बैशाख १३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
सडक दुर्घटना हुँदा १९ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
घानामा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ । घानाको असाती क्षेत्रमा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको हो । मंगलबार भएको सो दुर्घटनमा परी अरु कैयौँ घाइते भएका छन् । असातीको अबोफर भन्ने स्थानमा विपरीत...
काबुलको सैनिक अस्पतालम आक्रमण, कम्तिमा २० जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौ ।अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बन्दूकधारीहरुले काबुस्थित एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् । काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दूकधारीहरू अस्पताल...
अमेरिकामा ३ देखि ११ वर्षका बालबालिकालाई पनि फाईजर खोप दिइने
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
न्युयोर्क । अमेरिकाले पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि फाईजर खोप स्वीकृत गरेको छ । योसँगै अब अमेरिकामा सो उमेर समूहका लाखौं बालबालिकाले खोप लगाउन पाउने भएका छन् । रोग नियन्त्रण तथा उन्मुलन केन्द्र (सीडीसी) ले बालबालिकाका लागि खोप अनुमोदन...
काबुलको सैनिक अस्पतालमा आक्रमण, २० जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बन्दूकधारीहरुले काबुस्थित एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् । काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दूकधारीहरू...
विश्व व्यापार केन्द्रको स्थापनादेखि चीनको ग्रेट वालको अर्को खन्ड फेला
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
एजेन्सी । विश्व इतिहासमा आज बिभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः डोमिनिका स्वतन्त्र सन् १९७८ डोमिनिकाले स्वतन्त्रता प्राप्त गरेको थियो । क्यारिबियन टापु डोमिनिका सन् १८०५ देखि बेलायतको उपनिवेश...
चरम गरिबीले विवाहका नाममा बेचिएका अफगानी बालिकाकाे कथा
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
तालिवानशासित अफगानिस्तान आर्थिकसंकटमाफस्दै जाँदा मुलुकका विभिन्न भागमा प्रतिबन्धित प्रथाले पुनः टाउको उठाउन लागेको छ। परिवारका लागि खर्च जुटाउने नाममा विवाहका लागि बालिका बेच्ने प्रथा फेरि सुरु भएको पाइएको छ। पछिल्लो महिनामा गरिबी र भोकमरीसँग जुधिरहेका अफगान परिवारले जीवन धान्नका लागि...
लिबियाको तटबाट ९२ गैरकानुनी आप्रवासीको उद्धार : राष्ट्रसंघ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले सोमबार ९२ गैरकानूनी आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको जनाएको छ। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको ट्वीट अनुसार हिजो राती ९२ जनालाई त्रिपोली फर्काइएको थियो जसमध्ये ४ जना महिला थिए। उनीहरू एक दिनअघि जुवाराबाट त्यता प्रस्थान गरेका...
हुथी विद्रोहीको आक्रमणमा यमनमा २५ सर्वसाधारणको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
एजेन्सी ।यमनको उत्तरपूर्वी प्रान्त मारिबमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका छन् । हुथीहरुले एक मस्जिदमा आक्रमण गरेका यमनी सेनाले जनाएको छ । यमनी सेनाका अनुसार उक्त आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका...
जापानमा प्रधानमन्त्री किशिदाको पार्टी एलडीपीलाई प्रष्ट बहुमत
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
टोकियो ।जापानमा भएको आमनिर्वाचनमा सत्तारुढ दल लिब्रल डेमोक्रयाटिक पार्टी (एलडीपी) ले प्रष्ट बहुमत प्राप्त गरेको छ । ४६५ सिट भएको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा एलडीपीले २६१ सिट ल्याएको हो । अब एलडीपीलाई सरकार बनाउन कुनै गठबन्धन आवश्यक पर्दैन ।...
कोरोनाबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । यद्यपी, विज्ञहरुले मर्नेको यकिन संख्या अझै योभन्दा बढी रहेको दाबी गरिरहेका छन् । खोपका...
भारतद्वारा विभिन्न देशका लागि नयाँ राजदूत नियुक्त
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
नयाँ दिल्ली । भारतले विभिन्न देशका लागि नयाँ राजदूतहरू नियुक्त गरेको छ । अहिले माल्दिभ्सको राजदूत रहेका सन्जय सुधिरलाई संयुक्त अबर इमिरेट्स (यूएई) का लागि राजदूतमा नियुक्त गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ । उनी भारतको विदेश मामिला सेवामा सन्...
खोप लगाएका पर्यटकलाई इजरायलमा प्रवेश खुल्ला
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
जेरुसेलम । खोप लगाएका पर्यटकलाई सोमबारदेखि इजरायल प्रवेश खुल्ला गरिएको छ । कोरोना भाइरसको महामारीका कारण विदेशी पर्यटकहरूलाई देश प्रवेश बन्द गरिएकोमा झन्डै २० महिनापछि प्रवेश खुल्ला गरिएको हो । पर्यटकहरूलाई खुल्ला गरिएसँगै महामारीका कारण सङ्कटमा परेको देशको अर्थतन्त्र उकास्न...
भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा पढाइ सुरु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ । कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरु भएको हो । विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी...
फेसबुकले फेरि बन्द गर्यो तसलिमा नसरिनको एकाउन्ट
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
बंगलादेशकी प्रसिद्ध लेखिका तसलिमा नसरिनले फेसबुकले फेरि आफ्नो एकाउन्ट बन्द गरेको बताएकी छिन् । फेसबुकले फेरि सात दिनका लागि आफ्नो एकाउन्ट बन्द गरेको नसरिमले बताएकी हुन् । सत्य बोलेकै कारण फेसबुकले फेरि मलाई सात दिन प्रतिबन्ध लगाएको छ, उनले ट्विटरमा...
अमेरिकी र टर्कीस् राष्ट्रपतिबीच भेटवार्ता
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच भेटवार्ता भएको छ । उनीहरूबीच दुई देशका बीचको आपसी सम्बन्धका साथै अन्य विभिन्न विषयहरुमा छलफल भएको बताइएको छ । टर्कीका राष्ट्रपति एर्दाेगानको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिअनुसार उनीहरूले आपसी व्यापार विस्तारका...
यमनको अन्तर्राष्ट्रिय विमानस्थल नजिक विस्फोट, छ जनाको मृत्यु, कैयौँ घाइते
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
एजेन्सी ।यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा भएको बम विस्फोटमा छ जनाको ज्यान गएको छ ।अरु कैयौँ मानिस घाइते भएका छन् । प्रवेशद्धारमा रोकी राखेको एक बसमा राखिएको बम विस्फोट हुँदा कयौँ मानिस घाइते भएका छन् । घाइते...
जापानको रेल स्टेशनमा छुरा प्रहार हुँदा १७ जना घाइते
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
टोकियो । जापानमा रेल स्टेशनमा चक्कु प्रहार हुँदा १७ जना घाइते भएका छन् । राजधानी टोकियोस्थित भूमिगत रेलेवे स्टेशनमा अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा १७ जना घाइते भएको टोकियो टाइम्सले जनाएको छ । भेष बदलेर आएका ती व्यक्तिले रेलवे स्टेशनमा...
पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु ९ घाइते
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार भएको सवारी दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ९ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् । करिब २० यात्रु बोकेको यात्रुवाहक भ्यान प्रान्तको अट्टक जिल्लामा दुर्घटना भएको उक्त क्षेत्रका उद्धार...
तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
एजेन्सी । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका छन् । अखुन्दजादाले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन पनि गरेका छन् । अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहदै आएका थिए । तर,...
तालिबानका सर्वोच्च नेता पहिलो पटक सार्वजनिक रुपमा देखा परे
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
तालिबानका सर्वोच्च तालिबानका सर्वोच्च नेता पहिलो पटक सार्वजनिक रुपमा देखा परे । नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका अधिकारीहरूले आइतवार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका थिए । अखुन्दजादा...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
108
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय