मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
ओलम्पिकमा सात पदक जित्ने महिलामा अस्ट्रेलियाकी एम्मा मेक्केन
नेपाल फ्ल्यास
साउन १७, २०७८
अस्ट्रेलियाकी एम्मा मेक्केनओलम्पिकमा सात पदक जित्ने पहिलो महिला खेलाडी बनेकी छिन् । मेक्केनलेआज भएको महिला ५० मिटर फ्री स्टाइलमा स्वर्ण जित्दै यो सफलता प्राप्त गरेकी हुन् । टोकियो एक्वेटिस्क सेन्टर भएको प्रतिस्पर्धामा उनले २३ दशमलव आठ एक सेकेन्डमा दूरी पुरा...
बायर्नमाथि नापोलीको जीत
नेपाल फ्ल्यास
साउन १७, २०७८
प्रि-सिजनको तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा जर्मन क्लब बायर्न म्युनिखमाथि नापोलीले जीत दर्ता गरेकाे छ ।शनिबारराति भएको खेलमा बायर्न इटालियन क्लब नापोलीसँग ३-० गोल अन्तरले पराजित भएको हो । बायर्नको मैदानमा खेलको ६९ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका...
बार्सिलोना विजयी
नेपाल फ्ल्यास
साउन १७, २०७८
प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब बार्सिलोनाले जर्मन क्लब भिएबबी स्टुटगार्डमाथि सहज जीत हात पारेको छ । शनिबारराति सम्पन्नखेलमा बार्सिलोनाले घरेलु टोली माथि सहज जित हात पारेको हो ।खेलको २१औं मिनेटमा यसै सिजन फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका डच फरवार्ड...
जमैकाका तीन धाविकाले जिते १०० मिटर दौडमा स्वर्ण, रजत र कास्य पदक
एजेन्सी
साउन १६, २०७८
जमैकाकी इलानी थम्पसन हेरालेटोकियो ओलम्पिकमा १०० मिटर दौडको स्वर्ण जितेकी छिन् । जमैकाकी यी धाविकाले २०१६ मा रियो ओलम्पिकमा पनि यो स्वर्ण जितेकी थिइन् । यसपटक उनले स्वर्ण जित्ने क्रममा आफ्नै देशकी सेली एन फ्रासर प्राइसलाई पछि पारिन् । २९...
ओलम्पिकमा चीनको अग्रता कायमै, दोस्रोमा जापान (पदकतालिकासहित)
नेपाल फ्ल्यास
साउन १६, २०७८
टोकियो ओलम्पिकको पदकतालिकामा चीनले अग्रता कायमै राखेको छ । आज शनिबारचीनले २ सहित ८ पदकमाबाजी मारेको छ । उसले कुल २१ स्वर्ण, १३रजत र १२कास्यसहित ४६पदक जितिसकेको छ । दोस्रो स्थानमा रहेको आयोजक जापानले आज स्वर्ण थप्न सकेन ।जापानले १७स्वर्ण...
स्टार खेलाडी जो ओलम्पिकमा फ्लप भए
नेपाल फ्ल्यास
साउन १६, २०७८
टोकियो ओलम्पिकको तरंग विश्व खेलकुदमा छाइरहेको छ । सञ्चारमाध्ययममा स्वर्ण, रजत र कास्यजित्ने खेलाडी र देशको नाम सूचीसहित आइरहेका छन् । कतिपय खेलाडीले इतिहास कोरिरहेका छन् भने कतिपयले रेकर्ड तोड्ने र बनाउने गरिरहेका छन् । यस्तैमा टोकियो ओलम्पिककेही विश्वचर्चित खेलाडीहरुका...
के होला अल्मुताइरीको राजीनामा प्रकरण ?
नेपाल फ्ल्यास
साउन १६, २०७८
केही सातायता राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरी चर्चामा छन् । तर नराम्रो कारणले । उनले फुटबल प्रशंसकलाई सम्बोधन गर्दै पदबाट राजीनामाकोघोषणा गरे । अल्मुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई राजीनामाको कारण देखाए । नेम्वाङकै कारण काम गर्ने वातावरण नपाएको...
क्रिकेट खेलबाट विश्राम लिने अलराउण्डर स्टोक्सको घोषणा
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं ।अलराउण्डर बेन स्टोक्सले सबै फर्म्याटका क्रिकेटबाट विश्राम लिने घोषणा गरेका छन् । इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले शुक्रबार स्टोक्सले क्रिकेटबाट विश्राम लिने निर्णय गरेको जनाएको छ । इंग्ल्यान्डका अलराउण्डर स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम...
अमेरिकन पौडीबाज ड्रेसलले जिते विश्व कीर्तिमानसहित स्वर्ण
नेपाल फ्ल्यास
साउन १६, २०७८
टोकियो । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा १०० मिटर बटरफ्लाईमा नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितेका छन् । शनिवार भएको फाइनलमा उनले ४९.४५ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जिते । उनले सन् २०१९ को वर्ल्ड च्याम्पियनसिपमा आफैंले बनाएको ४९.५०...
टोकियो ओलम्पिकमा चीन शीर्ष स्थान ओगट्न सफल
नेपाल फ्ल्यास
साउन १६, २०७८
काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक...
अलमुताइरी र नेम्बाङबीचको विवाद छानबिन गर्न मन्त्रालयलाई एन्फाको अनुरोध
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । अखिल नेपाल संघ एन्फाले वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ । शुक्रबार साँझ बसेको एन्फा बैठकले वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकबीचको विवाद...
टोकियो ओलम्पिक : कुन देशको पदक कति ?
नेपाल फ्ल्यास
साउन १५, २०७८
टोकियो ओलम्पिककोशुक्रबारको खेलपछि पनि शीर्ष स्थानमाचीन कायमै छ । चीनले १९ स्वर्णसहित ४० पदक जितिसकेको छ । उसले १० रजत र ११ कास्य पदक हात पारेको छ । त्यसपछि आयोजक जापान दोस्रो स्थानमा छ । जापानले १७स्वर्ण र ४ रजतसहित...
प्रशिक्षक राजीनामा प्रकरणबारे छलफल गर्न एन्फाको आपतकालीन बैठक बस्दै
नेपाल फ्ल्यास
साउन १५, २०७८
अखिल नेपाल फुटबल संघ एन्फाको कार्यकारी समितिको आपतकालीन बैठक बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार दिउँसो ४ बजे समितिको बैठक बोलाइएको हो । बैठकमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रकरणको सन्दर्भमा र दोस्रो साफ फुटबल आयोजनाको सन्दर्भमा छलफल रहने छ । आधिकारिक...
टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिलो चरणबाटै बिदा
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन् । केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सकिनन् । उनले निर्धारित दूरी १२ दशमलव...
फुटसल सञ्चालन गर्ने व्यवसायीको निर्णय
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । फुटसल व्यवसायीको छाता सङ्गठन नेपाल फुटसल व्यवसायी संघले फुटसल पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेको फुटसल सञ्चालन गर्ने संघले निर्णय गरेको हो । संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोभिड१९ का...
तेस्रो टी– २० क्रिकेटमा भारतलाई हराउँदै श्रीलंकाले जित्यो सिरिज
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । तेस्रो टी २० क्रिकेट खेलमा भारतलाई हराउँदै श्रीलंकाले सिरिज जितेको छ । गएराति सम्पन्न भएको उक्त तेस्रो एवं अन्तिम खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले हराउँदै घरेलु टोली श्रीलंकाले सिरिज २१ ले हात पारेको हो । भारतले दिएको ८२...
टोकियो ओलम्पिक पदकको शीर्ष स्थानमा चीन (तालिकासहित)
नेपाल फ्ल्यास
साउन १४, २०७८
टोकियो ओलम्पिक आयोजक जापानलाई पछि पार्दै चीन शीर्ष स्थानमा पुगेको छ । चीनले १५ स्वर्ण र ७ रजतसहित कुल ३१ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा रहेको जापानको पनि समान १५ स्वर्ण छ । जापानले ४ रजत र ६...
त्रिकोणात्मक सिरिजका लागि ह्वाटमोर नेपाल आइपुगे
नेपाल फ्ल्यास
साउन १४, २०७८
सेप्टेम्बरमा ओमानमा हुने भनिएको त्रिकोणात्मक सिरिजका तयारीका लागि नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आइपुगेका छन । प्रशिक्षक नेपाल आएपछि अर्र्को साताबाट राष्ट्रिय टिमको क्याम्प सुरु गरिने भएको छ । यसअघि स्पेनमा हुने भनिएको आइसीसी विश्वकप क्रिकेट लिग...
टोकियो ओलम्पिकमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा
नेपाल फ्ल्यास
साउन १४, २०७८
टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल...
गौरिका सिंह टोकियो ओलम्पिकको हिट चरणबाटै बाहिरिइन्
नेपाल फ्ल्यास
साउन १३, २०७८
नेपाली महिला पौडीवाज गौरीका सिंहको ओलम्पिक यात्रा हिट चरणमा नै सकिएको छ। महिला एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धामा उत्रिएकी गौरीका तेस्रो स्थानमा रहँदै हिट चरण सकेकी छिन्। पहिलो हिटमा नै प्रतिस्पर्धा गरेकी गौरीकाले एक मिनेट शुन्य दशमलव ११ सेकेण्डमा दुरी...
«
1
...
12
...
23
24
25
26
27
28
29
30
31
...
65
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय