बैशाख २३, २०८१, आइतबार
               

दक्षिण कोरियामा संक्रमितभन्दा निको भएर घर फर्कने संख्या बढी

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले दक्षिण कोरियामा कोरोना संक्रमित हुनेहरुमध्ये धेरैजसो निको भएर फर्केको जनाएको छ । 

कन्ट्रोल एन्ड प्रिभेन्सनले शनिबारसम्म ४८ सय कोरोना भाइरस संक्रमित सफल उपचारपछि घर फर्किएका र बाँकी  जनाएको छ । कन्ट्रोल एन्ड प्रिभेन्सनले हाल ४५ सय जना मात्र उपचारत भएको उल्लेख छ । 

कोरियाका स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य नीतिका प्रबन्ध निर्देशक युन ते होले कोरोनाबाट सुरक्षित हुन अझ धेरै बाँकी रहेको बताएका छन् । 

‘५० प्रतिशत स्वास्थ्यलाभ दर सानो उपलब्धि हो,’ उनले भने, ‘यसलाई सबै मिलेर खुसियाली मनाउनुपर्छ ।’ 
 

यो पनि