बैशाख ०८, २०८१, शनिबार
               

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट ८ जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीको गोली प्रहारबाट ८ जनाको हत्या भएको छ । 

सैनजोसमा रहेको सान्ता क्लारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए ।

त्यहाँको रेल्वे स्टेशनको नजिकै कर्मचारीको बैठक भइरहेको बेला बन्दुकधारीले गोली चलाएको एजेन्सीहरूले जनाएका छन् ।  

सुरक्षाकर्मीको जवाफी हमलामा बन्दुकधारी मारिएका छन् । ती बन्दुकधारीले गोली चलाउनुअघि आफनो घरमा आगजनी गरेका समाचारमा जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि