जेठ ०५, २०८१, शनिबार
               

सिलिगुडीमा भीषण आगलागी

एजेन्सी
माघ २२, २०७६

ADVERTISEMENT

कोलकता । पश्चिम बंगालको सिलिगुडीमा भीषण आगलागी भएको छ । 

सिलिगुडीमा रहेको रबीन्द्र नगर मार्केटमा आगलागी भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

आगलागीको सूचना पाउनासाथ फायर ब्रिगेडको पाँच वटा गाडीमार्फत आगो नियन्त्रण गरिएको छ ।

आगलागीबाट सात वटा पसल जलेर नष्ट भइसकेको छ । मानवीय क्षतिको अबर भने सार्वजनिक भएको छैन ।


कस्तो लाग्यो ?

यो पनि