जेठ ०२, २०८१, बुधबार
               

यस्तो छ आज अमेरिकी डलरको भाउ, विनिमयदर

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२२ रुपैयाँ १८ पैसा पुगेको छ ।

युरो एकको खरिददर १३१ रुपैयाँ १५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५० रुपैयाँ १० पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि