जेठ ०६, २०८१, आइतबार
               

अमेरिकाले ३० खर्ब अमेरिकी डलर ऋण लिने

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

अमेरिकाले यो वर्ष ३० खर्ब अमेरिकी डलर ऋण लिने भएको छ । कोरोनाका कारण सरकारी स्रोतले खर्च धान्न नसक्ने भएपछि अमेरिकाले ३० खर्ब डलर ऋण लिन लागेको हो । 

यो ऋण २००८ को आर्थिक मन्दीका बेला लिइएको सापटीभन्दा पाँच गुणा बढी तथा अमेरिकी इतिहासकै धेरै रहेको बीबीसीले जनाएको छ । हो । उक्त ऋण कोरोनाभाइरस राहतका लागि आवश्यक खर्च यसले धान्ने बताइएको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले स्वास्थ्य क्षेत्रमा खर्बौै रुपैयाँ खर्च गरिरहेको छ । अमेरिकाको अहिलेको राष्ट्रिय ऋण २५० खर्ब डलर रहेको छ।

यो पनि