मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
ट्रम्प भर्सेस बाइडेन : सुरुवाती मतगणनामा को अघि ?
एजेन्सी
कात्तिक १९, २०७७
अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ । मतगणनाको सुरुवाती चरणमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता लिइरहेका छन् । हालसम्म बाइडेनले २१३ इलेक्टोरल मत हासिल गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले १३६ इलेक्टोरल मत पाएका छन् । यद्यपि अहिले नै...
अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउने चीनको तयारी
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
बेइजिङ । अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचार अनुसार चीनले अस्ट्रेलियाबाट बर्सेनि ३९ करोड ४० लाख अमेरिकी डलर बराबरको गहुँ...
अमेरिकामा राष्ट्रपतिको चुनाव : मत परिणाम आउन सुरु
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
एजेन्सी । अमेरिकामा राष्ट्रपतिको चुनाव सम्पन्न भएको छ । तर, चुनाव सम्पन्न भए पनि त्यसको मत परिणाम भने आउने क्रम सुरु भएको छ । विभिन्न समाचारमा जनाइए अनुसार हालसम्म २७० इलेक्ट्रोरल मतमध्ये डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले १६ र रिपब्लिकनका डोनाल्ड...
फ्रान्सेली कारबाहीमा ५० इस्लामिक लडाकू मारिए
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा ५० जनाभन्दा बढी लडाकू मारिएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ट्वीट गर्दै फ्रान्सेली सेनाले लडाकूबाट हातहतियार र उपकरण बरामद गरेको जनाउनु भएको...
विश्वभर संक्रमणमुक्त हुनेकाे संख्या तीन करोड ४० लाख नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या विश्वभरी तीन करोड ४० लाख नाघेकाे छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबारसम्ममा विश्वभरी तीन करोड ४० लाख ६० हजार २४१ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भइसकेका हुन् । तर कोरोनाभाइरसबाट संक्रमित...
युएईका प्रधानमन्त्रीले कोरोनाकाे खोप लिए
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड१९ को खोप लिएका छन् । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक गरे । यनले ट्वीटरमा युएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर...
अफगानिस्तानमा राष्ट्रिय शोकको घोषणा
एजेन्सी
कात्तिक १८, २०७७
अफगानिस्तान सरकारले सोमबार राजधानी काबुलमा भएको आक्रमणमा मृत्यु भएका व्यक्तिको सम्झनामा मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । काबुल विश्वविद्यालयमा अफगानी तालिवान समूहले गरेको आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको थियो भने सोही सङ्ख्यामा मानिसहरू घाइते भएका थिए ।...
‘भारतीय सेनाध्यक्षको भ्रमणले दुवै देशलाई रक्षा सहकार्यको अवसर प्रदान गर्छ’
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं ।नेपालस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले भारतका स्थल सेनाध्यक्षको बुधबारदेखि हुने भ्रमणलेदुवै देशलाई रक्षा सहकार्यसम्बन्धी दुईपक्षीय सम्बन्धको बारेमा छलफल गर्ने अवसर प्रदान गर्ने बताएका छन् । सेनाध्यक्षको भ्रमणको विषयलाई लिएर विभिन्न सञ्चार माध्यमले राखेको जिज्ञासामा उनलेयसलाई अझ सुदृढ गर्नका...
भूकम्पमा पुरिएकी तीन वर्षीय बालिकाको ६५ घण्टापछि जीवितै उद्धार
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
टर्कीको भूकम्पमा पुरिएकी तीन वर्षीय बालिकाको ६५ घण्टापछि जीवितैउद्धार गरिएको छ । टर्कीमा एक तीन वर्षीय बालिकालाई भूकम्पले भत्काएको भवनको भग्नावशेषमा पुरिएको अवस्थामा करिब ६५ घण्टापछि जीवितै उद्धार गरिएको हो ।शुक्रवारको भूकम्पपछि टर्कीमा उद्धारकार्य जारी छ। सात म्याग्निट्युडको शक्तिशाली भूकम्पले...
अस्ट्रियाको राजधानीमा आतंकवादी हमला, दुईको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
एजेन्सी ।अस्ट्रियाको राजधानी भिएनामा आतंकवादी हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ । भियनाका विभिन्न ६ स्थानमा भएको हमलामा एक हमलाकारीसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य १५ जना घाइते भएका छन् । त्यसमध्ये ६जनाको अवस्था...
भारत बिडब्लुजीको बैठक गर्न सकारात्मक
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
भारत कालापानी र सुस्ताबाहेक अन्य क्षेत्रका सीमासम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री ग्रुप (बिडब्लुजी) को बैठक गर्नसकारात्मक भएको छ । टाइम्स अफ इन्डियाले उल्लेख गरेअनुसार सुस्ता र कालापानीको विषयमा विदेश सचिवले कुराकानी गर्ने र अन्य ठाउँका प्राविधिक विषय...
अल्जेरियामा नयाँ संविधानको लागि मतदान, विपक्षीको बहिस्कार
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
अल्जियर्स । अल्जेरियामा संशोधिन संविधानलाई स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा आइतबार जनमतसंग्रह सम्पन्न भएको छ । तर, संविधान संशोधन सम्बन्धी प्रस्तावले जनचाहनालाई सम्बोधन गर्न असफल रहेको भन्दै विपक्षीले बहिस्कार गरेका छन् । संविधान संशोधन पक्षधरहरुले राष्ट्रपतिको कार्यकाल सीमित गर्ने,...
अमेरिकामा राष्ट्रपतीय निर्वाचन आज : ट्रम्पद्वारा कोरोना संक्रमण विज्ञ डा. फाउचीलाई हटाउने चेतावनी
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
फ्लोरिडा । अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन आज हुँदैछ । यसको लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । यसैबीच वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबारको निर्वाचनबाट आफु पूनः राष्ट्रपतिमा निर्वाचित भएमा कोरोना संक्रमण रोग...
अफगानिस्तानमा ४० हजार बालबालिका खोपबाट बञ्चित
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
अफगानिस्तानको वादखशान प्रान्तमा तालिवान समूहले लगाएको प्रतिबन्धका कारण कम्तिमा ४० हजार बालबालिका नियमित खोप सेवा लिनबाट बञ्चित भएका छन् । प्रान्तीय जनस्वास्थ्य निर्देशक नूर खवारीले सोमबार दिएको जानकारी अनुसार तालिवान समूहले आफ्नो प्रभावक्षेत्रमा सरकारी गतिविधि सञ्चालन गर्न नदिँदा बालबालिकालाई खोप...
हिंसात्मक झडपमा परी १७५ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरुको मृत्यु भएको छ । देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डर समेत रहेको जनाइएको छ । घटनाका बारेमा थप विवरण संकलन हुदै गरेको पनि अफगानी राष्ट्रिय सुरक्षा...
कोरोनाका कारण भारतमा एकैदिन ४९६ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या सोमबारसम्म८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २३० जना नयाँ संक्रमित थपिएका छन् भने ४९६ जनाको मृत्यु भएको छ । कोभिड१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४...
कडा प्रतिस्पर्धाबीच मङ्गलबार अमेरिकी राष्ट्रपतीय निर्वाचन हुँदै
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
वासिङ्गटन डिसी । अमेरिकामा बहुप्रतिक्षित राष्ट्रपतीय निर्वाचन मङ्गलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक...
गोनी आँधीका कारण फिलिपिन्सको बजारका ‘९० प्रतिशत’ संरचनामा क्षति
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
शक्तिशाली गोनी आँधी सबैभन्दा पहिले प्रवेश गरेको फिलिपिन्सको बजारका ९० प्रतिशत भन्दा बढी भवनहरु क्षतिग्रस्त भएको हुन सक्ने रेड क्रसले जनाएको छ । रेड क्रस फिलिपिन्सका अध्यक्ष डिक गोर्डनले तस्बिर तथा भिडियोहरुमा देखिए अनुसार ७० हजार भन्दा बढीको बसोबास रहेको...
गिलगित–बल्तिस्तानबारे इमरानकाे घाेषणाप्रति भारतकाे आक्राेश
एजेन्सी
कात्तिक १७, २०७७
भारतले गिलगितबल्तिस्तानलाई लिएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पछिल्लो घोषणाको विरोध गरेको छ । प्रधानमन्त्री खानले गिलगितबल्तिस्तानलाई प्रान्तको रुपमा अस्थायी मान्यता प्रदान गर्ने घोषणा गरेपछि भारत रुष्ट भएको हो । भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले गिलगितबल्तिस्तान भारतीय क्षेत्र रहेको दाबी...
इजरायलले सुरु गर्यो कोरोनाविरुद्धको खोप परीक्षण
एजेन्सी
कात्तिक १७, २०७७
इजरायलले कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको छ । साथै इजरायल सरकारले कोभिड१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । हामी सुरुङकोअन्त्यमा प्रकाश देख्न सक्छौं, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने...
«
1
...
53
...
106
107
108
109
110
111
112
113
114
...
159
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय