कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#इरान
इरानको राष्ट्रपतिमा इब्राहिम रइसी विजयी
नेपाल फ्ल्यास
असार ०६, २०७८
कट्टरपन्थी नेता इब्राहिम रइसी इरानका राष्ट्रपति निर्वाचित भएका छन् । उनको पक्षमा ६२ प्रतिशत मत आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रइसी इरानका प्रधानन्यायाधीश हुन् । उनी अतिरूढिवादी र कट्टरपन्थी मानिन्छन् । अमेरिकाले रइसीविरुद्ध प्रतिबन्ध लगाएको छ । उनले राजनीतिक बन्दीहरूलाई...
अमेरिकाद्वारा लगाइएका सबै प्रतिबन्धहरू हटाउन इरानको माग
नेपाल फ्ल्यास
माघ २६, २०७७
पश्चिमा मुलुकले इरानलाई सन् २०१५ को आणविक सम्झौताको पूर्ण पालनमा फिर्ता चाहन्छन् भने त्यो भन्दा पहिले संयुक्त राज्य अमेरिकालाई सबै प्रतिबन्ध हटाउन दवाव दिनुपर्ने इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले बताएका छन् । आइतवार इरानी राज्य सञ्चालित तस्निम समाचार एजेन्सीले...
इरानलाई अर्को धक्का : 'आणविक बमका पिता'को हत्या
एजेन्सी
मंसिर १३, २०७७
इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ । इरानको राजधानी तेहरान नजिकैको सहर अबसार्डमा वैज्ञानिक मोहसिनमाथि अज्ञात समूहबाट आक्रमण भएको थियो । सो आक्रमणमा परेर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको इरानको रक्षा मन्त्रालय...
इरानमा विष्फाेट हुँदा १३ जनाकाे मृत्यु
एजेन्सी
असार १७, २०७७
इरानको राजधानी तेहरानको एक क्लिनिकमा विष्फाेट हुँदा कम्तीमा १३ जनाकाे ज्यान गएकाे छ । याे विष्फाेट सीना अतहर क्लिनिकमा भएकाे हाे । अधिकारीहरुका अनुसार विष्फाेटमा १३ जनाकाे मृत्यु हुनुका साथै कैयाैँ मानिसहरु घाइते भएका छन् । मृतककाे संख्या बढ्न सक्ने...
इरानी युद्धपोतद्वारा क्षेप्यास्त्र प्रहार, १९ जनाको मृत्यु
एजेन्सी
बैशाख २९, २०७७
काठमाडौं । तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलबस अर्को युद्धपोतमा ठक्कर खाँदा कम्तीमा १९ सैनिकको ज्यान गएको छ । गल्फ अफ ओमान अर्थात् ओमानी जलक्षेत्रमा भएको यस दुर्घटनामा अरू१५ जना घाइते भएको इरानी संचार माध्यमहरुले जनाएका छन्...
काेराेना कहर : २४ घण्टाभित्र ५ सय ९१ जना नयाँ संक्रमित
नेपाल फ्ल्यास
फागुन २२, २०७६
इरानमा बिहीवारमात्रै कोरोना भाइरसको संक्रमणबाट १५ जनाको ज्यान गएको छ । २४ घण्टाभित्र ५ सय ९१ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै इरानमा अहिलेसम्म १ सय ७ को मृत्यु भएको छ भने ३ हजार ५ सय १३ मा संक्रमण...
इरानमा काेराेना सङ्क्रमणका कारण ३४ व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
फागुन १६, २०७६
इरानमा थप आठ व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । याे सँगै इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको आधारमा चीनपछि इरानमा...
कोरोना संक्रमणबाट इरानमा पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन १०, २०७६
इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना संक्रमणबाटमृत्यु हुनेको संख्या पाँच पुगेको छ । इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरूले बताएका छन् । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय