जेठ ०५, २०८१, शनिबार
               

कोरोना संक्रमणबाट इरानमा पाँच जनाको मृत्यु

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । 

इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरूले बताएका छन् । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ । 

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि