बैशाख १३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
रासस
फागुन ०४, २०७६
विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वभरी फैलिएको र हजारौँको मृत्यु भएको कोरोना भाइरसविरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा यस्तो आह्वान गरेका ुन् । हामी सबै एउटै...
कोरोना सङ्क्रमण : दुई हजार नयाँ विरामी, १६ सयको मृत्यु
रासस
फागुन ०४, २०७६
एजेन्सी । चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ पुगेको छ ।चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको मृत्यु भएको हो । उनीहरुले कोरोनाको सङ्क्रमण थप दुई हजार नौ जनामा...
'नायक'का नायकसँग केजरीवालको तुलना
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
अरविन्द केजरीवालले आज तेस्रोपटक दिल्लीको मुख्यमन्त्रीका रुपमा सपथ लिनेछन् । नेपाली समयअनुसार १२ बजेर ३० मिनेटमा रामलिला मैदानमाउनीसँगै मनिषा सिसाेदिया समेतका ६ मन्त्रीले सपथ लिनेछन् । आम आदमी पार्टीले सपथ समारोहका लागि प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक अन्य कुनै नेतालाई निम्ता दिएको...
युरोपसम्म पुग्यो कोरोनाभाइरस, फ्रान्समा एकको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
कोरोनाभाइरसको संक्रमणबाट युरोपमा पहिलो मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा फ्रान्स घुम्न आएका चीनको हुबेई प्रान्तका एक ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्य मन्त्री आनियास बिजाँले बताएकी छन् । उनी जनवरी १६ मा फ्रान्स आएका थिए र उनलाई २५...
सैन्य आक्रमणमा महिला र बालबालिकासहित ३१ को मृत्यु
एजेन्सी
फागुन ०४, २०७६
एजेन्सी । यमनको होथी विद्रोहीले साउदी र युएई नेतृत्वको सैन्य गठबन्धनको हमलामा ३१ जना मारिएको दाबी गरेको छ । उनीहरुको मृत्युले संयुक्त राष्ट्रसंघले युद्धग्रस्त देशलाई निःशस्त्र पार्न असफल भएकोसमेत यमनले आरोप लगाएको छ । उत्तरी अल जावफ प्रान्तमा भएको हवाइ...
कोरोना भाइरसका कारण थप १४२ को मृत्यु
एजेन्सी
फागुन ०४, २०७६
एजेन्सी । चीनबाट फैलिएको कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ६५ पुगेको छ । चीनको हुबेई प्रान्तमा शनिबारसम्म थप १ सय ४२ जनाको मृत्युपछि मृतकको संख्या १ हजार ६ सय ६५ पुगेको हो । खबर...
फ्रान्समा पनि कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
पेरिस : कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एक जनाको मृत्यु भएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार८० वर्षीय चिनियाँ पर्यटकको फ्रान्समा मृत्यु भएको हो ।फ्रान्समा ११ जना कोरोना भाइरसका बिरामी भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । चीनले उच्च सतर्कता अपनाउँदा अपनाउँदै...
नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० को मृत्यु
एजेन्सी
फागुन ०२, २०७६
नाइजेरियामा लासा नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहले जानकारी दिएका छन् । उनीहरुका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले यो ज्वरोबाट ज्यान जानेको सङ्ख्या थप बढ्न सक्ने जनाएको छ । यहाँ उक्त ज्वरोको...
चीनबाहिर २४ देशमा कति छन् कोरोनाभाइरस संक्रमित ?
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
जापानमा कोरोना भाइरसबाट सङ्क्रमित पहिलो व्यक्तिको ज्यान गएपछि चीनबाहिर मृत्यु हुने देशको सख्यातीन पुगेको छ । चीनबाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो तेस्रो घटना हो । यसअघि फिलिपिन्स र हङकङमा एकएक जनाको ज्यान गइसकेको छ । जापान चीनपछि कोरोना भाइरसबाट...
इराकस्थित अमेरिकी सेनामाथि कसले गर्यो आक्रमण ?
एजेन्सी
फागुन ०२, २०७६
एजेन्सी । इराकको किर्कुक प्रान्तमा रहेको अमेरिकी सेना रहेको सैन्य बेस क्याम्पमा रकेट हमला भएको छ । घटनामा कुनै हताहती नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बिहीबार राति उक्त क्षेत्रमा रकेट प्रहार भएको बताइएको छ । लगत्तै, अमेरिकी सेनाको...
टर्कीको आक्रमणमा ५५ सिरियाली सैनिक मारिए
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
टर्कीका सुरक्षाकर्मीहरूले सरियाको दक्षिण पूर्वी प्रान्त इदलिबमा गरेको आक्रमणमा ५५ सिरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा भएको घटनामा परी उनीहरू मारिएको टर्कीका अधिकारीले बिहीबार जानकारी दिएका छन् । हाम्रा श्रोत तथा संयन्त्रहरूमार्फत हामीलाई प्राप्त पछिल्लो जानकारी...
कोरोनाबाट हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु
रासस
फागुन ०१, २०७६
एजेन्सी । कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ । एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो । हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट...
कोरोना भाइरस: ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
कोरोना भाइरसका कारण दैनिक मृत्यू हुनेको दर बढ्दै गएको छ । चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या एक हजार तीन सय ५० नाघेको छ । कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति...
उहानबाट कोरियालीको उद्धार, छ जनामा भाइरसको लक्षण
रासस
माघ २९, २०७६
एजेन्सी । काेरोना भाइरसबाट प्रभावित चिनियाँ सहर उहानबाट १ सय ४७ जना दक्षिण कोरियालीलाई विमानबाट उद्धार गरिएको छ । बुधबार सियोल आइपुगेकाहरूमा १ सय ४७ जना कोरियाली नागरिक, उनीहरूका चिनियाँ पति वा पत्नी तथा परिवारका सदस्यहरू रहेका छन् । तीमध्ये...
केजरीवालले बढारे दिल्ली
एजेन्सी
माघ २९, २०७६
काठमाडौं । भारतको राजधानी दिल्ली विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप)ले अत्यधिक बहुमतसाथ जित हासिल गरेको छ । ७० सिटका लागि भएको निर्वाचनमा आपले ६२ सिट जितेको हो । यो ८८.५७ प्रतिशत हो । भाजपा ८ सिटमा...
दिल्लीकाे चुनावी नतिजाले मोदी अस्वीकृत भएका हुन् ?
सौतिक विश्वास
माघ २८, २०७६
अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) लगातार तेस्रो पटक भारतीय राजधानी दिल्लीको सत्तामा आसीन हुँदै छ । तर, अहिले आपले पाएको मतलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विपक्षमा जनताको मतका रूपमा अर्थाइँदै छ । किन यस्तो हुँदै छ त । केजरीवालको...
काबुलमा बम बिस्फोट पाँच व्यक्तिको मृत्यु
रासस
माघ २८, २०७६
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन । स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजेतिर सो विस्फोट भएको जनाइएको छ...
दिल्लीमा आपले फेरि दुइतिहाइ सिटमा कब्जा जमाउने सङ्केत
एजेन्सी
माघ २८, २०७६
दिल्ली । भारतीय राजधानी दिल्ली विधान सभाका लागि गत शनिवार सम्पन्न मतदानको मत गणना मङ्गलवार सुरु भएको छ । केन्द्रमा शासन गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बिजेपि) को २२ वर्षपछि भारतको राजधानीको सत्तामा फर्कने चाहना पुरा नहुने...
दिल्ली निर्वाचनः आम आदमी पार्टीको अग्रता, भाजपा धेरै पछाडि
एजेन्सी
माघ २८, २०७६
भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप)ले अग्रता लिइरहेको छ। तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न एक्जिट पोलले देखाएका छन्। मतदान सम्पन्न भएपछि गरिएका त्यस्ता प्रारम्भिक मतसर्वेक्षण...
कोरोना भाइरसका कारण एकैदिन १०३ को मृत्यु
एजेन्सी
माघ २८, २०७६
एजेन्सी । चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या एक हजार नाघेको छ । यद्यपि, आइतबारको तुलनामा नयाँ संक्रमितहरुको संख्यामा सोमबार २० प्रतिशतले कमी आएको छ । हुबेईको स्वास्थ्य आयोगले...
«
1
...
98
...
196
197
198
199
200
201
202
203
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय