मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
जसले परीक्षा दिन नपरोस् भनेर भतिजाको अपहरण गरे
एजेन्सी
फागुन २०, २०७६
एजेन्सी । भारत मध्य प्रदशको मुरैना जिल्लाका १२ कक्षामा अध्ययनरत एक विद्यार्थीले तीन वर्षीया भतिजा (दाइको छोरा) को अपहरण गरे । उनले अपहरण गर्नुको कारण अचम्मको छ । आफूले बोर्ड परीक्षा दिन नपरोस् भनेर उनले भतिजाको अपहरण गरेका हुन् ।...
कोरोनाभाइरसः सर्वोच्च नेताका सल्लाहकारको मृत्यु
एजेन्सी
फागुन २०, २०७६
एजेन्सी । कोरोनाभाइरस संक्रमणबाट इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका एक सल्लाहकारको मृत्यु भएको छ । खामेनेइका ७१ वर्षीय सल्लाहकार मोहम्मद मिरमोहमम्द्दीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मिरमोहमम्द्दी सर्वोच्च नेता खामेनेइलाई सल्लाह दिने एक आयोगका सदस्य थिए...
कोरोनाभाइरसः अमेरिकामा थप चारको मृत्यु
एजेन्सी
फागुन २०, २०७६
एजेन्सी । अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । कोरोना भाइरस संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपतकालको घोषणा गरेको छ । ज्यना गुमाउनेमध्ये पाँच...
मोदीको ट्विटले नयाँ तरंग, किन लेखे यस्तो ?
एजेन्सी
फागुन २०, २०७६
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउट ट्विटले अहिले नयाँ तरंग उत्पन्न गरेको छ । मोदीले सोमबार राति ८ः५६ माएउटा ट्विट गरेका छन् । उक्त ट्विटले दुनियाँलाई तरंगित पारिदिएको हो । मोदीले ट्विटमा लेखेका छन्, सोचिराखेको छु कि यस आइतबारबाट...
निर्भया काण्डका दोषीलाई सुनाइएको मृत्युदण्ड रोकियो, आमाको यस्तो प्रश्न
एजेन्सी
फागुन २०, २०७६
एजेन्सी । दिल्ली अदालतले निर्भया बलात्कारहत्यकाण्डका दोषीलाई मृत्युदण्ड दिन रोक लगाएको छ । अदालतले निर्भयाका चार दोषीलाई मृत्युदण्ड दिने आदेशमा रोक लगाएको हो । अदालतले मृत्युदण्डको सजाय रोक्ने फैसला सुनाउँदै आरोपी चार जनामध्ये पवनको दया याचिका राष्ट्रपति समक्ष पेन्डिङमा रहेको...
उत्तरी नाइजेरियामा लुटेरा समूहको आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन १९, २०७६
उत्तरी नाइजेरियाको विभिन्न गाउँमा भएका लुटेरा समूहको आक्रमणहरूमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण गर्ने क्रममा गाउँलेहरूले प्रतिकारको प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ । स्रोतहरूका...
इन्डोनेसियामा पनि कोरोना भाइरस, अमेरिकामा दुईको मृत्यु
रासस
फागुन १९, २०७६
कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिरहेका बेलामा इन्डोनेसियामा पनि सङ्क्रमण भेटिएको समाचार छ । इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ । विश्वको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा पहिलोपटक दुईजना इन्डोनेसियाली नागरिकमा यो भाइरसका सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य...
इजरायलमा मतदान शुरु
रासस
फागुन १९, २०७६
एजेन्सी । इजरायलमा आजबिहानबाट मतदान शुरु भएको छ । इजरायलमा मुख्य दलकाेसहमतिमा सरकार गठन हुन नसकेपछि एक वर्षमातेस्रो आमनिर्वाचन भएको हो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारको फौजदारी अभियोग लागेपछि भएकाे याे चुनावी माहाेललाई निकै महत्वका साथ हेरिएकाे छ । चुनावमा...
कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघ्यो
रासस
फागुन १९, २०७६
एजेन्सी । चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार नाघेको सोमबार जनाइएको छ । चीनमा मात्र यस भाइरसका कारण २ हजार ९१२ को मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी...
दक्षिण कोरियामा ४२ सयभन्दा बढीमा कोरोना संक्रमण, २२ को मृत्यु
नेपाल फ्ल्यास
फागुन १९, २०७६
३१ डिसेम्बर २०१९ बाट चीनमा फैलिएको कोरोना भाइरस कोभिड१९ को आतंकले अहिले दक्षिण कोरियामा सन्त्रास फैलाइरहेको छ । कोरियामा जनवरी २० मा पहिलोपटक कोभिड१९ देखा परेको थियो । चीनको वुहानबाट आएको ३० वर्षीया एक चिनियाँ महिलालाई उक्त भाइरस लागेको प्रमाणित...
कोराना भाइरसः अमेरिकामा थप एकको मृत्यु, ६० भन्दा बढी देशमा फैलियो
एजेन्सी
फागुन १९, २०७६
एजेन्सी । चीनबाहिर अन्य देशमा पनि कोरोना भाइरसको प्रकोप बढिरेहको छ । कोरोना भाइरसको संक्रमणबाट इटलीमा अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको छ । त्यहाँ १,६९४ जनामा कोरोना भाइरस संक्रमण भएको बताइएको छ । कोरोनाभाइरसबाट अमेरिकामा सोमबार अर्का एक व्यक्तिको पनि...
तस्विर भाइरल भएपछि बोलिन् इभांका ट्रम्प (तस्विरसहित)
एजेन्सी
फागुन १९, २०७६
एजेन्सी । केही दिनअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणमा आएका थिए । डोनाल्ड ट्रम्पसँग पन्ती मेलानिया र छोरी इभांका पनि भ्रमणमा सहभागी थिए । भारत भ्रमणको क्रममा खिचिएको इभांकाका तस्विरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्...
अमेरिका निर्वाचन: पहिलो समलिङ्गी राष्ट्रपति बन्न चाहेका नेताको यस्तो निर्णय
एजेन्सी
फागुन १९, २०७६
बिबिसी । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका इन्डीयाना राज्यका भूतपूर्व मेयर पिट बूट्एज्एजले आफ्नो अभियान परित्याग गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रमुख राजनीतिक दलबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्न खोज्ने उनी प्रथम समलिङ्गी भएको बताइन्छ। डेमोक्र्याटिक पार्टीका ती ३८...
दिल्ली हिंसाः मृतकको संख्या ४६ पुग्यो, नहरमा भेटिए थप शव
एजेन्सी
फागुन १९, २०७६
एजेन्सी । दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । आइतबार थप चार वटा शव नहरमा भेटिएपछि मृतकको स.ख्या ४६ पुगेको हो । यसअघि हिंसामा परेर ४२ जनाको मृत्यु भएको पुष्टि दिल्ली प्रहरीले गरेको थियो । दिल्ली प्रहरीलेले आइतबार...
कोरोनाबाट संक्रमित आधाभन्दा बढी चिनियाँ घर फिरे
रासस
फागुन १८, २०७६
चीनमा नयाँ कोरोना भाइरस सङ्क्रमित बिरामी निको भएर घर फर्किने दर ५२ दशमलव १ प्रतिशत पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार बेइजिङमा पत्रकार सम्मेलनमा कोरोना भाइरस सङ्क्रमण र निको भएर घर फर्किने बिरामीबारे...
काेराेना संक्रमणका कारण इरानी सांसदकाे मृत्यु
नेपाल फ्ल्यास
फागुन १८, २०७६
कोरोना भाइरसबाट अति प्रभावित मध्यपूर्वी देश इरानमा सांसदको मृत्यु भएको छ ।भाइरसको संक्रमणबाटै भर्खरै निर्वाचित भएका सांसद मोहम्मद अलि रमाजानी दस्तकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नवनिर्वाचित सांसद मोहम्मद रमाजानीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भयो इरानी पत्रकार...
कोरोना भाइरसकाे सङ्क्रमण ६४ मुलुकमा फैलियो
नेपाल फ्ल्यास
फागुन १८, २०७६
आइतबार अपरान्हसम्म कोरोना भाइरसको सङ्क्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ । विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्याङ्क अनुसार आइतबारसम्म विश्वभर दुई हजार ९९० जनाको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ भने कूल ८७ हजार ५६५ जनामा भाइरसको सङ्क्रमण...
अफगान शान्तिवार्ता : तालिवानी बन्दी रिहा गर्ने शर्त सरकारलाई अमान्य
रासस
फागुन १८, २०७६
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले अमेरिकातालिबानबीच सम्पन्न नयाँ सम्झौताअन्तर्गत हजारौं तालिबानी विद्रोही बन्दीहरुलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताएका छन् । शनिबार कतारको दोहामा अमेरिका र तालिबानबीच शान्तिवार्ता भएको थियो । वार्ताको एक साताअघि अफगानिस्तानमा 'आंशिक युद्दविराम' गर्न सबैपक्ष...
४५ दिने शिशुलाई कोरोना
नेपाल फ्ल्यास
फागुन १८, २०७६
एजेन्सी । दक्षिण कोरियामा एक शिशुलाई कोरोनाको संक्रमण देखिएको छ । ४५ दिने उक्त शिशुलाई पनि कोरोनाको संक्रमण देखिएपछि दक्षिण काेरियामा बच्चा भएका बाबुआमा ठूलो त्रासमा छन् । यसअघि, उक्त बच्चाको बुबालाई पनि संक्रमण देखिएको थियो । बुवालाई कोरोनाको संक्रमण...
मलेसियाका नयाँ प्रधानमन्त्री सिमोहिउद्दीन यानद्वारा शपथ
रासस
फागुन १८, २०७६
एजेन्सी । मलेसियामा पूर्व गृहमन्त्री मोहिउद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिएका छन् ।चौरानब्बे वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको शक्तिको पुनः उदय भएको छ । पूर्व प्रधानमन्त्री महाथिरले वर्तमान सरकारको गठन...
«
1
...
96
...
191
192
193
194
195
196
197
198
199
...
201
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय