जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिकामा यसरी फैलिँदै छ कोरोना संक्रमण, दैनिक सूचिसहित

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्वकै महाशक्ति राष्ट्र  संयुक्त राज्य अमेरिकालाई सबैभन्दा बढी पिरोलिरहेको छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् भने मृत्युको सङ्ख्या पनि बढ्दै गएको छ । चैत २ गतेदेखि मानवीय क्षति ब्यहोरेको अमेरिकामा एक महिना नपुग्दै ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या १३ लाख ७५ हजार पुग्न लागेको छ । विश्वभरमा करिव ७७ हजारभन्दा बढीले मृत्युवरण गर्नु परेको छ ।

इटाली र स्पेनपछि सबैभन्दा बढी मानवीय क्षति भोगेको अमेरिका मर्नेको संख्या ११ हजार नाघिसकेको छ । न्युयोर्क राज्य कोरोनाका लागि इपिसेन्टर बनेको छ । अमेरिकामा तीन लाख ७१ हजार संक्रमित पुग्नै एक लाख ३३ हजार हाराहारी न्युयोर्ककै छन् । अमेरिका भएको कुल मृत्युको करिव ५ हजार ५०० अर्थात् ४५ प्रतिशतले ज्यान गुमाएका छन् ।

अमेरिकामा कुल संक्रमितको ३ दशमलव १२ प्रतिशतले ज्यान गुमाएका छन् । इटालीमा भने यो १२ प्रतिशतभन्दा माथि छ ।

कुल ३ लाख ७१ हजार संक्रमितमध्ये करिव २० हजार उपचारपछि निको भइसकेका छन् ।

ग्राफमा हेर्नुहोस् १५ दिनको संक्रमित र मृत्युको संख्या

दैनिक मृत्युको संख्या र ग्राफ

दैनिक संक्रमितको बढ्दो ग्राफ

टेबुलमा हेर्नुस् अमेरिकामा दैनिक मृत्यु र संक्रमित

क्रस मिति संक्रमित मृत्यु
चैत २४
USA
३०,३३१ १,२५५
चैत २३
Spain
२५,३१६ १,१६५
चैत २२
Italy
३४,१९६ १,३३०
चैत २१
Germany
३२,२८४ १,०४५
चैत २०
France
२९,८७४ ९७४
चैत १९
China
२६,४७३ १,०४९
चैत १८
Iran
२४,७४२ ९१२
चैत १७
UK
२०,२९७ ५५८
चैत १६
Turkey
१९,९१३ ३६३
१० चैत १५
Belgium
१९,४५२ ५२५
११ चैत १४ १८,६९१ ४००
१२ चैत १३ १७,२२४ २६८
१३ चैत १२ १३,३५५ २४७
१४ चैत ११ ११,०७५ २२५
१५ चैत १० १०,१८९ १४१
१६ चैत ९ ९,४०० ११३
१७ चैत ८ ४,८२५ ४६
१८ चैत ७ ५,५८८ ४९
१९ चैत ६ ४,५८२ ५६
२० चैत ५ २,८५३ ४०
२१ चैत ४ १,७४८ २३
२२ चैत ३ ९८३ १८
२३ चैत २ ८४३ १२
२४ चैत १ ५८७
२५ फागुन ३० ५५३
२६ फागुन २९ ३२९
२७ फागुन २८ ३०७
२७ फागुन २७ २९०

कस्तो लाग्यो ?

यो पनि