मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
जोकोभिचले जिते छैटौं पटक विम्बल्डनको उपाधि
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । विश्व नम्बर एक जोकोभिचले जिते छैटौं पटक विम्बल्डनको उपाधिले सातौं वरीयताका इटालियन खेलाडी माटेओ बेरेट्टिनीलाई पराजित गर्दै छैटौं पटक विम्बल्डन ओपनको उपाधि जितेका छन् । आइतबार अल इंग्ल्याण्ड क्लबमा भएको फाइनलमा जोकोभिचले पहिलो सेट गुमाए पनि त्यसपछि पुनरागमन...
रोनाल्डो युरोकपको सर्वाधिक गोलकर्ता घोषित
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो युरोकप २०२० को सर्वाधिक गोलकर्ता घोषित भएका छन् । सोमबार (आज) सम्पन्न युरोकपमा इटली ५३ वर्षपछि च्याम्पियन बन्दा पोर्चुगलका सुपर स्टार रोनाल्डो सर्वाधिक गोलकर्ता घोषित भएका हुन् । साविक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरिए...
पेनाल्टीमा चुकेका तीन इंग्लिस खेलाडीमाथि रंगभेदी दुर्व्यवहार
नेपाल फ्ल्यास
असार २८, २०७८
एजेन्सी । इंग्ल्याण्डको फुटबल संघले (द एफए) ले युरो २०२० को फाइनलमा पराजित भएपछि इंग्ल्याण्डका खेलाडीहरु मार्कस रासफोर्ड, जाडोन सान्चो र बुकायो साकामाथि भएको रंगभेदी दुर्व्यवहारको भर्त्सना गरेको छ । इंग्ल्याण्डले इटलीसँग टाइब्रेकरमा ३२ गोलले पराजित हुँदा यी तीन खेलाडीले...
इङल्यान्ड हार्यो, तर लुक शाले राखे रेकर्ड
एजेन्सी
असार २८, २०७८
युरोकप फुटबलको उपाधि इटलीले जित्यो, तर इङल्यान्डका २५ वर्षीय लेफ्ट ब्याक लुक शाले फाइनल खेलमा नयाँ रेकर्ड बनाए। खेलको १ मिनेट ५७ सेकेन्डमा ट्रिपरको पासमा गोल गर्दै लुक शाले घरेलु टोलीलाई अग्रता दिलाएका थिए,इङल्यान्डको जर्सीमा यो उनको पहिलो गोल थियो...
पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई हराउँदै इटलीले जित्यो युरोकपको उपाधि
एजेन्सी
असार २८, २०७८
युरोकप फुटबल २०२० को उपाधि इटलीले जितेको छ । इङ्ल्याण्डलाई पराजित गर्दै इटलीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जित्नसफल भएको हो। आइतबार राति भएको फाइनलमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटलीले उपाधि जितेको हो । वेम्बली...
इङ्ल्याण्ड र इटलीबीचको खेल अतिरिक्त समयमा
एजेन्सी
असार २८, २०७८
१६ औं संस्करणको युरोकप फुटबल २०२० को फाइनलमा अहिले इङ्ल्याण्डर इटलीबीच प्रतिस्पर्धा भईरहेको छ । वेम्बली स्टेडियमा जारी इङ्ल्याण्ड र इटालीबीचको खेल अतिरिक्त समयमा गएको छ । खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको...
युरोकप फाइनल : दोस्रो मिनेटमै इङ्ल्याण्डको अग्रता
एजेन्सी
असार २८, २०७८
युरोकप २०२० को फाइनलमा इङ्ल्याण्डले पहिलो गोल गरेको छ । खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले इटलीविरुद्ध गोल गरेको हो । बेम्बली रंगशालामा जारीखेलमा इङ्ल्याण्डका लुक शाले गोल गरेका हुन् । ट्रिपरको पासमा शाले घरेलु टोलीलाई अग्रता दिलाएका हुन् । जारी खेलको...
युरोकप फाइनल आज : फाइनलिस्ट इटली र इङल्यान्डबारे जान्नैपर्ने यी तथ्य
एजेन्सी
असार २७, २०७८
१६औँ संस्करणको युरोकपकाे फाइनलमा आज इङ्ल्यान्ड र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल इंग्ल्यान्डको लण्डनस्थित बिम्बली स्टेडियममा नेपाली समयअनुसार मध्यराति१२: ४५ मा हुनेछ । इंग्ल्यान्डले युरोपको नयाँ च्याम्पियन बनेर उपाधि घरमै राख्छ वाइटालीले युरोकपको उपाधि दोस्रोपटक जित्छ ? यसको फैसला...
मेसीबारेका सात राेचक तथ्य
एजेन्सी
असार २७, २०७८
मेसीको कप्तानमा अर्जेन्टिनाले ब्राजिललाई हराउँदै काेपा अमेरिका २०२१ जित्यो । राष्ट्रिय टिमबाट मेसीले जितेको याे नै प्रमुख उपाधि हाे । यसै सन्दर्भमा पढ्नुस्मेसीको जीवनसँग जोडिएका सात रोचक तथ्य : १. मेसीको जन्म अर्जेन्टिनाको रोसारियोमा भएको हो । सोही स्थानमा चे...
यी राष्ट्रपतिको आग्रहपछि मैदान फर्किएका थिए मेसी
एजेन्सी
असार २७, २०७८
२०१६ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिना पराजित भएसँगै मेसीले सन्यास लिएका थिए ।यस घटनापछि मेसीलाई फेरि मैदान फर्काउने श्रेय अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याक्रीलाई जान्छ । फुटबललाई माया गरिने हाम्रोजस्तो देशले विश्वका उत्कृष्ट खेलाडीलाई भगवानकै उपहारका रुपमा पाएको हो ।...
मेसी र नेयमार दुवै कोपाको बेस्ट प्लेअर
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसी र ब्राजिलका नेमार कोपा अमेरिका फुटबल २०२१ को बेस्ट प्लेअर बनेका छन् । दक्षिण अमेरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले फाइनल हुनु एक दिन अघि नै मेसी र नेयमारलाई उत्कृष्ट प्लेअर घोषित गरेको थियो ।...
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
एजेन्सी
असार २७, २०७८
कोपा अमेरिका फुटबल २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान ब्राजिलकोमाराकाना रंगशालामा भएको फाइनलमा ब्राजिललाई १-० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।...
पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता (भिडियो)
नेपाल फ्ल्यास
असार २७, २०७८
कोपा अमेरिका फुटबलको फाइनलमा अहिले ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ । माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ । खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन्...
कोपा अमेरिका फाइनल : आइतबारको मिरमिरेमा मेसी र नेयमारको अग्निपरीक्षा
नेपाल फ्ल्यास
असार २६, २०७८
आइतबार बिहान रियो दि जेनेरियोको ऐतिहासिक मराकाना रंगशालामा ब्राजिलसँगको फाइनल खेलमा लियोनल मेस्सीका लागि अर्जेन्टिनाबाट सबैभन्दा ठूलो उपाधि हासिल गर्ने अवसर हुनेछ । ३४ वर्षीय मेस्सीले बार्सिलोनाबाट आफ्नो डेढ दशकको करिअरमा १० पल्ट ला लिगा, चारपल्ट च्याम्पियन्स लिगसहित झण्डै तीन...
मेसी समर्थकलाई नेइमारले नर्क जाउ भने
एजेन्सी
असार २६, २०७८
कोपा अमेरिकाको फाइनल खेल आइतबार बिहान नेपाली समयअनुसार पौने ७ बजेब्राजिलको माराकाना रंगशालामा हुँदैछ । र, फाइनलअघि नेइमारले ...विपक्षमा रहनेहरु नर्क जाउ भनेर इन्स्टाग्राममा लेखेका छन् । खासमा, केही ब्राजिली समर्थकहरु नै फाइनलमा अर्जेन्टिनाको समर्थन गर्दैछन् । उनीहरुलाई नेइमारप्रति भरोसा...
जोकोभिच ग्राण्डस्लामको फाइनलमा
नेपाल फ्ल्यास
असार २६, २०७८
विश्व नम्वर एक टेनिस खेलाडी सर्वियन नोभाक जोकोभिचले ग्राण्डस्लामको फाइनलमा प्रवेश गरेका छन । जोकोभिच लगातार दोस्रो ग्राण्डस्लामको फाइनलमा पुगेका हुन । लण्डनमा भएको सेमिफाइनलमा जोकोभिचले क्यानेडीयन खेलाडी डेनीस सापोभालोभलाई तीन शुन्यको सोझो सेटमा हराए । अब जोकोभिचले उपाधिका लागि...
पेरुलाई ३–२ गोलले हराउँदै कोलम्बिया कोपा अमेरिकाको तेस्रो बन्यो
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । पेरुलाई पेरुलाई ३२ गोलले हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बन्न सफल भएको छ । शनिबार (आज) बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३२ ले हराएको हो । उक्त खेलअन्तर्गत कोलम्बियाको जितमा लुइस डियाजले दुई...
इटालीयन खेलाडी माटियो पहिलो पटक ग्राण्डस्लामको फाइनलमा
नेपाल फ्ल्यास
असार २५, २०७८
इटालीयन खेलाडी माटियो बेरेटिनी पहिलो पटक ग्राण्डस्लामको फाइनलमा प्रवेश गरेका छन । सातौं वरियताका माटियोले पोलिस खेलाडी हुबेर्ट हुरकेजलाई तीन एकको सेटमा हराउँदै पहिलो पटक विम्बल्डनको फाइनलमा स्थान बनाउन सफल भए । लण्डन स्थित सेन्ट्रल कोर्टमा भएको खेलमा माटियोले १४...
युरोकपका यी चर्चित पाँच खेलाडी !
नेपाल फ्ल्यास
असार २५, २०७८
हरेक ठूला प्रतियोगिताहरूबाट केही खेलाडीले विशेष छाप छोड्न सफल हुन्छन् । सन् १९९० को विश्वकपमा पनि यस्तै एउटा विशेष खेलाडीको नाम चर्चामा आएको थियो । इटालीका सल्वाटो सिल्याचीको भाग्य ३ हप्तामा फेरिएको थियो । तर त्यसपछि निरन्तर रूपमा उनले आफ्नो...
श्रीलंकाका थप एक क्रिकेटरलाई कोरोना
नेपाल फ्ल्यास
असार २५, २०७८
श्रीलंकन क्रिकेट टिममा फेरी अर्को एक जनामा कोरोना पोजेटिभ देखिएको छ । ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावरलाई कोरोना पोजेटिभ देखिएको अर्को दिन डाटा एनालिष्ट जीटी निरोशनलाई पनि पोजेटिभ देखिएको छ । इंग्ल्याण्ड भ्रमणबाट फर्किएको श्रीलंकाको पुरै टिम अरूदुईदिन आइसोलेसनमा बस्नुपर्ने भएको...
«
1
...
14
...
28
29
30
31
32
33
34
35
36
...
67
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय