जेठ ०७, २०८१, सोमबार
               

राष्ट्रपति चुनावकै दिन अमेरिकामा थपिए हजारौँ कोरोना संक्रमित

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

एजेन्सी । राष्ट्रपति चुनावकै दिन अमेरिकामा हजारौँ कोरोना संक्रमित थपिएका छन् । विश्व व्यापी महामारीका रुपले फैलिएको कोरोना भाइरस अमेरिकामा चुनावकै दिन ९१ हजार ५३० जना संक्रमित थपिएका हुन् । 

यस तथ्यांकगै अमेरिकामा संक्रमित संख्या ९४ लाख ८० हजार १ सय ९५ पुगेको छ । अहिलेसम्म अमेरिकामा २ लाख ३३ हजार ६ सय ६३ जनाको मृत्यु भइसकेको छ ।

साथै, राष्ट्रपति चुनावको दिन ३ नोभेम्बरमा १ हजार १ सय ३० जनाको मृत्यु भएको छ । उक्त राष्ट्रपति चुनाव जो बाइडेन र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको भीडन्त भइरहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि