मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
जर्मनीलाई हराएर इङ्ल्यान्ड र स्विडेनलाई पराजित गर्दै युक्रेन युरोकपको क्वाटरफाइनलमा
नेपाल फ्ल्यास
असार १६, २०७८
बलियो प्रतिद्वन्द्वी जर्मनीलाई स्तब्ध बनाउँदै इङ्ल्यान्ड युरोकप २०२० को क्वाटरफाइनलमा पुगेको छ । नेपाली समयअनुसार मंगलबार राति पौने १० बजे भएको खेलमा इङ्ल्यान्डले २-० को जित निकालेको हो । जितसँगै इङ्ल्यान्ड ९ वर्षपछि युरोकपको क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।...
युरोकपमा आज जर्मनी र इङ्ल्यान्ड आमनेसामने हुँदै, अर्को खेलमा स्विडेन र युक्रेन भिड्ने
नेपाल फ्ल्यास
असार १५, २०७८
युरोकप फुटबलमा आज इङ्ल्यान्ड र जर्मनी आमनेसामने हुँदै छन् । उनीहरूबीचको प्रतिस्पर्धा मंगलबार राति पौने १० बजे हुनेछ । इङ्ल्यान्ड समूह डी को विजेता हो । समूह चरणमा इङ्ल्यान्डले दुई खेल जित र एकमा बराबरी गरेको थियो । आफ्नो पहिलो...
पेनाल्टीमा गोल गर्न नसकेपछि एमबाप्पेले माफी मागे
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । स्वीट्जरल्याण्ड र फ्रान्सबीच गएराति भएको खेलमा पेनाल्टी चुकाएपछि फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले माफी मागेका छन् । निर्धारित समय र अतिरिक्त समयको खेल ३३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय भएको हो । जसमा एमबाप्पेले प्रहार गरेको बल स्वीस...
कोपा अमेरिकामा अर्जेन्टिनाद्वारा बोलिभिया स्तब्ध, उरुग्वेले पाराग्वेलाई हरायो
नेपाल फ्ल्यास
असार १५, २०७८
कोपा अमेरिकामा समूह चरणको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध ४-१ को फराकिलो जित हात पारेको छ । खेल नेपाली समयअनुसार मंगलबार बिहान पौने ६ बजे सुरु भएको थियो । खेलको छैटौँ मिनेटमा अर्जेन्टिनाले अग्रता बनाएको थियो । उसका लागि अलेजन्ड्रो...
स्पेनसँग हार्दै युरोकपबाट बाहिरियो क्रोएसिया
नेपाल फ्ल्यास
असार १५, २०७८
स्पेनसँग पराजय भोग्दै क्रोएसिया युरोकप २०२० को प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । नेपाली समयअनुसार सोमबार राति पौने १० बजे भएको खेलमा स्पेनले ५-३ को जित निकालेको हो । जितसँगै स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुरुवातदेखि नै आक्रामक खेल खेलको स्पेनले...
एम्बापेको पेनाल्टी मिससँगै विश्व विजेता युरोकपबाट बाहिरियो फ्रान्स
नेपाल फ्ल्यास
असार १५, २०७८
स्वीट्जरल्यान्ड विश्व विजेता फ्रान्सलाई हराउँदै युरोकपबाट बाहिरिएको छ । निर्धारित र अतिरिक्त समयमा३-३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । स्वीट्जरल्यान्ड५-४ ले विजयी भएको हो । किलियन एम्बाप्पेले पेनाल्टी मिस गर्नु फ्रान्सका लागिदुर्भाग्य सावित भयो। उनको पेनाल्टी प्रहारलाई स्वीट्जरल्यान्डका...
कोपा अमेरिकामा अर्जेन्टिना र बोलिभिया तथा उरुग्वे र पाराग्वे भिड्दै
नेपाल फ्ल्यास
असार १४, २०७८
कोपा अमेरिकामा समूह चरणको आफ्ना अन्तिम खेलमा मंगलबार बिहान अर्जेन्टिना र बोलिभिया भिड्दै छन् । खेल नेपाली समयअनुसार पौने ६ बजे हुनेछ । सोही समयमा समूह ए मै रहेका उरुग्वे र पाराग्वेबीच अर्को प्रतिस्पर्धा हुनेछ । यसअघिका ३ खेलमध्ये २...
सन्दीप लामिछानेले गरे पहिरोपीडितलाई सहयोग
नेपाल फ्ल्यास
असार १४, २०७८
सिन्धुपाल्चोक ।नेपाली क्रिकेटरसन्दीप लामिछानेले सिन्धुपाल्चोकको लिदी पहिरोपीडितलाई सहयोग गरेका छन् । उनले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका हुन्। आज चौतारा पुगेर सो सहयोग जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख...
ए डिभिजन लिग असोज पहिलो सातादेखि
नेपाल फ्ल्यास
असार १४, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि गर्ने निर्णय गरेको छ । एन्फाले आज १४ वटा क्लबका पदाधिकारीहरुसितको छलफलपछि लिगका लागि मिति तय गरेको हो । लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी...
युरोकपमा स्वीजरल्यान्डलाई फ्रान्सको चुनौती, क्रोएसियासँग भिड्दै स्पेन
नेपाल फ्ल्यास
असार १४, २०७८
युरोकप २०२० अन्तर्गत आज राति स्वीजरल्यान्डले फ्रान्सको सामना गर्नेछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे हुने छ । फ्रान्स समूह एफबाट विजेता हो भने स्वीजरल्यान्ड समूह ए को तेस्रो स्थानमा रहेको थियो । समूह चरणको खेलमा फ्रान्सले जर्मनीलाई...
कोपा अमेरिकामा ब्राजिल र इक्वेडर बराबरीमा, पेरुसँगको हारसँगै बाहिरियो भेनेजुएला
नेपाल फ्ल्यास
असार १४, २०७८
कोपा अमेरिकामा समूह चरणको आफ्ना अन्तिम खेलमा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकिएको छ । अर्को खेलमा पेरुसँगभेनेजुएला पराजित हुन पुग्यो । गए रातिको यो प्रतिस्पर्धासँगै समूह बी बाट क्वाटरफाइनलमा प्रवेश गर्ने टिम तय भएको छ । पाँच टिम रहेको यो समूहबाट...
बेल्जियमसँग पराजयसँगै पोर्चुगलको युरोकप सपना अन्त्य, नेदरल्यान्ड्सको यात्रामा पनि चेक रिपब्लिकको अवरोध
नेपाल फ्ल्यास
असार १४, २०७८
साबिक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको नकआउट चरणको खेलमा पोर्चुगललाई १-० गोलले स्तब्ध हुन पुगेको हो । पोर्चुगल प्रतियोगिताको लगातार दुईपटकको च्याम्पियन हो । बेल्जियम फिफा बरीयतामा केही समयदेखि लगातार पहिलो...
युरोकपमा बेल्जियम र पोर्चुगल तथा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दै
नेपाल फ्ल्यास
असार १३, २०७८
युरोकपमा आज दुइटा प्रतिस्पर्धा हुँदै छन् । नेपाली समयअनुसार सोमबार बिहान पौने १ बजे पोर्चुगल र बेल्जियमबीच भिडन्त हुने छ । यो भिडन्तलाई हाइभोल्टेज म्याच नाम दिइएको छ । बेल्जियम फिफा वरीयताको शीर्ष स्थानमा रहेको छ भने पोर्चुगल प्रतियोगिताको डिफेन्डिङ...
युरोकपमा डेनमार्कको फराकिलो जित, इटाली पनि क्वाटरफाइनलमा
नेपाल फ्ल्यास
असार १३, २०७८
डेनमार्क र इटाली युरोकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेका छन् । नेपाली समयअनुसार शनिबार राति पौनै १० बजे भएको भिडन्तमा डेनमार्कले वेल्सलाई ४-० ले स्तब्ध बनाएको हो । आइतबार बिहान पौने १ बजे भएको अर्को खेलमा इटालीले अस्ट्रियालाई २-१ ले हराएको...
क्रिकेटको बन्द प्रशिक्षण स्थगित
नेपाल फ्ल्यास
असार १२, २०७८
नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार कोभिड-१९ का कारण आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको विश्वकप लिग२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएपछि बन्द प्रशिक्षण स्थगन गरिएको हो ।...
जुडो खेलाडी सोनिया भट्ट वाइल्ड कार्डबाट ओलम्पिकमा छनोट
नेपाल फ्ल्यास
असार १२, २०७८
काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्टले अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन् । टोकियो ओलम्पिकका लागि सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । सोनिया टोकियोका लागि वाइल्ड कार्ड प्राप्त गर्ने दोस्रो...
गोल गर्न नसक्दा मोराटालाई केही व्यक्तिले भने, ‘तिम्रा सन्तान मरुन्’
नेपाल फ्ल्यास
असार १२, २०७८
पोल्यान्डविरुद्धको समूह चरणको खेलमा स्पेन ११ गोलको बराबरीमै रोकियो । घरेलु मैदान सेभियामा भएको यस खेलमा स्पेनले अग्रता लिने राम्रो अवसर पाएको थियो । तर, जरार्ड मोरिनोले गरेको पेनाल्टी गोलपोस्टमा ठोक्किएर बाहिरियो । अनि, रिबाउन्डमा अल्भारो मोराटाले गरेको प्रहारले गोलपोस्टको...
युरोकपको नकआउट चरण आजदेखि, वेल्स र डेनमार्क भिड्ने (खेलतालिकासहित)
नेपाल फ्ल्यास
असार १२, २०७८
युरो कप फुटबलमा आजदेखि नकआउट चरणका खेल हुँदै छन् । १६ टिम रहको यो चरणमा ८ प्रतिस्पर्धा हुने छन्। पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्समा हुनेछ । समूह 'ए' को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा...
जुडोकी सोनियाले टोकियो ओलम्पिक खेल्ने
नेपाल फ्ल्यास
असार ११, २०७८
जुडोकी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने भएकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता भट्टले टोकियो ओलम्पिकमा खेल्न पाउने भएकीनेपाल आलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । उनले वाइल्ड कार्ड पाएकी हुन्। सोनियाले १३ औँ...
कोपा अमेरिका : पाराग्वेद्वारा चिली पराजित, यस्तो छ पछिल्लो अंकतालिका
नेपाल फ्ल्यास
असार ११, २०७८
कोपा अमेरिका पाराग्वेले चिलीलाई २-० ले हराएको छ । पाराग्वेका लागि खेलको ३३औँ मिनेटमा ब्राएन समुडिओले अग्रता दिएका थिए । त्यसपछि दोस्रो गोल ५८ मिनेटमा भएको हो । पाराग्वेले पाएको पेनाल्टीको अवसरलाई मिगुल एल्मिरोनले गोलमा परिणत गरेका हुन् । जितसँगै...
«
1
...
16
...
31
32
33
34
35
36
37
38
39
...
69
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय