जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाबाट अमेरिकामा गुमाए एकैदिन २४ सयभन्दा बढीले ज्यान

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २४ सयभनदा बढीले ज्यान गुमाएका छन् । बुधबार बिहानको तथ्यांक अनुसार अमेरिकामा कोरोनाबाट २ हजार ४ सय ७ जनाको मृत्यु भइसकेको छ ।

योसँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि