जेठ ०१, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कंगोमा इबोलाका अन्तिम संक्रमित निको भए
नेपाल फ्ल्यास
फागुन २२, २०७६
इबोला भाइरसका अन्तिम संक्रमित व्यक्ति निको भएकी छिन् । उक्त रोगबाट ग्रसित कंगोकी महिला मंगलबार स्वास्थ्य केन्द्रबाट घर फर्किएकी विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिलेसम्मदेखिएका संक्रमितमध्ये ती अन्तिम बिरामी हुन् । विश्वको दोस्रो घातक प्रकोप अन्त्य भएको घोषणाका लागि...
आइएमएफद्वारा कोरोनाविरुद्ध लड्न सहायता घोषणा
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौं । अन्तर्राट्रिय मुद्रा कोषले कोभिड १९ (कोरोना) भाइरसविरुद्ध लड्न लड्न ५० अर्ब अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब ५८ खर्ब आर्थिक सहायता घोषणा गरेको छ । प्रभावित मुलुकहरुलाई कोरोनाविरुद्ध लड्न भन्दै आइएमएफले यो आर्थिक सहायताको घोषणा गरेको हो ।कोरोना...
राष्ट्रसङ्घ पूर्व महासचिवको निधन
रासस
फागुन २२, २०७६
एजेन्सी । संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव एवं पेरुका पूर्व प्रधानमन्त्री जेभियरपेरेज द क्वेलरको १०० वर्षको उमेरमा निधन भएको छ । उनका छोराका अनुसार क्वेलरको निधन पेरुको राजधानी लिमास्थित आफ्नै निवासमा भएको थियो । दुई कार्यकाल राष्ट्रसङ्घको महासचिव भएका क्वेलरले दक्षिण...
जसले आफ्नै आमासँग बिहे गरिन्
एजेन्सी
फागुन २२, २०७६
बिबिसी । यो दुई महिलाको असाधारण प्रेमकथा हो। फिलिसले उनकी समलिङ्गी साथी लिलियनलाई धर्मपुत्री बनाएकी थिइन्। उनीहरूको कथामा आउने कैयौँ मोडमध्ये यो एउटा थियो। सन् १९७१ मा महिलामुक्ति आन्दोलनको प्रारम्भिक वर्षमा क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक लिलिअन फेडर्मनले केन्द्रकी प्राज्ञिक निर्देशक...
टर्कीको संसदमा लफडा, एकअर्कामाथि मुक्का प्रहार (भिडियो)
एजेन्सी
फागुन २२, २०७६
एजेन्सी । टर्कीको संसदमा हंगामा भएको छ । टर्कीको संसद भवनमा बुधबार सांसदहरुबीच कुटाकुट भएको हो । प्रतिपक्षी दलका एक सांसदले टर्कीका राष्ट्रपति रेसेप तायीप एर्डोगानको आलोचना गरेपछि सांसदहरुबीच कुटाकुट भएको हो । एर्डोगानले सिरियामा मारिएका टर्कीका सैनिकको अपमान गरेको...
मृतकको सङ्ख्या बढेपछि इटलीमा विद्यालय बन्द
एजेन्सी
फागुन २२, २०७६
बिबिसी । कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेको इटलीले बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ। त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने अधिकारीहरूले बताएका छन्। कोरोनाभाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु...
कोरोनाभाइरसबाट अमेरिकामा ११ जनाको मृत्यु
एजेन्सी
फागुन २२, २०७६
एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोभिड१९) का कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बुधबार थप दुई जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भााइरसबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको हो । अमेरिकामा बुधबार मात्रै...
अमेरिकामा आँधीका कारण २४ जनाको मृत्यु
रासस
फागुन २१, २०७६
अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्। स्थानीय समयअनुसार मंगलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउनेको संख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ । त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति...
तान्जानियाका राष्ट्रपतिले नेतासँग खुट्टा मिलाए
नेपाल फ्ल्यास
फागुन २१, २०७६
तान्जानियाका राष्ट्रपति मागुफुलीले कोरोना भाइरसका कारण मंगलबार नेतासँग हात होइन खुट्टा मिलाएका छन् । राष्ट्रपति मागुफुलीले चर्चित राजनीतिज्ञ तथा नेसनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग दार एस सलाममा अवस्थित सरकारी निवासमा खुट्टा मिलाएका हुन् ।...
अमेरिकी राष्ट्रपति निर्वाचन : डेमोक्रेटिकतर्फ जो बाइडेनको प्रारम्भिक अग्रता
एजेन्सी
फागुन २१, २०७६
अमेरिकी राष्ट्रपतिको निर्वाचन नोभेम्बर ३ मा हुनेछ । तर अहिल्यै यसको सरगर्मी सुरु भइसकेको छ । रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिन विपक्षी डेमोक्रेटिक पार्टीबाट को चयन हुन्छन् भन्ने कौतुहलता धेरैलाई छ । अहिले डेमोक्रेटिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा...
तालिबानको आक्रमणमा १९ सैनिक मारिए
रासस
फागुन २१, २०७६
एजेन्सी । अफगानिस्तानको दुईओटा प्रान्तमा तालिबानी लडाकुसमूहकाे आक्रमणमा परी कम्तीमा १९ अफगान सैनिक मारिएका सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा भएको एक आक्रमणमा परी १२ अफगान सैनिक मारिनुको अन्य चार घाइते भएका छन् । प्रान्तीय...
अमेरिकामा आँधी २४ को मृत्यु
रासस
फागुन २१, २०७६
एजेन्सी । अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीका कारण २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । त्यहाँकाे स्थानीय समयअनुसार मङ्गलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ । त्यहाँको...
भारतमा १३ जनामा कोरोना भाइरसको संक्रमण
नेपाल फ्ल्यास
फागुन २१, २०७६
एजेन्सी । भारतमा १३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । आगरामा ६, केरलमा ३, जयपुरमा २, दिल्ली र तेलंगनामा ११ जनामा कोरोना भाइरस सक्रमण भएको हो । भारतको नोएडामा स्कुल बन्द गरिएको छ । त्यहाँको एक...
कोरोना आतंकः २३ सांसद संक्रमित, तीन लाख सैनिक परिचालन
एजेन्सी
फागुन २१, २०७६
एजेन्सी । इरानमा २३ जना सांसदमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । त्यहाँका उपसभामुख एब्डोलरेजा मेस्रीले यसको पुष्टि गरेका हुन् । उक्त संसदमा जम्मा २९० सदस्य छन् । उनीहरु आफ्ना निर्वाचन क्षेत्रसँग बढी सम्पर्कमा रहेका कारण संक्रमित भएको...
कोरोनाको डरले ५४ हजार कैदी रिहा
एजेन्सी
फागुन २१, २०७६
बिबिसी । धेरै चाप भएका कारागारमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ। इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए।...
कोरोनाभाइरसः नेपालबाट स्पेन फर्किएका एक व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
फागुन २१, २०७६
काठमाडौं । नेपाल भ्रमण गरेर आफ्नो देश फर्किएका एक व्यक्तिको स्पेनमा मृत्यु भएको छ । फेब्रुअरी १३ मा उनको मृत्यु भएको हो । भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण नै मृत्यु भएको पुष्टि गरेका छन् । डेली मेलका...
कोरोना कहर: मृत्यु हुनेको सख्या तीन हजार एक सय नाघ्यो
नेपाल फ्ल्यास
फागुन २०, २०७६
कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या ३ हजार १०० नाघेको मङ्गलबार जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६४ भन्दा बढी देशमा फैलिएको छ । यस भाइरसका कारण...
क्यामरुनमा पृथकतावादीहरु मारिए
रासस
फागुन २०, २०७६
अफ्रिकी मुलुक क्यामरूनको पश्चिमी अङ्ग्रेजी भाषी क्षेत्रमा दश जना पृथकतावादी आतंकवादीहरु मारिएको क्यामरुन सरकारले जनाएको छ । सैनिक कारबाहीमा ती आङ्कवादीहरु मारिएको बताए पनि केही अनलाइनले मारिने व्यक्तिहरु सर्वसाधारण रहेको बताएका छन् । बहुसंख्यक फ्रान्सेली भाषी क्यामरुनका दुई अङ्ग्रेजी भाषी...
कहिले बन्छ कोरोनाको औषधि ?
रासस
फागुन २०, २०७६
एजेन्सी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने जानकारी दिए । यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान...
दक्षिण कोरियामा २८ जनाको मृत्यु
एजेन्सी
फागुन २०, २०७६
एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड१९) का संक्रमितहरुको संख्या ५ हजार पुगेको छ । त्यस्तै कोरोनाको संक्रमणबाट दक्षीण कोरियामा थप दुईजनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण दक्षिण कोरियामा २८ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ ।...
«
1
...
95
...
190
191
192
193
194
195
196
197
198
...
201
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय