बैशाख २१, २०८१, शुक्रबार
               

आगलागीमा परी पाकिस्तानमा एकै परिवारका सात जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८

ADVERTISEMENT

इस्लामाबाद । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात जनाको मृत्यु भएको छ । 

पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आगलागीमा परी एकै परिवारका बालबालिका र महिलाहरूसहित सात जनाको मृत्यु भएको हो । 

सुतिरहेको अवस्थामा ठूलो आगलागी भएका कारणले उनीहरू भाग्न पनि नपाएको जनाइएको छ ।  

आगलागीमा परी ज्यान गुमाएकाहरूमा  चार बालबालिका दुई महिला रहेका छन् । ती चार बालबालिका दुई महिनादेखि १० वर्षसम्मका रहेका थिए । 

यो पनि