जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमण : यस्तो छ अमेरिकाको अवस्था

नेपाल फ्ल्यास
चैत २६, २०७६

ADVERTISEMENT

काठमाडौँ । कोरोना भाइरसको संक्रमण महाशक्ति राष्ट्र अमेरिकामा फैलिरहेको छ ।

अमेरिकामा संक्रमितको संख्या ४ लाखभन्दा बढी पुगेको छ भने अहिलेसम्म झण्डै १९ हजारले ज्यान गुमाइसकेका छन् । करिव २२ हजार उपचारपछि ठीक भएका छन् ।

मंगलबार अमेरिकामा सबैभन्दा धेरै १ हजार ९७० जनाको मृत्यु भयो भने ३३ हजार ३३१ जना संक्रमित थपिए ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी अमेरिकालाई पिरोलेको छ । मानवीय क्षति भने अमेरिकाभन्दा इटाली र स्पेनले बढी भोग्नु परेको छ ।

अमेरिकाको न्युयोर्क राज्यले सबैभन्दा बढी पीडा भोग्नु परेको छ ।

टेबुलमा हेर्नुस् अमेरिकामा दैनिक मृत्यु र संक्रमित

क्रस मिति संक्रमित मृत्यु
चैत २४
USA
३३,३३१ १,९७०
चैत २४ ३०,३३१ १,२५५
चैत २३
Spain
२५,३१६ १,१६५
चैत २२
Italy
३४,१९६ १,३३०
चैत २१
Germany
३२,२८४ १,०४५
चैत २०
France
२९,८७४ ९७४
चैत १९
China
२६,४७३ १,०४९
चैत १८
Iran
२४,७४२ ९१२
चैत १७
UK
२०,२९७ ५५८
१० चैत १६
Turkey
१९,९१३ ३६३
११ चैत १५
Belgium
१९,४५२ ५२५
१२ चैत १४ १८,६९१ ४००
१३ चैत १३ १७,२२४ २६८
१४ चैत १२ १३,३५५ २४७
१५ चैत ११ ११,०७५ २२५
१६ चैत १० १०,१८९ १४१
१७ चैत ९ ९,४०० ११३
१८ चैत ८ ४,८२५ ४६
१९ चैत ७ ५,५८८ ४९
२० चैत ६ ४,५८२ ५६
२१ चैत ५ २,८५३ ४०
२२ चैत ४ १,७४८ २३
२३ चैत ३ ९८३ १८
२४ चैत २ ८४३ १२
२५ चैत १ ५८७
२६ फागुन ३० ५५३
२७ फागुन २९ ३२९
२८ फागुन २८ ३०७
२९ फागुन २७ २९०

कस्तो लाग्यो ?

यो पनि