मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
निर्वाचनकाे अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उनले निलो पर्खाल बनाएका छन् । उनीराष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढ्दै गइरहेकाे छ । कुल ५३८ इलोक्टोरल मत...
युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपतिद्धारा राजीनामा
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिएकाे समाचार छ । उनीमाथि युद्ध अपराध गरेको आरोप लाग्दै आएको थियो । त्यसैले उनले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग पनि उठ्दै आएको थियो । हालैमात्र उनका विरुद्धमा हेगमा...
अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन
एजेन्सी
कात्तिक २०, २०७७
अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ । मतगणना भइरहँदा केही शहरहरुमा विरोध प्रदर्शन सुरु भएको छ । कुनै स्थानमा डोनाल्ड ट्रम्पका समर्थकहरूले मतगणना रोक्न माग गर्दै प्रदर्शन गरेका छन् भने केही स्थानमा जो बाइडेनका समर्थकहरूले प्रत्येक मत गणना गर्न दबाव...
भारतमा कोरोना संक्रमित साढे ८३ लाख नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ८३ लाख ६४ हजार नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार २०९ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५५ हजार ३३१ जना संक्रमणमुक्त...
मतमा अग्रता लिएका बाइडेनले संक्रमणकालीन वेबसाइट सार्वजनिक गरे
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
राष्ट्रपति चुनावको मतगणना जारी रहँदा अग्रता लिएका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले संक्रमणकालिन वेबसाइट सार्वजनिक गरेका छन् । राष्ट्रपति चुनाव जित्ने उम्मेदवारले ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्ने तयारीका लागि संक्रमणकालीन समूह बनाउनुपर्छ । नोभेम्बरमा हुने चुनावमा निर्वाचित हुने उम्मेदवारले जनवरीमा राष्ट्रपतिको जिम्मेवारी...
बाइडेनको जित्ने दाबी, ट्रम्पको कानुनी चुनौती : संक्रमणकालीन वेबसाइट सुरू
एजेन्सी
कात्तिक २०, २०७७
अमेरिकी राष्ट्रपतीयनिर्वाचनको मतगणना जारी छ । मतगणनामा अहिलेसम्म कुनै विदेशी शक्तिले कुनै चलखेल गरेको प्रमाण नभएको अमेरिकाको गृह मन्त्रालयका प्रमुख साइबर सुरक्षा अधिकारीले बताएका छन् । क्रिस्टोफर क्रेब्सले एउटा वक्तव्यमा 'कुनै विदेशी शक्तिले अमेरिकी नागरिकलाई मतदान गर्न रोक्ने वा मतगणना...
नेभाडामा मात्र जिते पनि बाइडेन अमेरिकी राष्ट्रपति बन्ने पक्का
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
एजेन्सी ।अमेरिकी राष्ट्रपतिको चुनाव जित्न जो बाइडेनलाई अब ६ इलेक्टोरल मत ल्याए पर्याप्त हुने भएको छ । चुनाव जित्न आवश्यक २७० इलेक्टोरल मत पुर्याउन डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई अब ६ मत मात्र बाँकी रहेको आवश्यकता पर्छ । ६ इलेक्टोरल...
राष्ट्रपति चुनावकै दिन अमेरिकामा थपिए हजारौँ कोरोना संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
एजेन्सी । राष्ट्रपति चुनावकै दिन अमेरिकामा हजारौँ कोरोना संक्रमित थपिएका छन् । विश्व व्यापी महामारीका रुपले फैलिएको कोरोना भाइरस अमेरिकामा चुनावकै दिन ९१ हजार ५३० जना संक्रमित थपिएका हुन् । यसतथ्यांकगै अमेरिकामा संक्रमित संख्या ९४ लाख ८० हजार १ सय...
अमेरिकामा राष्ट्रपतिको चुनाव : बाइडेन जीतको नजिक, ट्रम्पले दिए धम्की
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
एजेन्सी । अमेरिकामा राष्ट्रपतिको चुनाव भइरहेको छ । मतदान भइसके पनि गणना भने भइरहेको छ । उक्त राष्ट्रपतीय चुनावमा डेमोक्रेट उम्मेदवार जो बाइडेनले जित्ने सम्भावना देखिएको छ । उनि जीतको नजिक पुगेका हुन् । समाचारमा जनाइए अनुसार पछिल्लो मतगणना अनुसार...
पेरिस सम्झौताबाट अमेरिका बाहिरियो
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
वासिङ्टन । संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बुधबार औपचारिक रुपमा बाहिरिएको छ ।अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । ती सञ्चार माध्यमहरुका अनुसार अमेरिकाले गत वर्षदेखि सुरु गरेको सो अभियानबाट बुधबार औपचारिक...
भारतीय रिपब्लिक टेलिभिजनका सम्पादक अर्नव गोस्वामीलाई १४ दिन हिरासतमा पठाईयो
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
एजेन्सी । विवादमा तानिएर पक्राउ परेका भारतीय रिपब्लिक टेलिभिजनका सम्पादकपत्रकार अर्नव गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाईएको छ । अर्नव बाहेक अन्य दुई जनालाई सन् २०१८ मा एक व्यक्तिको आत्महत्याको लागि उक्साएको आरोपमा मुम्ईबको एक अदालतले बुधबार राति न्यायिक हिरासतमा...
अफगानिस्तानमा भएको विस्फोटमा ६ सर्वसाधारणको मृत्यु, १४ घाइते
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
अफगानिस्तानको कुन्दुजमा भएको एक विस्फोटमा परी ६जना सर्वसाधारणको ज्यान गएको छ । सो विस्फोटमा परेर अरु कम्तीमा पनि १४ जना नराम्ररी घाइते भएका बताइएको छ । बुधबार दिउँसो भएको विस्फोटको स्थानीय अधिकारी कुदरतुल्लाह साफीले पुष्टि गरेका छन् । कुन्दुजको खनावाद...
तीन राज्यको ४६ मतमा निर्भर छ ट्रम्प र बाइडेनको भाग्य
एजेन्सी
कात्तिक १९, २०७७
अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा अझै स्पष्ट भइसकेको छैन । निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक प्रत्याशी जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ । बाइडेनले हालसम्म २२४ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २१३ मत प्राप्त गर्न...
निर्वाचनको मतगणना चलिरहेकाे बेला अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । ती मध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूसँगै अरु सयौँले प्रदर्शन गरेका थिए । शान्तिपूर्ण प्रदर्शन गरेकाहरूलाई पनि...
राष्ट्रपति ट्रम्पको विरोधमा प्रदर्शन, ट्रम्पको यस्तो घोषणा
एजेन्सी
कात्तिक १९, २०७७
निर्वाचनको रात मतगणना हुँदै गर्दा अमेरिकाको राजधानी वाशिङटन डीसीको सडकमाराष्ट्रपति डोनाल्ड ट्रम्पविरोधी प्रदर्शन भइरहेको छ । सयौँ मानिसहरू सडकमा उत्रदाँ केही स्थानमा सडक अवरुद्ध भएको बिबिसीले उल्लेख गरेको छ । प्रदर्शनकारीहरूले 'हामीले न्याय पाउँदैनौँ भने उनीहरूले शान्ति पाउँदैनन्'भन्ने नारा लगाएका...
यो चुनाव आफूले जितिसकेको ट्रम्पको दाबी
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन् । ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गरी उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् । उनले भने, हामी चुनाव जित्ने तयारी छौँ । वास्तवमा भन्दा हामीले जितिसकेका छौँ ।...
अमेरिकाले पहिलो पटक चुन्यो तेस्रोलिङ्गी सांसद
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
अमेरिकामा पहिलो पटक कुनै तेस्रोलिङ्गी सांसद निर्वाचित भएकी छिन् । सिबिएस र एपीका अनुसार डेलावेयरमा एक तेस्रोलिङ्गी प्रत्यासीलाई सांसदको रुपमा चुनिएको हो । सारा म्याकब्राइड अमेरिकामा सबैभन्दा उच्च श्रेणीमा छानिएकी पहिलो तेस्रोलिङ्गी हुन् । अमेरिकामा राष्ट्रपति चुनावसहित संसदको माथिल्लो सदन...
युएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप
एजेन्सी
कात्तिक १९, २०७७
एजेन्सी ।युनाइटेड अरब इमिरेट्स (युएई) का रुलर तथा प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले कोभिड१९ को खोप लिगाएका छन् । स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर प्रधानमन्त्री शेख मोहम्मदले ट्वीटर मार्फत सार्वजनिक गरेका छन् । उनले ट्विटरमा तस्विर सार्वजनिक गर्दै...
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे आइपुगे काठमाडौं
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं ।भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी बुधबार निर्धारित कार्यतालिका भन्दा केही समयअघि नैकाठमाडौं आइपुगेका हुन् । विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका...
ट्रम्प भर्सेस बाइडेन : बाइडेनले भने 'धैर्य राख्नुहोस्', ट्रम्प भन्छन् 'ठूलो जित !'
एजेन्सी
कात्तिक १९, २०७७
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले फराकिलो अन्तरले जित्ने अपेक्षा धेरैले गरेका थिए । तर, मतपरिणाम सार्वजनिक भइरहँदा डोनाल्ड ट्रम्पको स्थिति सोचेभन्दा बलियो देखिएको विश्लेषकहरुले बताएका छन् । दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको ओहायो राज्य ट्रम्पले जितेका छन् ।...
«
1
...
53
...
105
106
107
108
109
110
111
112
113
...
158
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय