता कमजोर हुन्छ । यी युवाहरु सन् २००८ को वित्तीय संकटबाट अति प्रभावित छन् । शैक्षिक ऋणको...
«
1
2
3
4
5
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय