बैशाख २५, २०८१, मंगलबार
               

कोरोनाको मारमा अमेरिका, थामिएन संक्रमण

नेपाल फ्ल्यास
चैत २८, २०७६

ADVERTISEMENT

काठमाडौँ । विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकालाई कोरोना संक्रमणसँग लडन चुनौतीपूर्ण बन्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा १७ हजार ५५ जनाको मृत्यु भइसकेको छ । विश्वको कुल मृत्युको करिव १६ प्रतिशत अमेरिकामा मात्रै भएको छ । यो इटालीपछिको सर्वाधिक मृत्यु हो ।

एक साताभन्दा बढी समयदेखि अमेरिका संक्रमितको सूचिको शीर्ष स्थानमा छ । अहिले ४ लाख ७५ हजारको हाराहारीमा संक्रमित पुष्टि भइसकेको छ ।

अमेरिकामा उपचारपछि ठीक हुनेको संख्या २६ हजार पुगेको छ । पछिल्लो १० दिनको तथ्यांक हेर्दा अमेरिकामा दैनिक औसतमा ३० हजारभन्दा बढी संक्रमित थपिने गरेका छन् । दैनिक उपचारपछि ठीक हुनेको संख्या भने थपिनेको तुलनामा ६ प्रतिशतको हाराहारीमा मात्र छ । चार सातादेखि लामो समयसम्म उपचार गर्नुपर्ने कारणले पनि यो प्रतिशत कम देखिएको हो ।

यस्तो छ अमेरिकाको दैनिक मृत्युको ग्राफ

यो सामग्री तयार गर्दासम्म विश्वभर १६ लाख ३२ हजार ५७७ जना संक्रमित रहेको र ९७ हजार ५८३ मृत्यु भएको छ । त्यसैगरी ३ लाख ६६ हजार ५८४ जना उपचारपछि ठीक भएका छन् ।

हेर्नुस् सबै देशको विवरण

क्रस देश संक्रमित मृत्यु निको
अमेरिका
USA
४,७५,२३७ १७,०५५ २६,०५०
स्पेन
Spain
१,५७,०२२ १५,८४३ ५५,६६८
इटाली
Italy
१,४३,६२६ १८,२७९ २८,४७०
जर्मनी
Germany
१,१९,४०१ २,६०७ ५२,४०७
फ्रान्स
France
१,१७,७४९ १२,२१० २३,२०६
चीन
China
८१,९०७ ३,३३६ ७७,४५५
इरान
Iran
६८,१९२ ४,२३२ ३५,४६५
बेलायत
UK
६५,०७७ ७,९७८ १३५
टर्की
Turkey
४२,२८२ ९०८ २,१४२
१० बेल्जियम
Belgium
२६,६६७ ३,०१९ ५,५६८
११ स्विट्जरल्यान्ड
Switzerland
२४,४२७ ९८७ १०,६००
१२ नेदरल्यान्ड्स
Netherlands
२३,०९७ २,५११ २५०
१३ क्यानडा
Canada
२०,७६५ ५०९ ५,३११
१४ ब्राजिल
Brazil
१८,१७६ ९५७ १७३
१५ पोर्चुगल
Portugal
१५,४७२ ४३५ २३३
१६ अस्ट्रिया
Austria
१३,४९४ ३१९ ६,०६४
१७ रुस
Russia
११,९१७ ९४ ७९५
१८ दक्षिण कोरिया
S. Korea
१०,४५० २०८ ७,११७
१९ इजरायल
Israel
१०,०९५ ९२ १,०६१
२० स्वीडेन
Sweden
९,६८५ ८७० २०५
२१ भारत
India
७,०६२ २२९ ६४१
२२ आयरल्यान्ड
Ireland
६,५७४ २६३ २५
२३ पाकिस्तान
Pakistan
६,४९५ ६६ ७२७
२४ नर्वे
Norway
६,२४४ १०८ ३२
२५ अस्ट्रेलिया
Australia
६,२०३ ५३ ३,१४१
२६ चिली
Chile
५,९७२ ५७ १,२७४
२७ डेनमार्क
Denmark
५,८१९ २४७ १,७७३
२८ पोल्यान्ड
Poland
५,७४२ १७५ ३१८
२९ चेक गणतन्त्र
Czechia
५,५८९ ११३ ३०९
३० जापान
Japan
५,५३० ९९ ६८५
३१ रोमानिया
Romania
५,४६७ २६५ ७२९
३२ पेरु
Peru
५,२५६ १३८ १,४३८
३३ इक्वेडर
Ecuador
४,९६५ २७२ ३३९
३४ मलेसिया
Malaysia
४,३४६ ७० १,८३०
३५ फिलिपिन्स
Philippines
४,१९५ २२१ १४०
३६ साउदी अरेबिया
Saudi Arabia
३,६५१ ४७ ६८५
३७ इन्डोनेसिया
Indonesia
३,५१२ ३०६ २८२
३८ मेक्सिको
Mexico
३,४४१ १९४ ६३३
३९ लक्जेमवर्ग
Luxembourg
३,११५ ५२ ५००
४० सर्बिया
Serbia
३,१०५ ७१ ११८
४१ युएई
UAE
२,९९० १४ २६८
४२ फिनल्यान्ड
Finland
२,७६९ ४८ ३००
४३ पानामा
Panama
२,७५२ ६६ १६
४४ कतार
Qatar
२,५१२ २२७
४५ थाइल्यान्ड
Thailand
२,४७३ ३३ १,०१३
४६ डोमिनिक गणतन्त्र
Dominican Republic
२,३४९ ११८ ८०
४७ कोलम्बिया
Colombia
२,२२३ ६९ १७४
४८ युक्रेन
Ukraine
२,२०३ ६९ ६१
४९ सिंगापुर
Singapore
२,१०८ ४९२
५० दक्षिण अफ्रिका
South Africa
२,००३ २४ ४१०
५१ बेलारुस
Belarus
१,९८१ १९ १६९
५२ ग्रीस
Greece
१,९५५ ८७ २६९
५३ अर्जेन्टिना
Argentina
१,८९४ ७९ ३६५
५४ इजिप्ट
Egypt
१,६९९ ११८ ३४८
५५ आइसल्यान्ड
Iceland
१,६७५ ७५१
५६ अल्जेरिया
Algeria
१,६६६ २३५ ३४७
५७ क्रोएसिया
Croatia
१,४९५ २१ २३१
५८ माल्डोभा
Moldova
१,४३८ २९ ५६
५९ मोरोक्को
Morocco
१,४३१ १०५ ११४
६० न्युजिल्यान्ड
New Zealand
१,२८३ ३७३
६१ स्टोनिया
Estonia
१,२५८ २४ ९३
६२ इराक
Iraq
१,२३२ ६९ ४९६
६३ हङ्गेरी
Hungary
१,१९० ७७ ११२
६४ स्लोभेनिया
Slovenia
१,१६० ४५ १३७
६५ लिथुनिया
Lithuania
९९९ २२ ५४
६६ कुवेत
Kuwait
९९३ १२३
६७ अजरबैजान
Azerbaijan
९९१ १० १५९
६८ हङकङ
Hong Kong
९९० ३०९
६९ आर्मेनिया
Armenia
९३७ १२ १४९
७० बहराइन
Bahrain
९१३ ५३०
७१ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
८८६ ३६ १२९
७२ काजखस्तान
Kazakhstan
८०८ १० ६४
७३ क्यामरुन
Cameroon
८०३ १२ ६१
७४ स्लोभाकिया
Slovakia
७१५ २३
७५ डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ ११ ६१९
७६ उत्तरी मेसोडोनिया
North Macedonia
७११ ३२ ४१
७७ ट्युनिसिया
Tunisia
६४३ २५ २५
७८ बुल्गेरिया
Bulgaria
६३५ २५ ५४
७९ उज्बेकिस्तान
Uzbekistan
६२४ ४२
८० लाट्‌भिया
Latvia
६१२ १६
८१ लेबनान
Lebanon
६०९ २० ६७
८२ एन्डोरा
Andorra
६०१ २६ ७१
८३ साइप्रस
Cyprus
५६४ १० ५३
८४ कोस्टारिका
Costa Rica
५३९ ३०
८५ अफगानिस्तान
Afghanistan
५२१ १५ ३२
८६ क्युवा
Cuba
५१५ १५ २८
८७ ओमान
Oman
४८४ १०९
८८ उरुग्वे
Uruguay
४७३ २०६
८९ आइभरी कोस्ट
Ivory Coast
४४४ ५२
९० बुर्किना फासो
Burkina Faso
४४३ २४ १४६
९१ बंगलादेश
Bangladesh
४२४ २७ ३३
९२ अल्बानिया
Albania
४१६ २३ १८२
९३ नाइजर
Niger
४१० ११ ४०
९४ होन्डुरस
Honduras
३८२ २३
९५ ताइवान
Taiwan
३८२ ९१
९६ घाना
Ghana
३७८
९७ जोर्डन
Jordan
३७२ १६१
९८ रियुनियन
Réunion
३६२ ४०
९९ चेनल आइल्यान्ड्स
Channel Islands
३६१ ४०
१०० माल्टा
Malta
३५० १६
१०१ सान मारिनो
San Marino
३४४ ३४ ५०
१०२ मरिसस
Mauritius
३१४ २३
१०३ किर्गिस्तान
Kyrgyzstan
२९८ ३५
१०४ नाइजेरिया
Nigeria
२८८ ५१
१०५ बोलिभिया
Bolivia
२६८ १९
१०६ प्यालेस्टाइन
Palestine
२६६ ४५
१०७ सेनेगल
Senegal
२६५ १३७
१०८ भियतनाम
Vietnam
२५७ १४४
१०९ मोन्टेनेग्रो
Montenegro
२५५
११० जर्जिया
Georgia
२३० ५४
१११ डिआरसी
DRC
२१५ २० १३
११२ गुनिया
Guinea
१९४ ११
११३ मायोट
Mayotte
१९१ ५०
११४ श्रीलंका
Sri Lanka
१९० ५४
११५ इजल अफ म्यान
Isle of Man
१९० १००
११६ केन्या
Kenya
१८९ २२
११७ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८४ १४५
११८ भेनेजुएला
Venezuela
१७१ ८४
११९ मार्टिनिक
Martinique
१५४ ५०
१२० जिबोटी
Djibouti
१५० ३६
१२१ ग्वाडलुप
Guadeloupe
१४३ ६७
१२२ ब्रुनाइ
Brunei
१३६ ९९
१२३ पराग्वे
Paraguay
१२९ १८
१२४ ग्वाटेमाला
Guatemala
१२६ १७
१२५ जिब्राल्टर
Gibraltar
१२३ ६०
१२६ कोलम्बिया
Cambodia
११९ ७२
१२७ अल साल्भाडोर
El Salvador
११७ १५
१२८ रुवान्डा
Rwanda
११३
१२९ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
१०९
१३० माडागास्कर
Madagascar
९३ ११
१३१ माली
Mali
८७ २२
१३२ मोनाको
Monaco
८४
१३३ फेन्च गुयना
French Guiana
८३ ४३
१३४ एरुवा
Aruba
८२ २०
१३५ लेचेस्टेन
Liechtenstein
७८ ५५
१३६ टोगो
Togo
७६ २५
१३७ बार्बाडोस
Barbados
६६ ११
१३८ इथोपिया
Ethiopia
६५
१३९ जमैका
Jamaica
६३ १३
१४० कंगो
Congo
६०
१४१ युगान्डा
Uganda
५३
१४२ फ्रेन्च पोलिनेसिया
French Polynesia
५१
१४३ सेन्ट मार्टिन
Sint Maarten
५०
१४४ बर्मुडा
Bermuda
४८ २५
१४५ केमन आइल्यान्ड्स
Cayman Islands
४५
१४६ मकाउ
Macao
४५ १०
१४७ गाबोन
Gabon
४४
१४८ बहमास
Bahamas
४१
१४९ जाम्बिया
Zambia
४० २५
१५० गुयना
Guyana
३७
१५१ गुयना-बिसाउ
Guinea-Bissau
३६
१५२ इरिट्रिया
Eritrea
३३
१५३ तान्जनिया
Tanzania
३२
१५४ सेन्ट मार्टिन
Saint Martin
३२ ११
१५५ लाइबेरिया
Liberia
३१
१५६ हाइटी
Haiti
३०
१५७ म्यानमार
Myanmar
२७
१५८ बेनिन
Benin
२६
१५९ लिबिया
Libya
२४
१६० सिरिया
Syria
१९
१६१ अंगोला
Angola
१९
१६२ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
१९
१६३ माल्दिभ्स
Maldives
१९ १३
१६४ इक्वेटेरियल गुनिया
Equatorial Guinea
१८
१६५ न्यु केलेडोनिया
New Caledonia
१८
१६६ मोजाम्बिक
Mozambique
१७
१६७ डोमिनिका
Dominica
१६
१६८ मंगोलिया
Mongolia
१६
१६९ नामिबिया
Namibia
१६
१७० फिजी
Fiji
१६
१७१ लाओस
Laos
१६
१७२ सुडान
Sudan
१५
१७३ कुराकाओ
Curaçao
१४
१७४ सेन्ट लुसिया
Saint Lucia
१४
१७५ बोत्सवाना
Botswana
१३
१७६ सोमालिया
Somalia
१२
१७७ इस्वाटिनी
Eswatini
१२
१७८ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१२
१७९ ग्रेनेडा
Grenada
१२
१८० जिम्बाबे
Zimbabwe
११
१८१ ग्रीनल्यान्ड
Greenland
११ ११
१८२ चाड
Chad
११
१८३ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
११
१८४ सेकेलस्
Seychelles
११
१८५ सुरिनाम
Suriname
१०
१८६ बेलिज
Belize
१०
१८७ एमएस जान्डम
MS Zaandam
१८८ मलावी
Malawi
१८९ नेपाल
Nepal
१९० मोन्टसेराट
Montserrat
१९१ टर्क्स र क्याकोस
Turks and Caicos
१९२ भ्याटिकन सिटी
Vatican City
१९३ सिएआर
CAR
१९४ मौरिटानिया
Mauritania
१९५ काबो भर्ड
Cabo Verde
१९६ निकारागुवा
Nicaragua
१९७ सिएरा लियोन
Sierra Leone
१९८ सेन्ट बार्थ
St. Barth
१९९ भुटान
Bhutan
२०० फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
२०१ गाम्बिया
Gambia
२०२ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२०३ दक्षिण सुडान
South Sudan
२०४ पश्चिमी सहारा
Western Sahara
२०५ ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०६ एन्गुइला
Anguilla
२०७ बुरुंडी
Burundi
२०८ तिमोर-लेस्टे
Timor-Leste
२०९ पपुवा न्‍युगिनी
Papua New Guinea
२१० क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२११ सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१२ यमन
Yemen

कस्तो लाग्यो ?

यो पनि