जेठ ०१, २०८१, मंगलबार
               

बेलायतका  स्वास्थ्यमन्त्री ह्यानककलाई कोरोना सङ्क्रमण भएको पुष्टि

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

बेलायतका स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

स्वास्थ्य मन्त्री ह्यानककलाई सङ्क्रमण पुष्टि भएको बेलायती अधिकारीले गरेको बीबीसीले उल्लेख गरेको छ । उहाँले  आफ्नै किसिमले एकान्तमा बस्ने र उपचार गराउने बुझिएको छ ।

बेलायतमा शुक्रबारसम्म ११ हजार ६५८ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ भने ५७८ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति सङ्क्रमित भैसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि