मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पाकिस्तान
पाकिस्तानको दक्षिणी प्रान्तमा रकेट लञ्चर विस्फोट, आठ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
असोज ११, २०८०
काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै एकै परिवारका रहेका छन् । कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक रोहेल खोसोका...
आगलागीमा परी पाकिस्तानमा एकै परिवारका सात जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
इस्लामाबाद । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात जनाको मृत्यु भएको छ । पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आगलागीमा परी एकै परिवारका बालबालिका र महिलाहरूसहित सात जनाको मृत्यु भएको हो । सुतिरहेको...
तालिवानले भाडा घटाउन दबाब दिएपछि पाकिस्तानले रोक्यो काबुल उडान
नेपाल फ्ल्यास
असोज २९, २०७८
पाकिस्तानको सरकारी ध्वजाबहाक विमान पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) ले काबुल उडान रोकेको छ । तालिवान अधिकारीले हस्तक्षेप गरेको कारण देखाउँदै पीआईएले आफ्नो उडान स्थगित गरेको शुक्रबार जनाएको छ । तालिवान सरकारले पीआइएलाई यसअघि पश्चिमा सरकार ढल्नुअघिको भाडा दर घटाउन दबाब...
पाकिस्तान एयरलाइन्सले अर्को हप्तादेखि काबुलको उडान भर्ने
नेपाल फ्ल्यास
भदौ २६, २०७८
पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले अर्को हप्तादेखि इस्लामाबाददेखि काबुलसम्मको व्यवसायिक उडान गर्ने भएको छ। उक्त एयरलाइन्सका प्रवक्ताले जनाएअनुसार अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछिको यो नै पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान हुनेछ। प्रवक्ता अब्दुल्लाह अफिज खानका अनुसार उक्त उडानको सम्पूर्ण तयारी पूरा भएको छ। विमान...
पाकिस्तान हार्यो, तर बाबरले रचे इतिहास
नेपाल फ्ल्यास
असार ३०, २०७८
इङ्ग्ल्यान्डले पाकिस्तानविरूद्धको एकदिवसीय शृंखलामा क्लिन स्विप गर्दै ३० को जित निकाल्यो । यसका लागि मंगलबार उसले पाकिस्तानविरुद्ध तीन विकेटको जीत निकाल्यो । तर हारका बाबजुद पाकिस्तानी कप्तान बाबर आजमले यस खेलमा इतिहास रचे । उनी ३८ वर्षपछि इंलिस भूमीमा इङल्यान्डविरुद्ध...
पाकिस्तानी प्रधानमन्त्री खान साउदीको तीनदिने भ्रमणमा, द्विपक्षीय सम्बन्धबारे छलफल हुँदै
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीनदिने भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुने बताइएको छ । पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच केही समयदेखि जारी तिक्तता हटाउन...
पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गरी बम विस्फोट
एजेन्सी
बैशाख ०९, २०७८
पाकिस्तानको क्वेटामा रहेको होटेल सेरेनामा बम विस्फोटगरिएको छ । आक्रमण चिनियाँ राजदूत लक्षित गरी भएको प्रारम्भिक अनुमान गरिएको छ । आक्रमणमा चार जनाको मृत्यु भएको छ । त्यस्तै ११ जना घाइते भएका छन् । पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले विस्फोटक...
पाकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरूलाई आग्रह
नेपाल फ्ल्यास
चैत २७, २०७७
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डि८ समूहका सदस्य राष्ट्रहरुलाई कोभिड१९ को खोपलाई थप सर्वसुलभ बनाउन आग्रह गरे । सो समूहको बिहीबार आयोजित भर्चुअल सम्मेलनमा उहाँले सो आग्रह गरेकाे बताइएको छ । उनले हाल विश्वका कतिपय देशमा भ्याक्सिन राष्ट्रियता स्थापना गर्न खोजिएको...
पाकिस्तानले मनायो ८१औँ पाकिस्तान दिवस
नेपाल फ्ल्यास
चैत ११, २०७७
इस्लामाबाद । पाकिस्तानमा मङ्गलबार ८१औँ पाकिस्तान दिवस मनाइएको छ । परम्परागत रूपमा मनाइँदै आएको एक दिनलाई उन्मुक्तिको दिवस र गणतन्त्र दिवसको रूपमा समेत मनाउने गरिएको छ । पाकिस्तानमा हरेक बर्षको मार्च २३ तारिखका दिन विषेश महत्वका साथ यो दिवस मनाउने...
प्रदर्शन रोक्न लकडाउन घोषणा
एजेन्सी
मंसिर २८, २०७७
पाकिस्तानको लाहोरमा यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ । पञ्जाजको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा कडा खालको लकडाउनको घोषणा गरेको छ । सो व्यवस्थाअनुसार यहाँको सरकारले ती स्थानमा गएराति देखि यही डिसेम्बर २५ सम्मका लागि मानिसहरु जम्मा हुन नपाइने...
इमरान खानको आग्रहपछि विपक्षी दलको यस्तो प्रतिक्रिया
एजेन्सी
मंसिर २७, २०७७
पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विरुद्धमा यहाँका विपक्षी दलहरुले लाहोरमा गर्न लागेको विरोध प्रदर्शनले सरकारलाई अप्ठेरो पार्ने बताएका छन् । उनीहरुले प्रधानमन्त्री इमरान खानले अनुरोध गरेबमोजिम सो जुलुश नरोक्ने पनि बताएका छन् । प्रधानमन्त्री खानले शुक्रबार मात्र यहाँका विपक्षी दलहरुलाई सो...
पाकिस्तानको एक धार्मिक विद्यालय बम विस्फोट
नेपाल फ्ल्यास
कात्तिक ११, २०७७
काठमाडौं ।पाकिस्तानको एक धार्मिक विद्यालय अर्थात् मदरसामा बम विस्फोट हुँदा कम्तिमा ७ जनाको ज्यान गएको छ । बिबिसीका अनुसार पेसावरको उत्तरी शहरमा भएकाे सोविस्फाेटमा परी७० भन्दा धेरै मानिस घाइते भएका छन् । हमलामा बालबालिका पनि परेकाे जनाइएकाे छ । स्थानीय...
पाकिस्तानमा १४ सुरक्षाकर्मी मारिए
एजेन्सी
असोज ३०, २०७७
पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार मध्यराति (१२ बजे) उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा सो घटना भएको हो ।...
पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला
नेपाल फ्ल्यास
असोज १४, २०७७
एजेन्सी ।कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् ।सरकारी अधिकारीहरुले झण्डै ६ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस संक्रमित भएको...
पाकिस्तानले रकेट प्रहार गर्दा १५ जनाको ज्यान गएको अफगान सेनाको आरोप
नेपाल फ्ल्यास
साउन १७, २०७७
पाकिस्तानले प्रहार गरेकोरकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान गएको अफगान सेनाले बताएको छ । सो आक्रमणका क्रममा अरु कम्तीमा पनि ७० जना सर्वसाधारण पनि घाइते भएका र घाइते मध्ये कैयौको अवस्था गम्भीर भएकाले मृतक संख्या बढ्न...
पाकिस्तानमा बम बिस्फोट, दुई सैनिकसहित चार जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०८, २०७७
कराँची । पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका तीन वटा बम बिस्फोटनबाट दुई सैनिक सहित चार जनाको मृत्यु भएको छ । स्थानीय संचार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती बिस्फोटहरुको जिम्मेवारी लिएको छ । एउटा बिस्फोटन सिन्ध प्रान्तका...
पाकिस्तानले गर्यो अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय
नेपाल फ्ल्यास
जेठ १७, २०७७
इस्लामावाद । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको छ । सरकारले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तर्राष्ट्रिय उडानलाई पुनः सुरु गर्न लागिएको छ, पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी...
१३औँ सागका स्वर्ण विजेता पाकिस्तानका तीन खेलाडीको डोपिङ पुष्टि
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद सागमा पदक जितेका तीन जना पाकिस्तानी खेलाडीकव डोपिङ पुष्टि भएको छ । पाकिस्तानको समाचार संस्था जीएनएनले जनाएअनुसार सागमा सहभागिता जनाएका तीन जना एथलेटिक्स खेलाडीले डोपिङ गरेको पुष्टि भएको हो । जसको...
च्याम्पियन्स ट्रफी दिलाएका कप्तान बिनै पाकिस्तानी क्रिकेटरको सूची तय
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
पाकिस्तान क्रिकेट टिमका प्रशिक्षक तथा मुख्य छनोटकर्ताले बोर्डसँगको सम्झौताका लागि नयाँ सूची तयार पारेका छन् । जसमा च्याम्पियन्स ट्रफी दिलाएका कप्तान सरफराज अहमद, फखर जमान, हसन अली जस्ता खेलाडी बाहिर रहेका छन् । मिस्वाले तयार पारेको सूची पाकिस्तान क्रिकेट बोर्डलाई...
पाकिस्तानमा रेल र बस आपसमा ठोक्किँदा ज्यान गुमाउनेकाे संख्या ३० पुग्याे
रासस
फागुन १७, २०७६
पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगेको सरकारी अधिकारीहरुलेले जानकारी दिएका छन् । घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ३० पुगेको सुक्कुर जिल्लाका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय