बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
ट्रम्पदेखि २० किलोमिटरको दुरीमा हिंसात्मक झडप, पाँचको मृत्यु
एजेन्सी
फागुन १३, २०७६
एजेन्सी । नागरिकता संशोधन सम्बन्धी कानुन अर्थात सीएएको मुद्दालाई लिएर उत्तर पूर्वी दिल्लीमा सोमबार (दोस्रो दिन) पनि झडप भयो । जाफराबाद तथा मौजपुर इलाकामा सीएए विरोधी र प्रहरीबीच भएको झडपमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । झडपमा एक प्रहरी...
माेदी ट्रमसँग व्यस्त, आन्दोलनमा एक जना प्रहरी अधिकृतकाे मृत्यु
नेपाल फ्ल्यास
फागुन १२, २०७६
भारतको नयाँदिल्ली र आसपासका क्षेत्रमा नागरिकता कानूनको विरोधमा जारीप्रदर्शनले हिंसात्मक रुपमा लिएकाेछ । प्रहरीसँग प्रदर्शनकारीको झडप हुँदा एक प्रहरी अधिकृतको मृत्यु हुनुका साथै एकजना घाइते छन् । आइतबार पनि दिल्लीमा विशाल प्रदर्शन भएको थियो । प्रदर्शनकारीले आन्दोलनको क्रममा ढुंगा प्रहार...
ट्रम्प र मेलानियाद्वारा ताज महल भ्रमण
नेपाल फ्ल्यास
फागुन १२, २०७६
अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले सोमबार ताज महलको भ्रमण गरेका छन्। उनीहरूलाई उक्त अवसरमा सत्रौँ शताब्दीमा निर्मित विश्व प्रसिद्ध भारतीय पर्यटकीय स्मारकबारेमा जानकारी गराइएको छ । अहमदाबादबाट आग्रा पुगेका अमेरिकी उच्च पदाधिकारीले मुगल शासक शाहजहाँले आफ्नी प्रिय पत्नी...
मलेसियाका प्रधानमन्त्री मोहम्मदले दिए राजीनामा, गहिरियो राजनीतिक सङ्कट
एजेन्सी
फागुन १२, २०७६
क्वालालम्पुर । मलेसियाका वयोवृद्ध प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाका राजासमक्ष प्रधानमन्त्री पदबाट सोमबार राजीनामा दिएका छन् । प्रधानमन्त्री महाथिरकै दलका सांसदहरुले विपक्षी दलसँग साँठगाँठ गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेपछि उनले राजीनामा पत्र बुझाएका हुन् । महाथिरले आफ्नो उत्तराधिकारीका रुपमा...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारतमा भव्य स्वागत
एजेन्सी
फागुन १२, २०७६
अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत पुगेका छन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार भल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत पुगेका हुन् ।राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति...
ताजमहल घुम्ने ट्रम्प तेस्रो राष्ट्रपति
एजेन्सी
फागुन १२, २०७६
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज दुई दिने भारत भ्रमणको सिलसिलामा दिल्ली आउँदैछन् । आज साँझ राष्ट्रपति ट्रम्प पत्नी मेलानियासँग आगरामा रहेको ताजमहल अवलोकनको लागि जानेछन् । ताजमहल अवलोकनमा जाने ट्रम्प अमेरिकाको तेस्रो राष्ट्रपति हुनेछन् । यसअघि सन् १९५९...
विश्वभर फैलदै कोरोनाभाइरसः जापानको क्रुजमा १२ भारतीय संक्रमित
नेपाल फ्ल्यास
फागुन १२, २०७६
एजेन्सी । जापानस्थित भारतीय दूतावासले आइतबार दिएको जानकारी अनुसार, डायमन्ड प्रिन्सेज क्रुजमा थप चार भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । उक्त क्रुजमा अहिलेसम्म १२ जना भातरीय नागरिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् । उता, दक्षिण कोरियामा महामारीको...
भाजपाले दिल्ली चुनावमा पराजय भोग्नुको कारणबारे छानबिन गर्ने
नेपाल फ्ल्यास
फागुन ११, २०७६
भर्खरै सम्पन्न दिल्ली विधानसभा चुनावमा ठूलो पराजयको सामना गरेको भारतीय जनता पार्टी (भाजपा) ले निर्वाचन परिणामको समीक्षा सुरु गरेको छ । भापजाले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रित बनेर हारको कारण पत्ता लगाउन आफ्ना नेता तथा कार्यकर्तालाई परिचालन गरेको हो । भाजपाको...
जापानी पानीजहाजमा आएका कोरोना सङ्क्रमित तेस्रो यात्रुको मृत्यु
एजेन्सी
फागुन ११, २०७६
डायमण्ड प्रिन्सेस नामक एक पानी जहाजमा जापान पुगेका थप एक कोरोना भाइरस सङ्क्रमितको आइतबार मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमित उक्त जहाजका तेस्रो यात्रुको मृत्य भएको छ भने आइतबारको यो घटनासँगै जापानमा कोरोना भाइरसका सङ्क्रमणका कारण मृत्यु हुने...
काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते
रासस
फागुन ११, २०७६
नयाँ दिल्ली, भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरू पाँचजना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । काश्मिरको कथौ जिल्लाको माल्हार क्षेत्रमा शनिबार बेलुका उक्त...
दक्षिण कोरियामा कोरोनाको महामारी, नेपाली दूतावासको यस्तो अपिल
नेपाल फ्ल्यास
फागुन ११, २०७६
काठमाडौं । चीनबाट फैलिएको कोभिड१९ अर्थात नोवेल कोरोना भाइरसको संक्रमण अहिले दक्षिण कोरियामा तीव्र रुपमा फैलिएको छ । दक्षिण कोरियामा एक दिनमै कोरोना भाइरसको संक्रमण दोब्बर भन्दा बढी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बिबिसीका अनुसार, शनिबार मात्र थप...
स्कुलको परीक्षामा चार विद्यार्थीमाथि एसिड आक्रमण
एजेन्सी
फागुन ११, २०७६
एजेन्सी । भारतको हिमाञ्चल प्रदेशस्थित हमीरपुर जिल्लामा रहेको सिनियर सेकेन्डरी स्कुलका चार विद्यार्थीमाथि एसिड प्रहार भएको छ । शनिबार एक विद्यार्थीले वार्षिक परीक्षाअन्तर्गत प्राक्टिकलको क्रममा १० कक्षामा पढ्ने तीन छात्रा र नौ कक्षामा पढ्ने एक छात्रमाथि एसिड प्रहार गरेका हुन्...
कोरोनाभाइरसः इटलीका एक दर्जन सहर बन्द
एजेन्सी
फागुन ११, २०७६
बिबिसी ।युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न असाधारण उपाय अपनाउने भएको छ। कोभिड-१९ का बिरामीहरूको सङ्ख्या ७९ पुगेपछि शनिवार राती प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्कालीन योजना घोषणा गरेका हुन्। सो घोषणा दुईजना इटालीयन नागरिकहरूको कोभिड-१९ का...
बिल गेट्सलाई सी चिनफिङको पत्र
नेपाल फ्ल्यास
फागुन १०, २०७६
चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पत्र पठाएका छन्। कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको...
कोरोना संक्रमणबाट इरानमा पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन १०, २०७६
इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना संक्रमणबाटमृत्यु हुनेको संख्या पाँच पुगेको छ । इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरूले बताएका छन् । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको...
अमेरिकी गायक पोप स्मोकको हत्या
एजेन्सी
फागुन १०, २०७६
एजेन्सी । अमेरिकी पप गायक तथा र्यापर पोप स्मोकको गोली हत्या भएको छ । गत बुधबार उनीमाथि गोली हानी हत्या गरिएको हो । उनी भाडाको घरमा बस्दै आएका थिए । लस एन्जल्स प्रहरीले के कारणले उनको हत्या भयो भन्ने विषयमा...
गान्धीबाट प्रभावित थिए मार्टिन लुथर किङ
नेपाल फ्ल्यास
फागुन १०, २०७६
संसारमा धेरै रहस्यमय हत्या प्रकरणहरु छन् । तर, विश्वको महाशक्ती मानिएको अमेरिकाले ४२ वर्षसम्म पनि आफ्ना मार्टिन लुथर किङ हत्या पत्ता लगाउन नसक्नुलाइ बिडम्बना मानिन्छ । अमेरिका त्यही देश हो, जसले पाकिस्तानमा लुकेका बिन लादेन र ईराकमा बंकरभित्र छिरेका सद्दाम...
कोरोना सङ्क्रमितका लागि वुहानमा चार हजार शय्याको अस्पताल तयार
नेपाल फ्ल्यास
फागुन १०, २०७६
चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शैयाको अस्पताल बनाइएको छ । त्यहाँ सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले जनाएको छ । कुल तीन हजार ६ सय ९० सीट क्षमताको अस्पतालको निर्माण पूरा भएर बिहीबार परीक्षण भैसकेको...
कोरोना सङ्क्रमितलाई सेवा दिन वुहानमा करिब चार हजार शय्याको नयाँ अस्पताल बन्दै
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
चीनको कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शय्याको अस्पतालको स्वरूप दिई सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले शुक्रबार जानकारी गराएको छ । कूल तीन हजार ६९० सीट क्षमताको उक्त अस्पतालको निर्माण पूरा भै बिहीबार परीक्षण भैसकेको...
चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरसको सङ्क्रमण
रासस
फागुन ०९, २०७६
कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको सङ्ख्या २२ सय नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छ्न् । शुक्रबार चिनियाँ अधिकारीहरूले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित...
«
1
...
97
...
194
195
196
197
198
199
200
201
202
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय