मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
ट्रम्पका मित्र तथा पूर्वसल्लाहकार रोजर स्टोनलाई जेलसजाय
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार रोजर स्टोनलाई ४० महिना जेल र २० हजार डलर जरिवानाको सजाय सुनाएको छ । गएको नोभेम्बरमा अमेरिकी संसदमा ७ पटकसम्म झूटो बोलेको, काममा बाधा पुर्याएको र विभिन्न महत्वपूर्ण विषयलाई गुमराहमा राखेको अभियोग...
कोरोना सङ्क्रमणबाट दक्षिण कोरियामा पनि मृत्यु
एजेन्सी
फागुन ०८, २०७६
दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमित भएका पहिलो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । सङ्क्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ ।...
भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु
रासस
फागुन ०८, २०७६
काठमाडौं । तीर्थयात्राका लागि भारत पुगेका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस सलेम बेंगलोर नेसनल हाइवेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । घटनामा १८...
इरानमा कोरोना भाइरसबाट २ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड१९) का कारण मध्यपूर्वमा दुई जनाको ज्यान गएको छ । इरानमा दुई जनाको ज्यान गएसँगै मध्यपूर्वमा पनि कोरोना संक्रमितको ज्यान गएको यो पहिलो घटना हो । चीनको वुहान शहरबाट फैलिएको कोरनाले मध्य पुर्वमा समेत मानविय क्षती...
जर्मनीमा गोली चल्दा ८ जना मारिए
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
पश्चिम जर्मनीको हनाउ सहरमा रहेको दुई वटा रेस्टुरेन्टमा गोली चल्दा ८ जनाको ज्यान गएको छ । बन्दुकधारीले स्थानीय समयअनुसार राति १० बजे गोली प्रहार गरेका थिए । घटनामा कम्तीमा पनि ५ जना घाइते भएका छन् । सिटी सेन्टरमा रहेको रेस्टुरेन्टमा...
दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ बाक लाई भ्रष्टाचारको आरोपमा त्यहाँको अदालतले १७ वर्ष जेल सजाय सुनाएको छ । अदालतबाट ली म्युङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो । सन् २००८ देखि २०१३ सम्म...
एकै दिन काेराेना संक्रमणबाट १३६ जनाको मृत्यु
रासस
फागुन ०७, २०७६
कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब १००...
कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी
रासस
फागुन ०७, २०७६
एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् ।गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब...
अस्ट्रेलियामा उडिरहेकाे बिमान दुई विमान ठोक्किँदा चारको मृत्यु
रासस
फागुन ०७, २०७६
एजेन्सी । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान...
कोरोना भाइरसबाट वरिष्ठ स्वास्थ्य अधिकारी कै निधन
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
चीनमा स्वास्थ्य अधिकारीले पहिलो पटक कोरोना भाइरसबाट ग्रस्त ४४ हजारभन्दा बढी व्यक्तिबारे जानकारी सार्वजनिक गरेको छ । कोरोना भाइरस फैलिएपछि यो अहिलेसम्मको सबैभन्दा व्यापक अनुसन्धान हो । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीसीडीसी) ले यो रिपोर्ट जारी गरेको...
कोरोना भाइरसः ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ । कोरनाको ईपिसेन्टर चीनमा दुई हजार एक जनाको मृत्यु भएको छ । चीनबाहिरका देशमा चार जनाको ज्यान गएको छ । चीनबाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एकएक जनाको मृत्यु भएको छ...
कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुग्यो
रासस
फागुन ०६, २०७६
बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार८ सय ६८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब...
दक्षिण कोरियामा कोरोनापीडित एक महिला डिस्चार्ज
रासस
फागुन ०५, २०७६
सियोल (योनहाप) दक्षिण कोरियामा कोरोना जीवाणु पीडित एक चिनियाँ महिला स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । स्वास्थ्य अधिकारीहरुले ती महिलाको दुई पटक गरिएको प्रयोगशाला जाँचमा शरीरमा कोरोनाका जीवाणु नभेटिएको र स्वस्थ रहेको बताएका छन् । दक्षिण कोरियाली संक्रामक रोग...
जंगली जीवजन्तुको अवैध सिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
रासस
फागुन ०५, २०७६
साम म्याकनिल र क्यान्डिस चोई बेइजिङ । सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो ।...
चीनले ६ दिनमा मास्क फ्याक्ट्री बनाउने
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
काठमाडौं । कोरोना भाइरस प्रकोपका कारण मास्क अभाव भएपछि चीनले बेइजिङमा ६ दिनभित्रै मास्क फ्याक्ट्री बनाउने भएको छ ।चाइना कन्सट्रक्सन फस्र्ट कम्पनीले औद्योगिक भवन बनाउन लागेको हो । फ्याक्ट्रीले प्रतिदिन २ लाख ५० हजार मास्क उत्पादन गर्ने बताइएको छ ।सोमबारबाट...
तस्करले बनाए अमेरिका-मेक्सिको सीमामुनि यस्तो सुरुङ
एजेन्सी
फागुन ०५, २०७६
मेक्सिको र अमेरिकाको सीमामुनि एउटा लामो सुरुङ फेला परेको छ। तस्करहरूले लागुपदार्थ तथा अन्य प्रतिबन्धित सामग्री ओसारपसार गर्न उक्त सुरुङ निर्माण गरेको आशङ्का दुई देशका अधिकारीहरूको छ। दुई देशलाई जोड्ने यो सुरुङ अहिलेसम्म फेला परेका सुरुङमध्ये सबैभन्दा लामो भएको उनीहरूले...
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७ सय नाघ्यो, २ हजार संक्रमित
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
एजेन्सी । 'कोभिड १९ कोरोना भाइरस'का कारण ज्यान गुमाउनेको संख्या १७ सय नाघेको छ । सोमबार विहानसम्म १ हजार ७ सय ६९ को मृत्यु भएको समाचार एजेन्सीहरुले बताएका छन् । पछिल्लो २४ घण्टामा थप१०० जनाको ज्यान गएको छ । चीनमा...
कवाडीमा किनेको स्कुल भ्यान आगलागी हुँदा ४ विद्यार्थीको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
एजेन्सी । भारतको पञ्जाब राज्यस्थित संगरुर जिल्लमा रहेको सिमरन पब्लिक स्कुलको एक स्कुल भ्यानमा शनिबार आगलागी भयो । उक्त आगलागीमा भ्यानमा रहेका चार जना विद्यार्थीको मृत्यु भयो । खबरअनुसार, स्कुल संचालकले शुक्रबार मात्रै २५ हजार भारुमा कवाडीमार्फत उक्त भ्यान किनेका...
निर्दयी आमाः जसले बच्चा जन्मनेबित्तिकै हँसिया घोपेर हत्या गरिन्
एजेन्सी
फागुन ०५, २०७६
एजेन्सी । एक दिनको नवजात शिशुको हत्या गरेको अभियोगमा भारतको मध्य प्रदेशस्थित मोहन बडोदया प्रहरीले आमा मञ्जु बाईलाई पक्राउ गरेको छ । उनले घटनाको बारेमा प्रहरीसमक्ष बयान दिएकी छिन् । उनले भनिन्, 'मलाई छोरा चाहिएको थियो तर,छोरीको जन्म भयो त्यसैले...
नाइजेरियामा तीस जनाको विभत्स हत्या
एजेन्सी
फागुन ०४, २०७६
हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । प्रहरी अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार मोटरसाईकलमा आएका दर्जनौ बन्दुकधारीले...
«
1
...
98
...
195
196
197
198
199
200
201
202
203
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय