जेठ ०५, २०८१, शनिबार
               

इराकस्थित अमेरिकी दूतावासनजिक रकेट आक्रमण

नेपाल फ्ल्यास
माघ ०७, २०७६

ADVERTISEMENT

इराकी राजधानीस्थित अमेरिकी दूतावासनजिकै रकेट आक्रमण भएको छ । 

बगदादस्थित उच्च सुरक्षा रहेको  दूतावासनजिक तीनवटा रकेट आक्रमण भएहो एजेन्सीहरूले जनाएका छन् ।

घटनामा मानवीय क्षति भएकोबारे केही खुलेको छैन । 

बगदाद बाहिरको जफरनियाह जिल्लाबाट रकेट प्रहार गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि