जेठ ०७, २०८१, सोमबार
               

कोरोनाबाट अमेरिकामा थप एक नेपालीको मृत्यु

नेपाल फ्ल्यास
चैत २७, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसबाट अमेरिकामा थप एक जना नेपालीको मृत्यु भएको छ ।

अमेरिकामा बिहीबार एक नेपाली तेम्बा शेर्पाको क्वीन्सको एल्मर्स्ट अस्पतालमा मृत्यु भएको जनाइएको छ । 

शेर्पाको कोरोनाबाट मृत्यु भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि भएकाे बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि