जेठ ०५, २०८१, शनिबार
               

अफगानिस्तानमा शक्तिशाली भूकम्प

एजेन्सी
असोज ३०, २०७७

ADVERTISEMENT

अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । 

शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल रहेको त्यहाँको नेशनल सेन्टर फर सिस्मोलोजीले (एनसिएस) ले जानकारी दिएको छ ।

भूकम्पले के कति क्षति भयो भन्ने बारे केही जानकारी आइसकेको छैन । 

भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दुकुश क्षेत्र रहेको जनाइएको छ । 

५.२ रेक्टर स्केलमाथिका भूकम्पका झड्का निकै शक्तिशाली मानिन्छन् ।  


कस्तो लाग्यो ?

यो पनि