बैशाख २१, २०८१, शुक्रबार
               

पाकिस्तानको एक धार्मिक विद्यालय बम विस्फोट

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

काठमाडौं । पाकिस्तानको एक धार्मिक विद्यालय अर्थात् मदरसामा बम विस्फोट हुँदा कम्तिमा ७ जनाको ज्यान गएको छ ।

बिबिसीका अनुसार पेसावरको उत्तरी शहरमा भएकाे सो विस्फाेटमा परी ७० भन्दा धेरै मानिस घाइते भएका छन् ।

हमलामा बालबालिका पनि परेकाे जनाइएकाे छ । स्थानीय समय आठ बजेर ३० मिनेटमा विस्फाेट भएकाे प्रहरीले जनाएकाे छ । अहिलेसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन ।


कस्तो लाग्यो ?

यो पनि