मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
पुल्चोक क्लब सी डिभिजनमा घटुवा
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । पुल्चोक स्पोर्टस् क्लब सीडिभिजनमा घटुवा भएको छ । बुधबारको शहीद स्मारक बीडिभिजन लिगको खेलमानयाँबस्ती युवा क्लबलाई २१ गोलनतिजा सुम्पदै पुल्चोकसीडिभिजनघटुवा भएको हो । जारी प्रतियोगितामा १० खेल खेल्दा पुल्चोकले एक जितमात्र निकाल्न सकेको छ। उसले सात खेल हार्दा...
सेभियालाई हराउँदै डर्टमण्ड क्वाटरफाइनलमा
नेपाल फ्ल्यास
फागुन २६, २०७७
जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा स्पेनिस क्लब सेभियासँग २-२ को बराबरीमा रोकिए पनि समग्रमा ५-४ को जित निकाल्दै डर्टमण्ड क्वाटरफाइनलमा पुगेको हो ।पहिलो लेगमा डर्टमण्डले...
युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो
नेपाल फ्ल्यास
फागुन २६, २०७७
इटालियन च्याम्पियन्स क्लब युभेन्टस यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ । मंगलबार भएको दोस्रो लेगमा घरेलु मैदानमा एफसी पोर्टोलाई पराजित गरे पनि समग्रमा अवे गोलको आधारमा युभेन्टसले क्वाटरफाइनल यात्रा तय गर्न सकेन । मंगलबार अतिरिक्त समयमा लम्बिएको खेल...
मेयर कप क्रिकेटमा बागमतीको पहिलो जित
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित निकालेको छ । बागमतीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २७ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा वाग्मतीले टस हारेर ब्याटिङ गर्दै ५० ओभरमा...
शहीद स्मारक ‘बी’ डिभिजन लिग : श्री कुमारी विजयी
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गत मंगलबार भएको खेलमा श्री कुमारी क्लब पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री कुमारी क्लबले टुसाल क्लबलाई ४० गोल अन्तरले पराजित भएको हो । श्री कुमारीका लागि...
कम्बोडियाका सबै खेल बन्द गर्न निर्देशन
नेपाल फ्ल्यास
फागुन २५, २०७७
न्होम पेन । कम्बोडियामा तत्कालका लागि सबै खेल गधिविधिहरु बन्द गर्न निर्देशन दिइएको छ ।समुदायस्तरमा कोरोना भाइरसको महामारी फैलिदै गएकाले अनिश्चितकालका लागि खेल गतिविधिहरु बन्द गर्न सरकारी अधिकारीहरुले सोमबार निर्देशन दिएका हुन् । कम्बोडियामा अघिल्लो महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा...
काठमाडौं मेयर ११ विरुद्धको खेलमा आर्मी विजयी
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौंमेयर ११ विरुद्धको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले काठमाडौं मेयर ११ लाई पाँच विकेटले पराजित गरेको हो । टस हारेर पहिला...
बार्सिलोनाको अध्यक्षमा लापोर्टा विजयी
नेपाल फ्ल्यास
फागुन २४, २०७७
स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् । अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् । स्पेनिस राजनीतिज्ञ तथा वकिलसमेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन् । यस अघि लापोर्टा सन् २००३ देखि १० सम्म...
काठमाडौं मेयर कप क्रिकेट : काठमाडौं मेयर्स ११ र एपिएफ विजयी
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । काठमाडौं मेयर कपमा काठमाडौं मेयर्स ११ र सशस्त्र प्रहरी बलको एपिएफ क्लब आआफ्नो खेलमा विजयी भएका छन् । काठमाडौं मेयर्सले वाग्मती प्रदेशलाई ९४ रनले तथा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको हो । मूलपानी खेल...
युनाइटेडद्वारा सिटी २–० गोलले पराजित
नेपाल फ्ल्यास
फागुन २४, २०७७
एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगअन्तर्गतको फुटबल खेलमा म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २० गोलको अन्तरले पराजित गरेको छ । युनाइटेडका ब्रुनो फर्नान्डेज र लुकीसोले एकएक गोल गरेका थिए । उक्त खेलको दोस्रो मिनेटमै पेनाल्टी पाएको युनाइटेडका लागि ब्रुनोले गोल गरेका हुन्...
बायर्नको जितमा लेवान्डोस्कीको ह्याट्रिक
नेपाल फ्ल्यास
फागुन २३, २०७७
जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले उत्कृष्ट जित निकालेको छ । गएराति सम्पन्न खेलमा बायर्नले बोरुसिया डर्टमण्डविरुद्ध ४-२ गोल अन्तरको जित निकालेको हो । खेलको दोस्रो मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई १-० को अग्रता दिलाएका थिए । नवौं...
बार्सिलोनाद्वारा ओसासुना २–० गोलले पराजित
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गतको फुटबल मा बार्सिलोनाद्वारा ओसासुना २० गोलले पराजित भएको छ । खेलको ३०औँ मिनेटमा बार्सिलोनाका जोडी अल्वाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ८३औँ मिनेटमा बार्सिलोनाका सब्सटिच्युटको रुपमा मैदानमा प्रवेश गरेका मोरिवाले गोल...
रत्न र नविनको जोडीलाई उपाधि
नेपाल फ्ल्यास
फागुन २२, २०७७
प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीलेजितेका छन् । रत्न र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडीमाथि २११८ र २१८ को सहज जित निकाल्दै उपाधि जित्न सफल भएका हुन्...
इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा
नेपाल फ्ल्यास
फागुन २२, २०७७
भारतले इंग्ल्यान्डलाई चौथो टेष्ट खेलमा २५ रनको इनिङ अन्तरले पराजित गर्दै आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ । पहिलो इनिङमा १६० रनले पछि पारेको इंग्ल्यान्ड दोस्रो इनिङमा १३५ रनमा अल आउट भएपछि इनिङ अन्तरले पराजित भयो । चार टेष्टको...
बिल्वाओ कोपा डेल रेको फाइनलमा
नेपाल फ्ल्यास
फागुन २१, २०७७
एथलेटिको बिल्वाओले कोपा डेल रेको फाइनलमा स्थान बनाएकाे छ । लेभान्टेमाथि दोस्रो लेगमा २१ को जित निकाल्दै बिल्वाओले फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा ११ गोलको बराबरी भएको थियो । भ्यालेन्सियामा बिहीबार राति भएको खेलमा लेभान्टेले १७ औं मिनेटमा...
बस्ती–बस्तीबाट क्रिकेट खेलाडी छनोट गरिँदै
नेपाल फ्ल्यास
फागुन २१, २०७७
महोत्तरी । महोत्तरीका बस्तीबस्तीबाट क्रिकेट प्रतियोगिताका लागि सम्भावनायुक्त खेलाडी छनोट गरिँदैछ । क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्दन सिंहको सम्झनामा जिल्ला क्रिकेट संघ महोत्तरीले आयोजना गर्न लागेको स्व विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता...
इन्टरमिलानकाे जितमा सान्चेजको दुई गोल
नेपाल फ्ल्यास
फागुन २१, २०७७
इटालियन सिरी 'ए' फुटबलकाेशीर्ष स्थानमा रहेकाेइन्टर मिलानले सानदारजित निकालेको छ । बिहीबारराति भएको खेलमा इन्टरले पर्मालाई २-१ गोल अन्तरले पराजित गरेको हो । पर्माको घरेलु मैदानमा भएकाे खेलमा इन्टरलाई जित दिलाउन दवैगोल एलेक्सिस सान्चेजले गरे । खेलको ५४ औं मिनेटमा...
‘शहीद स्मारक डिभिजन’ मा श्री भगवती क्लब विजयी
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गत बिहीबार भएको खेलमा श्री भगवती क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३२ गोलअन्तरले पराजित गरेको हो । श्री भगवती क्लबका नवराज...
लामो समयपछि कोर्टमा फर्किएका विवेक क्वाटरफाइनलमा
नेपाल फ्ल्यास
फागुन २०, २०७७
लामाे समय कोर्टबाट बाहिर रहेका पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विवेक श्रेष्ठ पुनः कोर्टमा फर्कदै प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ मा बिहीबार जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेका छन् । पुरुष एकलको प्रतिस्पर्धामा श्रेष्ठले सुनसरीका प्रकाश लिम्बुलाई २१-१४, २१-१५ को...
पोखरामा ४० वर्षमाथिको भेट्रान फुटबल प्रतियोगिता
नेपाल फ्ल्यास
फागुन २०, २०७७
कास्की । पोखरामा यही फागुन २४ देखि २९ गतेसम्म चौथो रञ्जित गुरुङ स्मृति तथा १०औँ बगर भाइ खलक भेट्रान्स एटएसाइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकर्मी तथा खेलकूदमा योगदान पुर्याएका व्यक्ति आबद्ध संस्था बगर...
«
1
...
24
...
47
48
49
50
51
52
53
54
55
...
77
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय