बैशाख १३, २०८१, बिहीबार
               

ओलम्पिकमा चीनको अग्रता कायमै, दोस्रोमा जापान (पदकतालिकासहित)

नेपाल फ्ल्यास
साउन १६, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिकको पदकतालिकामा चीनले अग्रता कायमै राखेको छ ।

आज शनिबार चीनले २ सहित ८ पदकमा बाजी मारेको छ । उसले कुल २१ स्वर्ण, १३ रजत र १२ कास्यसहित ४६ पदक जितिसकेको छ ।

दोस्रो स्थानमा रहेको आयोजक जापानले आज स्वर्ण थप्न सकेन । जापानले १७ स्वर्ण र ४ रजतसहित ३० पदक जितेको छ ।

अमेरिकाले १६ स्वर्णसहित ४६ पदक चुमेर तेस्रो स्थानमा लिएको छ । 

हालसम्म ७६ मुलुकले पदक हात पारेका छन् । तीमध्ये ४९ देशले स्वर्ण पदक चुमेका छन् । 

(अपडेट : साउन १६ गते शनिबार राति ९:१२ बजे।) 

क्रस देश स्वर्ण रजत कास्य जम्मा
चीन २१ १३ १२ ४६
जापान १७ ३०
अमेरिका १६ १७ १३ ४६
रुस ११ १५ ११ ३७
अस्ट्रेलिया १० १४ २७
बेलायत ११ २८
कोरिया १६
फ्रान्स १९
नेदरल्यान्ड्स १६
१० न्युजिल्यान्ड १०
११ जर्मनी १० १७
१२ क्यानडा १२
१३ स्विट्जरल्यान्ड १०
१४ चेक गणतन्त्र
१५ क्रोएसिया
१६ इटाली १४ २४
१७ चाइनिज ताइपेइ
१८ हंगेरी
१९ स्लोभेनिया
२० कोसोभो
२१ ब्राजिल
२२ जर्जिया
२३ रोमानिया
२४ स्पेन
२५ हङकङ
२६ दक्षिण अफ्रिका
२७ अस्ट्रिया
२८ सर्भिया
२९ जमैका
३० नर्वे
३१ पोल्यान्ड
३२ स्लोभाकिया
३३ स्विडेन
३४ ट्युनिसिया
३५ टर्की
३६ स्टोनिया
३७ फिजी
३८ आयरल्यान्ड
३९ उज्वेकिस्तान
४० बर्मुडा
४१ बेलारुस
४२ इक्वेडर
४३ इथियोपिया
४४ ग्रीस
४५ इरान
४६ लाटभिया
४७ फिलिपिन्स
४८ कतार
४९ थाइल्यान्ड
५० कोलम्बिया
५१ डोमिकन गणतन्त्र
५२ भेनेजुएला
५३ इन्डोनेसिया
५४ मंगोलिया
५५ बेल्जियम
५६ क्युबा
५७ डेनमार्क
५८ सान मरिनो
५९ युगान्डा
६० बुल्गेरिया
६१ भारत
६२ जोर्डन
६३ नर्थ मेसेडोनिया
६४ तुर्कमेनिस्थान
६५ युक्रे‍न
६६ कजाकिस्तान
६७ इजिप्ट
६८ इजरायल
६९ मेक्सिको
७० अर्जेन्टिना
७१ अजरबैजन
७२ आइभरी कोस्ट
७३ फिनल्यान्ड
७४ कुवेत
७५ मलेसिया
७६ पोर्चुगल

कस्तो लाग्यो ?

यो पनि