जेठ ०५, २०८१, शनिबार
               

अमेरिकामा एकैदिन २९ हजार कोरोना संक्रमित

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

एजेन्सी । अमेरिकामा एकैदिन २९ हजार ५ सय ६७ जना कोरोना भाइरसका नयाँ संक्रमित विरामी फेला परेका छन् । विश्वभरी नै अक्रान्त मच्चाएको कोरोनाबाट अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ ।

यससँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ । त्यहाँ हालसम्म ६ लाख ७७ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि