जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
दोस्रोपटक प्रधानमन्त्री बनिन् जासिन्डा आर्डेन
एजेन्सी
कात्तिक ०१, २०७७
जासिन्डा आर्डेन दोस्रोपटक न्युजिल्यान्डको प्रधानमन्त्री बनेकी छिन् । भारी मतका साथ जासिन्डा दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचिन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सिएनएनका अनुसार ८७ प्रतिशत मत गणना भइसक्दा आर्डेनको लेबर पार्टीले ४८.९ प्रतिशत मत प्राप्त गरेको छ । विपक्षी नेसनल...
फिलिपिन्समा भूकम्प, धेरै पराकम्पनको सम्भावना
एजेन्सी
कात्तिक ०१, २०७७
फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ । देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो । लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसूस गरिएको स्थानीय...
सहमति कार्यान्वयन बारे भारत र श्रीलङ्काबीच छलफल
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
भारत र श्रीलङ्का बीचमा विगतमा भएका सहमति कार्यान्वयनका बारेमा छलफल भएको छ । श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले शनिबार श्रीलङ्काका विदेश मन्त्री दिनेश गुनावार्डेनालाई भेटेर विगतका सहमतिकार्यान्वयनका बारेमा कुराकानी गरेका हुन्। उनीहरूका बीचमा विषेश गरेर गत महिना दुई...
अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख नाघ्यो
एजेन्सी
कात्तिक ०१, २०७७
अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का संक्रमितको संख्या ८० लाख पुगेको छ । अमेरिकामा कोभिड संक्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो...
नाइजेरियामा आठ जनाको गोली हानी हत्या
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
कादुना, नाइजेरिया । नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले गोली हानेर कम्तीमा पनि आठ जना सर्वसाधारण गाउँलेको हत्या गरेका यहाँको स्थानीय प्रशासनले जानकारी दिएको छ । उनीहरुले यहाँको पश्चिमी एक राज्यको कादुना भन्ने स्थानमा ती गाउँलेको हत्या गरेका हुन् । त्यस...
भारतमा कोरोना संक्रमितको संख्या ७३ लाखभन्दा बढी, मृत्यु हुने १ लाख १२ हजार नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
नयाँ दिल्ली । भारतमा शुक्रबार कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ७३ लाख ७२ हजार नाघेको छ । शुक्रबार साँझसम्म प्राप्त समाचार अनुसार भारतमा कोरोना संक्रमित संख्या ७३ लाख ७२ हजार ३९४ भएको छ । यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको...
अफगानिस्तानमा शक्तिशाली भूकम्प
एजेन्सी
असोज ३०, २०७७
अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल रहेको त्यहाँको नेशनल सेन्टर फर सिस्मोलोजीले (एनसिएस) ले जानकारी दिएको छ । भूकम्पले के कति क्षति भयो भन्ने बारे केही जानकारी आइसकेको...
भियतनाममा बाढी : ५५ जनाको मृत्यु, २२ करोड डलर बराबरको क्षति
एजेन्सी
असोज ३०, २०७७
पूर्वी एसियाली मुलुक भियतनामको मध्यक्षेत्रमा आएको भिषण वर्षासँगैको बाढी पहिरोमा परेर कम्तीमा ५५ जनाको मृत्यु भएको छ । भियतनामको केन्द्रीय विपद् समितिले विगत १० दिनको अवधिमा बाढी पहिरोमा परेर अरु केही व्यक्ति बेपत्ता भएको जनाएको छ । भियतनामको मध्य क्षेत्रका...
चिनियाँ सेनासँग लडाइ गर्ने भारतीय सेनाको गुप्त एकाइमा तिब्बती शरणार्थी भएको खुलासा
नेपाल फ्ल्यास
असोज ३०, २०७७
भारतले दशकौँदेखि विवादित हिमाली क्षेत्रमा लडाइँ गर्न बनाएको एक गुप्त सैन्य टोलीमा तिब्बती शरणार्थी भर्ती गरेको चर्चा सुरु भएको छ । केही दिनअघि ५१ वर्षीय सैनिक नीमा तेन्जिनको लद्दाखको प्याङ्गोङत्सो तालनजिकै भएको बम विस्फोटमा मृत्यु भएसँगै सो विषयले चर्चा पाएको...
पाकिस्तानमा १४ सुरक्षाकर्मी मारिए
एजेन्सी
असोज ३०, २०७७
पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार मध्यराति (१२ बजे) उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा सो घटना भएको हो ।...
निलो प्रकाश दिने चश्मा निन्द्राको लागि फाइदाजनक
नेपाल फ्ल्यास
असोज ३०, २०७७
इन्डियना । निलो प्रकाश दिने चश्मा निन्द्रा र कार्यक्षमताका लागि फाइदाजनक तथा सहयोगी भएको एक अध्ययनले देखाएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभरीका मानिस घरमै बसेको बेला विद्युतीय सामग्रीहरुको स्कृनमा धेरै हेर्न थालेको बेला यस्तो अध्ययनको निश्कर्ष सार्वजनिक भएको हो...
अर्मेनिया र अजरबैजानबीचको युद्धविराम पालना भएन, आक्रमण जारी
नेपाल फ्ल्यास
असोज २९, २०७७
अर्मेनिया र अजरबैजानबीचको विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविरामको पालना हुन नसकेको बताइएको छ । यसबाट उक्त क्षेत्रमा हमलाहरू अहिले पनि जारी रहेका छन् । यसै हप्तामात्र युद्ध विरामको पालना गर्न रुसले दुवै पक्षलाई आग्रह गरेको थियो । रुसका रक्षामन्त्री...
बंगलादेशमा बलात्कारको ५ दोषीलाई मृत्युदण्डको फैसला
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । बलात्कारको आरोपमा ५ जनालाईबंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । सन् २०१२ मा १५ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार को घटनाका दोषी ५ जनालाई बिहीबार मृत्यु दण्डको फैसला सुनाइएको हो । समाचार संस्था एएफपीका अनुसार पीडित बालिकाको केटा...
किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजीनामा दिने घोषणा
नेपाल फ्ल्यास
असोज २९, २०७७
किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति जीन्बेकोभले राजीनामा दिन लागेकाे अनुमान गरिएको छ । राष्ट्रपति जीन्बेकोभले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भनेकाे छम सत्तामा रहिरहन चाहन्न...
'ड्रेस अप'का कारण कान्छी प्रधानमन्त्री विवादमा (तस्बिरसहित)
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले एक फेशन म्याग्जिनका लागि तस्बिर खिचाएपछि विवादमा तानिएकी छिन् । एकातिर उनको पहिरन (ड्रेस अप) पद सुहाउँदो नभएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ भने अर्कोतिर उनका समर्थकले उस्तै फोटो खिचाएर सामाजिक सञ्जालमा...
थाईल्याण्डमा सङ्कटकाल घोषणा
नेपाल फ्ल्यास
असोज २९, २०७७
थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर सङ्कटकालको घोषणा गरेको छ । शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा सङ्कटकालीन आदेश जारी...
ट्रम्पका छोरा ब्यारोनलाई पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज २९, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टिभएको छ । प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड१९ संक्रमण देखिएको लेखेकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प सहित आफू र छोरा ब्यारोनलाई कोभिड१९ को संक्रमण देखिएको...
स्पेनमा कोरोना संक्रमित फेरि बढ्न सुरु
नेपाल फ्ल्यास
असोज २९, २०७७
म्याड्रिड । स्पेनमा कोरोना भाइरसका नयाँ संक्रमित फेरि थपिन थालेका छन् । यहाँ पनि कारोना भाइरसको संक्रमणको दोस्रो वेभ आएको बताइएको थियो । प्राप्त समाचार अनुसार यहाँ बितेको एक हप्तामा कम्तीमा पनि सात हजार जनामा नयाँ संक्रमण देखिएको हो ।...
अर्मेनिया र अजरबैजानलाई युद्धविरामको पालना गर्न रुसको आग्रह
नेपाल फ्ल्यास
असोज २९, २०७७
मस्को । रुसले अर्मेनिया र अजरबैजानबीचको विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविरामको पालना गर्न रुसले दुवै पक्षलाई आग्रह गरेको छ । रुसका रक्षामन्त्री सेर्गेइ सउगीले सो आग्रह गरेका हुन् । उनले बुधबार अर्मेनिया र अजरबैजानका रक्षामन्त्रीहरुलाई फोन गरेर रुसको पहलमा...
किर्गिस्तानका नवनिर्वाचित प्रधानमन्त्री राष्ट्रपतिद्वारा अस्वीकृत
नेपाल फ्ल्यास
असोज २८, २०७७
किर्गिस्तानका राष्ट्रपतिले देशका नवनियुक्त प्रधानमन्त्रीलाई अस्वीकृत गरेका छन् । अस्वीकृत गरेसँगै मध्य एसियाली देश किर्गिस्तानमा राजनीतिक संकट थप गहिरिएको छ । सांसदले राष्ट्रवादी राजनीतिज्ञ साडिर जापरोभलाई प्रधानमन्त्रीमा चयन गरे पनि राष्ट्रपति सुरोन्बे जिनबेकोभले अस्वीकृत गरेका हुन् । उनले संसद्लाई पुनः...
«
1
...
56
...
111
112
113
114
115
116
117
118
119
...
161
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय