मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
ए डिभिजन लिग रोक्न ४ प्रतिष्पर्धी क्लवकाे आग्रह
नेपाल फ्ल्यास
साउन ०५, २०७८
ए डिभिजन लिगको मितितय भइसकेको अवस्थामा चार वटा क्लवले यसपटकको लिग नगर्न भन्दै एन्फामा पत्र बुझाएका छन । यो सिजनको लिगलाई रोक्न भन्दै थ्रीस्टार, जाउलाखेल, ब्रिगेड ब्याइज र फ्रेन्ड्स क्लवले संयुक्त रुपमा विज्ञेप्ती एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका छन ।...
नेपालको ओलम्पिक यात्रा : खेलाडी ओझेल, पदाधिकारीको जालझेल
नेपाल फ्ल्यास
साउन ०५, २०७८
यसपटकको ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडी सहभागी हुँदैछन् । तर खेलाडी भन्दा पाँच गुणा बढी पदाधिकारी पुगेका छन् । कुनै पनि ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा खेलाडी तथा प्रशिक्षकभन्दा पदाधिकारी बढी जानु नेपालको लागि सामान्य भइसक्यो । आसन्न टोकियो ओलम्पिकको...
मैत्रीपूर्ण खेलमा इन्टरमिलानको संघर्षपूर्ण जित
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं ।प्रि-सिजन तयारी स्वरूप भएको पहिलो मैत्रीपूर्ण खेलमा इन्टर मिलानले संघर्षपूर्ण जित हात पारेको छ । सिरी ए च्याम्पियन इन्टरले शनिबार राति स्वीस क्लब लुगानो एफसीलाई पेनाल्टीमा सुटआउटमा ४-३ ले हराएको हो । यससँगै इन्टरले लुगानो कपको उपाधि समेत जितेको...
टी–ट्वान्टी क्रिकेट : दक्षिण अफ्रिकाद्वारा आयरल्याण्ड ३३ रनले पराजित
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । टीट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाद्वारा आयरल्याण्ड ३३ रनले पराजित भएको छ । गएराति सम्पन्न भएको सो खेलमा आयरल्याण्डसँगको पहिलो टीट्वान्टी क्रिकेट दक्षिण अफ्रिकाले जित हासील गरेको हो । आयरल्याण्डको घरेलु मैदानमै भएको उक्त खेलमा आयरल्याण्ड ३३ रनले पराजित भएको...
महिला फुटबल टिमको बन्द प्रशिक्षण सुरु
नेपाल फ्ल्यास
साउन ०४, २०७८
नेपाली महिला फुटबल टिमको बन्द प्रशिक्षण सुरु भएको छ । एएफसी महिला एसियन कप २०२२ को छनोट खेलका लागि नेपाली टिमले तयारी सुरु गरेको हो । नेपाली राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षक ग्याली फिलिप्सले ४५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका...
म्यानचेस्टर युनाइटेड विजयी
नेपाल फ्ल्यास
साउन ०४, २०७८
म्यानचेस्टर युनाइटेड मैत्रीपूर्ण खेलमा विजयी भएको छ । प्रिमियर लिगको तयारीकाे रुपमा मैत्रीपूर्ण खेल खेल्दा जित दर्ता गरेकाे हाे । आइतबार भएको खेलमा युनाइटेडले च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई २-१ गोलले हराएको हो । प्राइड पार्क स्टेडियममा युनाइटेडलाई जित दिलाउन ताहिथ...
कोरोनाका कारण फेरियो ओलम्पिक नियम, खेलाडीले आफैँ पहिरिनेछन् मेडल
एजेन्सी
साउन ०४, २०७८
कोरोना महामारीका कारण टोकियो ओलम्पिकमा धेरै नयाँपनदेख्न पाइनेछ । यस ओलम्पिकमा पहिलोपटक खेलाडी आफैँले आफ्नो गलामा मेडल पहिरिनेछन् । जबकि, पहिले पहिले अतिथिले विशेष समारोहमा खेलाडीलाई मेडल लगाइदिन्थे । संक्रमणलाई ध्यानमा राखेर परिवर्तन गरिएको यो एउटै मात्र नियम भनेहोइन ।पदक...
दुर्घटनामा ‘धावक’ प्रधानको निधन
नेपाल फ्ल्यास
साउन ०४, २०७८
झापा ।सवारी साधन दुर्घटनामा गम्भिर घाइते झापा दमकका एक धावक (खेलाडी)को मृत्यु भएको छ । विभिन्न दौड प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा निकाल्दै आएका दमक- ५ घर भएका तेजेन्द्र प्रधानको उपचारका क्रममा मृत्यु भएको हो । २६ वर्षीय प्रधानलाई ९ दिनअघि दमक-२...
जो रुटले देखाए खेलभावना : ढलेका खेलाडीलाई रनआउट नगर्न भने
एजेन्सी
साउन ०४, २०७८
इङलिस खेलाडी जो रुट ठूलो हृदयका छन् । इङल्यान्डमा जारी घरेलु टी२० लिगमा योर्कशायर र लंकाशायरबीचको खेलमा योर्कशायरका कप्तान रुटले देखाएकोखेल भावनाको अहिले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । रन लिने प्रयासमा रहेका लंकाशायरका ब्याटस्म्यान स्टिफेन क्राफ्ट मैदानमै घाइते भएर...
चितवन टाइगर्सको कप्तानमा सोमपाल
नेपाल फ्ल्यास
साउन ०३, २०७८
चितवन टाइगर्सले नेपाली तीव्र गतिका बलर सोमपाल कामीलाई कप्तानको जिम्मेवारी दिएको छ । आगामी सिजनको इपीएलका लागि चितवनले उनलाई कप्तानको जिम्मेवारी दिएको हो । यसअघि सोमपाल काठमाडौं किंग्स ११ बाट खेलेका थिए । सोमपालले आबुदावी टी १० लिग, क्यानडाको ग्लोबल...
ओलम्पिक तयारीमा रहेकी एथ्लेटिक्स प्रशिक्षक मल्ललाई कोरोना
नेपाल फ्ल्यास
साउन ०३, २०७८
आसन्न टोकियो ओलम्पिकको तयारीमा रहेकी एथ्लेटिक्स प्रशिक्षक इन्द्राकुमारी मल्ललाई कोरोना संक्रमण देखिएको छ । टोकियो ओलम्पिकका लागि एथ्लेटिक्स टोली जुलाइ २५ मा टोकियो प्रस्थान गर्ने कार्यक्रम थियो । त्यही अनुसार एक सातासम्म कोरोना परीक्षण गर्नुपर्नेमा हिजो पहिलो दिन नै कोरोना...
बायर्न म्युनिख पराजित
नेपाल फ्ल्यास
साउन ०३, २०७८
बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ। एफसी कोल्नसँगकाे मैत्रिपूर्ण खेलमा बायर्न पराजित भएकाे हाे । शनिबाररातिको खेलमा बायर्न बुन्डेस लिगा प्रतिद्वन्दी एफसी कोल्नसँग ३-२ गोल अन्तरले पराजित भएको हो। एमएस टेक्नोलोजी एरिनामा भएकाे खेलको छैटौं मिनेटमा अर्मिन्डो सिएबले...
पाकिस्तान र भारत एउटै समूहमा
नेपाल फ्ल्यास
साउन ०२, २०७८
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आसन्न टी-२० विश्वकपको समूह विभाजन गरेको छ । सुपर-१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । २० मार्च २०२१ सम्मको टी-२० वरियताको आधारमा समूह विभाजन गरिएको छ । विश्वकप आगामी १७ अक्टोबर देखि...
सिरी 'ए' मा हरियो जर्सी प्रतिबन्ध
नेपाल फ्ल्यास
साउन ०२, २०७८
इटालियन सिरी 'ए' फुटबलमा हरियो जर्सी लगाउन नपाइने भएको छ । सिरी 'ए' ले सन् २०२२/२३ को सिजनबाट हरियो रङ्गको जर्सीलाई प्रतिबन्ध गरेको फुटबल इटालियाले जनाएको छ । सिरी 'ए' फुटबलको प्रत्यक्ष प्रशारण गर्ने टेलिभिजन कम्पनीहरूको आग्रहमा नयाँ नियम ल्याउन...
क्यानको आन्तरिक किचलोका कारण पुर्णरुपमा निलम्बन फुकवा अन्योलमा
नेपाल फ्ल्यास
साउन ०२, २०७८
चार वर्षको प्रतिबन्धपछि २०७६ सालको असोज ११ गते नेपाल क्रिकेट संघमा नयाँ कार्यसमिति चयन भयो । त्यसको केही महिनामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले क्यानलाई शसर्त फुकुवा गरेको थियो । आईसीसीले क्यानलाई आर्थिक पारदर्शीता, सुशासन, कार्यालय व्यवस्थापन लगायतका कुरालाई मुख्य सर्तमा...
ओलम्पिक भिलजमै कोरोना भेटिएपछि खेलाडीहरू त्रसित
एजेन्सी
साउन ०२, २०७८
टोकियो ओलम्पिक सुरु हुन ६ दिनमात्रै बाँकी रहेको अवस्थामा ओलम्पिक भिलेजमै कोरोना संक्रमणको घटना देखिएको छ । टोकियो २०२० का सीईओ तोसिरो मुटले विदेशबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्ति खेल आयोजनामा संलग्न...
बंगलादेशकाे सानदार जित
नेपाल फ्ल्यास
साउन ०१, २०७८
जिम्बावेविरुद्धको पहिलो एकदिवसीय खेलमा बंगलादेशले १५५ रनको भारी अन्तरको जित निकालेको छ । टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७६ रन बनायो । बंगलादेशका लागिओपनिङ ब्याट्सम्यान लिटन दासले शतकीय पारी खेले । उनले १...
एशियन महिला भलिबल खेल्नबाट नेपाल बञ्चित
नेपाल फ्ल्यास
साउन ०१, २०७८
फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप२०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ । कोभिड१९को नयाँ भेरियन्टको अति संवेदनशिल क्षेत्र नेपाल भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासङ्घमार्फत नेपाल र भारतको भलिबल टोलीलाई सहभागी गराउन असमर्थ रहेको जानकारी...
रियल छाडेर यी क्लबमा जान सक्छन् ग्यारेथ बेल
एजेन्सी
साउन ०१, २०७८
कुनै समय ग्यारेथ बेल विश्वकै महङ्गाखेलाडी थिए । अहिले उनी रियलको टोलीमा पर्न पनि संघर्ष गर्नुपर्ने अवस्थामा पुगेका छन् ।रियलले उनलाई मनपर्ने प्रशिक्षक कार्लो एन्सिलोट्टीलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ ।तर, यी प्रशिक्षकले पनि अहिले बेललाई टोलीमा ठाउँ दिन खासै चासो...
नेपालले फिलिपिन्समा हुने एसियन महिला भलिबल नखेल्ने
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडाैं । नेपालले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । एसियन भलिबल कन्फेडेरेसनले नेपाललाई प्रतियोगिताबाट बाहिर राख्दै खेल तालिका सार्वजनिक गरेको छ । एभीसीले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगितामा आठ टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन् ।...
«
1
...
13
...
26
27
28
29
30
31
32
33
34
...
66
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय