बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
ट्रम्पले पेलोसीसँग हात नमिलाएपछि...(भिडियो)
एजेन्सी
माघ २२, २०७६
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको संसदको दुबै सभालाई सम्बोधन गरेका छन् । राष्ट्रपति ट्रम्पले तेस्रो पटक दुबै सदनलाई सम्बोधन गरेका हुन् । ट्रम्पको सम्बोधन सुरु हुनु अघि सभामुख न्यान्सी पेलोसीले अभिवादनस्वरुप ट्रम्पसँग हात मिलाउन खोजिन् । उनले ट्रम्पसामु...
कोरोना भाइरसबाट चीनमा ४९२ को मृत्यु
एजेन्सी
माघ २२, २०७६
एजेन्सी । चीनबाट फैलिएको खतरनाक कोरोना भाइरसका कारण चीनमा मात्र अहिलेसम्म ४९२ जनाको मृत्यु भइसकेको छ । बुधबार यस भाइरसका कारण ६५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस भाइरसबाट २४००० मानिस प्रभावित भएका छन् । गत...
सिलिगुडीमा भीषण आगलागी
एजेन्सी
माघ २२, २०७६
कोलकता । पश्चिम बंगालको सिलिगुडीमा भीषण आगलागी भएको छ । सिलिगुडीमा रहेको रबीन्द्र नगर मार्केटमा आगलागी भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । आगलागीको सूचना पाउनासाथ फायर ब्रिगेडको पाँच वटा गाडीमार्फत आगो नियन्त्रण गरिएको छ । आगलागीबाट सात वटा...
कोरोनाका कारण हङकङमा एकको मृत्यु, हड्तालमा उत्रिए डाक्टर
नेपाल फ्ल्यास
माघ २१, २०७६
एजेन्सी । कोरोना भाइरसबाट हङकङमा एक जनाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमणबाट हङकङमा पहिलोपटक ३९ वर्षीय व्यक्तिको मृत्यु भएको हो । क्वाइ चुङमा रहेको प्रिन्सेस मार्गरेट अस्पतालमा उपचाररत उनको मृत्यु भएको हो । उनी गत जनवरीमा वुहान भ्रमण गरेर...
नक्कली कागजातसहित दुई नेपाली महिला पक्राउ
एजेन्सी
माघ २१, २०७६
काठमाडौं । नक्कली कागजात बनाएर म्यानमार जान लागेका दुई जना नेपाली महिला पक्राउ परेका छन् । ३६ वर्षीया कविता घिसिङ र ३१ वर्षीया एस सरस्वती भारत हुँदै म्यानमार जान लागेका थिए । उनीहरुको ठेगाना खुलाइएको छैन । आइतबार साँझ म्यानमारको...
कोरोना भाइरसका कारण चीन-अमेरिकाबीच लफडा
एजेन्सी
माघ २१, २०७६
बिबिसी । चिनियाँ सरकारले कोरोनाभाइरसको प्रकोपलाई लिएर 'त्रास फैलाउने गरी'प्रतिक्रिया जनाएको अमेरिकामाथि आरोप लगाएको छ। अमेरिकाले जनस्वास्थ्य सङ्कट घोषणा गरेकोमा र दुई सातायता चीन बसेका विदेशी नागरिकको आवागमनमा रोक लगाउने निर्णय गरेपछि चीनको यस्तो प्रतिक्रिया आएको हो। चीनमा १७ हजारभन्दा...
लखनऊमा हिन्दू महासभामा गोली चल्यो, अध्यक्ष रणजित बच्चनको निधन
एजेन्सी
माघ १९, २०७६
भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा आइतबार बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली प्रहार गरि हत्या गरिएको छ । रणजीत आफ्ना भाइसँगै मर्निङ वाकमा गइरहेका बेला उनीमाथि गोली प्रहार भएको हो । रणजीतका भाइलाई पनि गोली लागेको...
बिस्कुट चोरेको आरोपमा बच्चालाई रातभर पोलमा बाँधेर कुटियो
नेपाल फ्ल्यास
माघ १९, २०७६
एक प्याकेट बिस्कुट चोरेको आरोपमा १० बर्षका एक बच्चाले चरम यातना पाएका छन् । बच्चालाई बिजुलीको पोलमा बाँधेर पिटिएको थियो । यो घटना भारतको हो । बच्चालाई कुटपिट मात्र गरिएन, त्यही चिसोमा रातभर पोलमै बाँधेर राखियो । यस घटनाको भिडियो...
चीनमा रहेका नेपालीको यसरी गर्दैछ सरकारले उद्धार
नेपाल फ्ल्यास
माघ १९, २०७६
बिबिसी । नयाँ कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबे प्रान्तमा रहेका सबै नेपाली नागरिकको उद्धार गरिने भएको छ। शनिवार बेइजिङस्थित नेपाली दूतावासले एउटा सूचना जारी गर्दै हुबेमा रहेका नेपालीहरूको उद्धार गर्ने र इच्छुक व्यक्तिलाई त्यसका लागि आवेदन दिन भनेको छ।...
२३ बच्चा बन्धक बनाएका अपहरणकारी मुठभेडमा मारिए
एजेन्सी
माघ १७, २०७६
एजेन्सी । भारतको उत्तर प्रदेशको फार्रुखाबाद जिल्लाको मोहम्मदाबाद इलाकामा २३ बालबालिकालाई बन्धन बनाउने व्यक्ति सुभाष बाथमको मृत्यु भएको छ । प्रहरीसँगको मुठभेडमा उनको मृत्यु भएको भातरीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । खबरअनुसार, बच्चाहरु भने सुरक्षित छन् । कानपुर क्षेत्रका प्रहरी...
विश्वव्यापी 'स्वास्थ्य सङ्कटकाल' घोषणा
एजेन्सी
माघ १७, २०७६
बिबिसी । विश्वस्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी स्वास्थ्य सङ्कट निम्त्याएको घोषणा गरेको छ। दुई सय जनाभन्दा बढीको ज्यान लिइसकेको सो सङ्क्रमणलाई विश्वव्यापी सङ्कट घोषणा गर्नुपर्नाको मुख्य कारण चीनबाहिर त्यसको सम्भाव्य फैलावट रहेको बताइएको छ। चिनियाँ अधिकारीहरूले उक्त...
संसारभर फैलिदै कोरोना भाइरस, २१३ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ १७, २०७६
काठमाडौं । सबैभन्दा पहिले चीनमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी हुन थालेको छ । चीनसँगै करिब दुई दर्जन अन्य देशमा पनि यो भाइरसको संक्रमण देखिन थालेको हो । कोरोना भाइरसका कारण अहिलेसम्म २१३ जनाको मृत्यु भइसकेको र अरु सयौँ व्यक्ति...
ट्रम्प फेरि आउँदैछन् भारत
नेपाल फ्ल्यास
माघ १६, २०७६
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरीमा भारत भ्रमण गर्ने भएका छन् । फेब्रुअरीमा उनी भारत आउने बताइए पनि मिति भने तया भइसकेको छैन । गुजरातका मुख्यमन्त्री विजय रुपाणीले जनाएअनुसार, ट्रम्प भारतीय प्रधामन्त्री नरेन्द्र मोदीसँग साबरमती रिभरफ्रन्ट पुग्नेछन् । मुख्यमन्त्री...
संसारभर कहाँ-कहाँ फैलिएको छ कोरोना भाइरस ?
एजेन्सी
माघ १६, २०७६
एजेन्सी । चीनमा कोरोना भाइरसका कारण अहिलेसम्म १७० जना व्यक्तिको मृत्यु भइसकेको छ । यस भाइरसबाट सात हजार भन्दा बढी मानिस प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठनले दोस्रो पटक आपतकालिन बैठक बोलाएको छ । विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको...
कोरोना भाइरसबारे डब्लुएचओको यस्तो चेतावनी
नेपाल फ्ल्यास
माघ १६, २०७६
बिबिसी । विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ। उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ। चीनको प्रशंसा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु...
निर्भया सामूहिक बलात्कार प्रकरण: चार जनालाई फाँसीको सजाय
एजेन्सी
माघ १५, २०७६
एजेन्सी । निर्भया सामूहिक बलात्कार तथा हत्या प्रकरणका चार जनालाई फाँसीको सजाय हुने पक्का भएको छ । चार दोषीमध्येका एक मुकेश सिंहको याचिका सर्वोच्च अदालतले खारेज गरेसँगै उनीहरुलाई फाँसीको सजाय निश्चित भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतका राष्ट्रपति...
दुष्ट भाइरसविरुद्ध लडाइँ जित्ने चिनियाँ राष्ट्रपतिको विश्वास
नेपाल फ्ल्यास
माघ १५, २०७६
बिबिसी । चिनियाँ राष्ट्रपति सी जिन्पिङले चीनले दुष्ट भाइरससँग लडिरहेको भन्दै सो लडाइँ आफ्नो देशले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्। चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस सँगको भेटवार्तामा राष्ट्रपति सी ले कोरोनाभाइरस सङ्क्रमण फैलन रोक्ने...
होशियार ! फैँलदै छ कोरोना भाइरसको संक्रमण
नेपाल फ्ल्यास
माघ ११, २०७६
कोरोना भाइरस संक्रमणबाट चीनमा ४१ जनाको मृत्यु भएको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्ला दिनमा १५ जनासहित ४१ पुगेको हो । चीनमा यो संक्रमण फैलँदै गएको छ । हुवेइ प्रान्तका १५ जनाको मृत्यु...
अस्ट्रेलियामा आगो निभाउने विमान दुर्घटना, ३ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ०९, २०७६
अस्ट्रेलियाको लागको डढेलो नियन्त्रण गर्न परिचालित विमान दुर्घटना हुँदा तीन जना अमेरिकी नागरिकको मृत्यु भएको छ । न्यु साउथ वेल्समा भएको दुर्घटनामा चालकदलका तीनै जनाको मृत्यु भएको हो । सिड्नीनजिकै रहेको पहाडी क्षेत्रमा लागेको डढेलो निभाउन जाँदा विमान दुर्घटना भएको...
इराकस्थित अमेरिकी दूतावासनजिक रकेट आक्रमण
नेपाल फ्ल्यास
माघ ०७, २०७६
इराकी राजधानीस्थित अमेरिकी दूतावासनजिकै रकेट आक्रमण भएको छ । बगदादस्थित उच्च सुरक्षा रहेको दूतावासनजिक तीनवटा रकेट आक्रमण भएहो एजेन्सीहरूले जनाएका छन् । घटनामा मानवीय क्षति भएकोबारे केही खुलेको छैन । बगदाद बाहिरको जफरनियाह जिल्लाबाट रकेट प्रहार गरिएको थियो ।
«
1
...
98
...
196
197
198
199
200
201
202
203
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय