मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
प्रिमियर लिगमा सलाहको कीर्तिमान, लिभरपुल ३–० को जित
नेपाल फ्ल्यास
साउन ३१, २०७८
एजेन्सी । नर्विचविरुद्ध जीत निकाल्ने क्रममा गोल गर्दै लिभरपुलका मोहमद सलाहले नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । पहिलो दुई गोलका लागि अवसर सिर्जना गरेका शलाहले ७४ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई ३० को जित दिलाएका हुन् । योसँगै शालाह...
पिएसजीकाे सहज जीत
नेपाल फ्ल्यास
साउन ३१, २०७८
फ्रेन्च लिग वानकाे दोस्राे खेलमा पिएसजीले जीत दर्ता गरेकाे छ । पहिलो खेलमा ट्रोएसमाथि २१ को जित दर्ता गरेको पिएसजीकाे यो लागातार दोस्राे जीत हाे । गएराति सम्पन्न लिग वानको आफ्नो पहिलो खेलमा पिएसजीले स्ट्रासबर्गलाई ४-२ गोल अन्तरले हराउँदै गर्दै...
खेलकूदमैत्री कानून बनाइने
नेपाल फ्ल्यास
साउन ३१, २०७८
गण्डकी । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलकूदमैत्री कानून बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल लोकतान्त्रिक खेलकूद संघ गण्डकीद्वारा पोखरा रङ्गशालामा आयोजित वृक्षरोपण कार्यक्रममा उनले खेल क्षेत्रमा व्याप्त विकृति न्यूनीकरणका लागि कानून आवश्यक रहेको...
म्यानचेस्टर युनाइटेडको सानदार जीत
नेपाल फ्ल्यास
साउन ३०, २०७८
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लिड्स युनाइटेडमाथि सानदार जीतदर्ता गरेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा युनाइटेडले लिड्स युनाइटेडमाथि ५-१ को सानदार जित हात पारेको हो । ३०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पल पोग्वाको पासमा गोल गर्दै युनाइटेडलाई...
प्रधानमन्त्रीले दिए पारसलाई धन्यवाद र शुभकामना
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सरकारी निवास बालुवाटार बोलाएर धन्यवाद र शुभकामना दिएका छन् । यसै महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसलाई प्रधानमन्त्रीले नेपाली क्रिकेटको विकासको लागि गरेको योगदानप्रति आभार तथा धन्यवाद दिएका हुन्...
च्याम्पियन्स लिग अवार्डको मनोनयन सार्वजनिक
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार विभिन्न विधातर्फको उत्कृष्ट तीन जनाको मनोनयन सार्वजनिक गरेको हो । उत्कृष्ट गोलकिपरतर्फ शीर्ष तीनको मनोनयनमा चेल्सीका एडुआर्ड मेन्डी, म्यानचेष्टर सिटीका...
भ्यालेन्सियाकाे संघर्षपूर्ण जीत
नेपाल फ्ल्यास
साउन ३०, २०७८
स्पेनिस ला लिगामा भ्यालेन्सियाले संघर्षपूर्ण जीत दर्तागरेको छ । घरेलु मैदानमा शुक्रबारराति भएको खेलमा गेटाफेमाथि १० को जित निकाल्दै भ्यालेन्सियाले विजयी सुरुवात गरेको हो । भ्यालेन्सियाको जितमा कार्लाेस सोलेरलेखेलको ११औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेको थियो । एक गोलले पछि परेको...
जर्मन बुन्डेसलिगा : बायर्न र बोरुसियाबीच बराबरी
नेपाल फ्ल्यास
साउन ३०, २०७८
साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमबराबरीमा रोकिएको छ ।बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग ११ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बोरुसिया पार्कमा शुक्रबारराति भएको खेलमा बोरुसिया मोन्चेनग्लाडवाकले खेलको १०औं मिनेटमा एलासने प्लेयाको गोलबाट अग्रता लिएको थियो ।...
नेपालविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भारतीय टिमको घोषणा
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । नेपालविरुद्धको मैत्रीपूर्ण खेल खेल्न भारतीय फुटबल टोलीले २३ सदस्यीय टोली घोषणा गरेको छ । आगामी भदौ १७ र २० गते नेपालमा हुने मैत्रीपूर्ण खेलका लागि भारतले सोमबारदेखि प्रशिक्षण कोलकत्तामा सुरू गर्दैछ । भारतको राष्ट्रिय फुटबल टोली १५ वर्षपछि...
मेस्सीलाई फाब्रिगासको चेतावनी
नेपाल फ्ल्यास
साउन २९, २०७८
एजेन्मोसी । नाकोका मिडफिल्डर सेस फाब्रिगासले लिग वानलाई पेरिस सेन्ट जर्माइन (पिएसजी) को वर्चश्व रहेको लिग नठान्न मेस्सीलाई चेतावनी दिएका छन् । यसपटकको लिग वान दौड जो कोहीले अपेक्षा गरेभन्दा कठिन हुने उनले बताए । मेस्सीले पिएसजीसँग सम्झौता गरेपछि फाब्रिगासको...
प्रशिक्षक र उपाध्यक्षले एन्फामा दिए बयान
नेपाल फ्ल्यास
साउन २८, २०७८
राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको विवाद समाधान समितिमा आज मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन् । विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठिन छानविन समितिमा आज प्रशिक्षक घटनासँग सम्बन्धित...
फिफा वरियतामा नेपालकाे ४ स्थान सुधार
नेपाल फ्ल्यास
साउन २८, २०७८
पुरुष फुटबल वरियतामा नेपालले ४स्थान सुधार गर्दै १६८औं स्थानमा पुगेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार नेपालले कुल ९७२ अंक बटुल्दै सो वरियता हासिल गरेको हो । दक्षिण एसियामा वरियता सुधार गर्ने नेपाल एक्लो टोलीसमेत हो । साथै...
च्याम्पियन्स लिग जित्न पीएसजी आएको हुँ, क्लबसँग राम्रा खेलाडी छन् : मेस्सी
नेपाल फ्ल्यास
साउन २८, २०७८
एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पीएसजीमा आउनुको आफ्नो मुख्य उद्देश्य च्याम्पियन्स लिग जित्नु रहेको बताएका छन् । पीएसजीले हालसम्म च्याम्पियन्स लिग उपाधि जित्न सकेको छैन । मेस्सीको आगमनसँगै पीएसजी झनै बलियो भएको छ र नयाँ सिजनमा हुने च्याम्पियन्स लिगको...
अस्ट्रेलियाले ओलम्पियनलाई २८ दिनको क्वारेन्टाइन अवधि तोकेपछि...
एजेन्सी
साउन २८, २०७८
नियम पालना गराउने नाममा अस्ट्रेलियाले आफ्ना ओलम्पियनलाई २८ दिनसम्म क्वारेन्टाइन अवधि तोकेको छ । अस्ट्रेलियाली ओलम्पिक कमिटी (एओसी) ले यसलाई क्रूरताको संज्ञा दिएको छ । सिड्नी हुँदै दक्षिण अस्ट्रेलियाली राज्यमा जाने खेलाडीहरुले सिड्नीमा २ साता र आफ्नो राज्यमा २ साता...
२१ वर्ष बार्सिलोनाबाट खेल्दा मेस्सीले बनाउन नसकेका केही रेकर्डहरू
नेपाल फ्ल्यास
साउन २७, २०७८
अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आफ्नो २१ वर्षको बार्सिलोना यात्रालाई पुर्णविराम लगाइसकेका छन् । उनी २००० देखि २०२१ सम्म बार्सिलोनाको जर्सिमा देखिए भने उनले बार्सिलोना क्लबको साथमा कयौं रेकर्डहरूबनाए । उनी अहिले लिग वान क्लब पीएसजीमा अनुबन्ध भएका छन् । मेस्सी...
मेस्सी फ्रेन्च फुटबल क्लब पिएसजीमा आबद्ध
नेपाल फ्ल्यास
साउन २७, २०७८
एजेन्सी । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका छन् । स्पेनिस लिगको नयाँ वित्तीय व्यवस्थाको कारण बार्सिलोना छाड्न बाध्य भएका मेस्सीले दुई वर्षको लागि पिएसजीसँग सम्झौता गरेका हुन् । पिएसजीमा उनको...
आइसीसीको नयाँ वरीयतामा ज्ञानेन्द्र र पारसको सुधार
नेपाल फ्ल्यास
साउन २७, २०७८
काठमाडौं । आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले सुधार गरेका छन् । ज्ञानेन्द्र तीन स्थान माथि उक्लदै ९४ औं स्थानमा पुगेका छन । यसअघि उनी ९७ औं स्थानमा थिए । यस्तै पारस...
रेन्जर्स क्लब च्याम्पियन्स लिगको छनोट चरणबाटै बाहिरियाे
नेपाल फ्ल्यास
साउन २७, २०७८
काठमाडौं । स्कटल्याण्डको रेन्जर्स फुटबल क्लब युरोपियन च्याम्पियन्स लिग फुटबलको छनौट चरणबाटै बाहिरिएको छ । गएराति स्विडेनको माल्मो फुटबल क्लबसँग २१ ले पराजित भएपछि रेन्जर्स समग्रमा ४२ को हारसहित प्रतियोगिताबाट बाहिरिएको हो । यसअघि अर्को स्कटीस क्लब सेल्टीक पनि च्याम्पियन्स...
आजदेखि राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु
नेपाल फ्ल्यास
साउन २७, २०७८
काठमाडौं । आजदेखि साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु हुने भएको छ ।उक्त बन्द प्रशिक्षण गण्डकी प्रदेशको पोखरास्थित अन्तराष्ट्रिय रंगशालामा आजदेखि सुरु हुने प्रशिक्षण दुई सातासम्म चल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।...
लस एन्जलस ओलम्पिकमा क्रिकेट सामेल गराउन पहल
नेपाल फ्ल्यास
साउन २६, २०७८
सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेटलाई समावेश गर्नका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले प्रक्रिया अगाडिबढाएको छ । आइसिसीले सन् २०२८ को ओलम्पिकमा क्रिकेटलाई समावेश गर्नका लागि आफ्नो तर्फबाट प्रक्रिया अगाडी बढाएको जनाएको छ । अमेरिकामा तीन करोड क्रिकेट...
«
1
...
10
...
20
21
22
23
24
25
26
27
28
...
63
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय