जेठ ०३, २०८१, बिहीबार
               

अमेरिकामा २४ घन्टामा ३१ हजार ८५७ जना कोरोना संक्रमित पहिचान

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

अमेरिकामा पछिल्लो २४ घन्टामा ३१ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६७ लाख आठ हजार ४५८ पुगेको छ । हालसम्म संक्रमितमध्ये  ३९ लाख ७४ हजार ९४९ निको भएका छन् ।

अन्य उपचाररत २५ लाख ‍३४ हजार ९८९ जनामध्ये १४ हजार ११३जनाको अवस्था संवेदनशील रहेको बताइएको छ । त्यसैगरी २४ थप ३९२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ९८ हजार ५२० पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि