मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
कोपा अमेरिकामा ब्राजिलको सानदार जित
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२१ काे समूह चरणको पहिलो खेलमा भेनेजुएलालाई ३-० ले पराजित गरेको छ । खेलको २३ औं मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको...
जोकोभिचले जिते फ्रेन्च ओपनकाे उपाधि
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेकाे छ ।पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई ३२ को सेटमा पराजित गर्दै जोकोभिच च्याम्पियन बनेका हुन् । जोकोभिचले पाँचौ वरियताका स्टेफानोससँग पहिलो र दोस्रो सेट ६७ (६८) र...
स्वदेश फर्कियो नेपाली राष्ट्रिय फुटबल टोली
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
काठमाडौं । राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । फिफा विश्वकप २०२२एएफसी एसियन कप छनोट दोस्रो चरणको बाँकी तीन खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली गए राति स्वेदश फर्किएको हो । समूह बी मा रहेको नेपालले अन्तिम तीन खेल कुवेतमा...
कांग्रेस खेलकुद विभागमा ईश्वर कार्की मनोनित
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
काठमाडौं । नेपालीकांग्रेसको खेलकुद विभाग सदस्यमा पूर्वप्रशिक्षक ईश्वर कार्की मनोनित भएका छन् । सभापति शेरबहादुर देउवालेकार्कीलाई विभागको सदस्यमा मनोनयन गरेका हुन् । जेठ २८ गते मनोनयन गरिएको पत्रपार्टी नेता मोहनबहादुर बस्नेतले कार्कीलाई हस्तान्तरण गरेका छन् । मनोनित कार्कीले नेपाली पौडी...
युरोकपमा बेल्जियमकाे सानदार जित
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
युरोकपको चौँथो खेलमा बेल्जियमले रुसलाई ३० को ठूलो अन्तरले पराजित गरेको छ। रुसको सेन्टपिटर्सबर्गस्थित घरेलु मैदानको फाइदा रुसले उठाउन नसकेको हो। रोमेलु लुकाकुले खेलको १० औँ मिनेटमा गोल गरेर बेल्जियमका लागि खाता खोलेका थिए। त्यस्तै सब्स्टिच्युटका रूपमा आएका थोमस मुनियरले...
वेल्स र स्वीट्जरल्यान्डको खेल बराबरी
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
युरो कपको समूह चरणको खेलमा वेल्स र स्वीट्जरल्यान्डले बरबरी खेल्दै अंक बाँडेका छन् । एक गोलले पछि परेको अवस्थामा वेल्सले स्वीट्जरल्यान्डलाई ११ गोलको बराबरीमा रोक्न सफल भएको हो । अजरवैजानस्थित बाकी स्टेडियम बाकुमा शनिबारराति भएको समूह ए को खेलकाे ४९...
फ्रेन्च ओपनको उपाधि क्रेजसिकोभालाई
नेपाल फ्ल्यास
जेठ २९, २०७८
फ्रेन्च ओपनअन्तरगत महिला एकलतर्फको उपाधि चेकोस्लोभाकियाकी बारबोरा क्रेजसिकोभाले जितेकी छन् । यो उनको खेल जीवनको पहिलो ग्रान्ड स्लाम उपाधि हो । रुसकी एनास्टिसा पाभयेचेन्कोभालाई ६१, २६ र ६४ ले पराजित गरेर उपाधि जित्न सफल भएकी हुन्। पहिलो सेट सजिलै क्रेजसिकोभाले...
युरोकप : इटालीको विजयी सुरुवात
नेपाल फ्ल्यास
जेठ २९, २०७८
इटालीले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो । रोमस्थित ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले...
१० जनामा सीमित नेपाल अस्ट्रेलियासँग पराजित
नेपाल फ्ल्यास
जेठ २९, २०७८
नेपालले आफूभन्दा निक्कै बलियो टिम अष्ट्रेलियाविरुद्ध सम्मानजनक हार बेहोरेको छ । कुवेतमा आज भएको खेलमा नेपाल ३-० गोलअन्तरले पराजित भएकाे हाे । विश्वकप तथा एसियन कपको छनोटको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग हारेकाे हाे ।कुवेतमा भएको खेलको पहिलो हाफकाे अन्त्यतिर नेपालले...
पहिलो हाफमा नेपालमाथि अस्ट्रेलियाको अग्रता
नेपाल फ्ल्यास
जेठ २८, २०७८
अस्ट्रेलियाले नेपालविरुद्ध २-० ले अग्रता लिएको छ । अस्ट्रेलियाले नेपालविरुद्ध खेल सुरु भएको ६ मिनेटमै १-० ले अग्रता लिएको थियो । खेलको छैटौं मिनेटमा अष्ट्रेलियाका कप्तान म्याथ्यु लेकिले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । ३७ औं मिनेटमा अष्ट्रेलियाले अग्रता दोब्बर...
संयुक्त फुटबल छनोट : आज नेपाल अष्ट्रेलियासँग भिड्दै
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं । आज नेपाल विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त फुटबल छनोटको दोस्रो चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग भिड्ने भएको छ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजे सुरु हुनेछ । कोरोना महामारीपछि बाँकी...
अमेरिकाको सानदार जित
नेपाल फ्ल्यास
जेठ २७, २०७८
अमेरिकाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोस्टारिकालाई पराजित गरेको छ । अमेरिकाले कोस्टा रिकामाथि ४० को सानदार जित निकालेको हो । घरेलु मैदानमा बिहीबार बिहान भएको खेलमा अमेरिकाको जितमा ब्रेन्डेन आरोनसन, डरयाल डिके, रिगी क्यानोन र जियोभानी रेनाले गोल गरे । खेलको...
अब एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा १० हजार भत्ता
नेपाल फ्ल्यास
जेठ २६, २०७८
नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ । क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो । दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो । कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ । खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता...
फ्रान्सको सानदार जित
नेपाल फ्ल्यास
जेठ २६, २०७८
विश्वविजेता फ्रान्सले युरोपेली च्याम्पियनसिप अघिको तयारी खेलमा शानदार जित निकालेको छ । पेरिसमा मंगलबार राति भएको खेलमा फ्रान्सले बुल्गेरियामाथि ३० को सानदार जित हात पारेको हो । खेलको १९औं मिनेटमा ग्रिजमनले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । फ्रान्सको दोस्रो...
अर्जेन्टिना र कोलम्वियाबीचको खेल बराबरी
नेपाल फ्ल्यास
जेठ २६, २०७८
दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना कोलम्वियासँग बराबरीमा खेल्दै अंक बाडेकाे छ । अर्जेन्टिनाले २० को अग्रता लिए पनि जोगाउन नसक्दा घरेलु टोली कोलम्वियासँग २२ गोलको बराबरीमा रोकिएको हो । बुधबार बिहान भएको खेलको तेस्रो मिनेटमा नै क्रिस्टियन रोमेरोले गोल गर्दै...
नेपालमाथि जोर्डनको सहज जित
नेपाल फ्ल्यास
जेठ २४, २०७८
नेपाली राष्ट्रिय फुटबल टोलीविरुद्ध विश्वकप तथा एसियन कप छनोटको सातौं खेलमा जोर्डनले ३-० गोलले जित दर्ता गरेकाे छ । खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत अग्रता लियो । पहिलो हाफमा जोर्डनले बल पोसेसनमा दबाब राख्दै आक्रमण बुनेको थियो ।नेपाली टिम...
पहिलो हाफमा नेपालविरुद्ध जोर्डनलाई अग्रता
नेपाल फ्ल्यास
जेठ २४, २०७८
नेपाली राष्ट्रिय फुटबल टोलीविरुद्ध विश्वकप तथा एसियन कप छनोटको सातौं खेलमा जोर्डनले पहिलो हाफमा नेपालविरुद्ध १-० को अग्रता लिएको छ । खेलमा पेनाल्टीबाटअग्रता लिएकाे हाे ।खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत अग्रता लियो । पहिलो हाफमा जोर्डनले बल पोसेसनमा दबाब...
आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदै
नेपाल फ्ल्यास
जेठ २४, २०७८
फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग आज राति ९:४५ बजे खेल सुरु हुनेछ । छनोटको समूह 'बी' मा रहेको नेपालले ६ खेलमा...
नेदरल्यान्ड्सको सानदार जित
नेपाल फ्ल्यास
जेठ २४, २०७८
युरोकपको तयारीका लागि खेलिएकाे मैत्रिपूर्ण खेलमा नेदरल्यान्ड्सले जर्जियामाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा नेदरल्यान्ड्सले जर्जियालाई ३० को पराजित गरेको हो । आइतबारराति सम्पन्नखेलमा नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाए, वाउट वेगह्रस्ट र रायन ग्राभेनवर्चले गोल गरे । खेलको १०औं...
इटालीको सहज जित
नेपाल फ्ल्यास
जेठ २२, २०७८
अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा इटालीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा इटालीले चेक रिपब्लिकमाथि ४० को फराकिलो जित निकालेको हो । इटालीको फराकिलो जितमा सिरो इमोविले, निकोलो बरेल्ला, लोरेन्जो इन्सिग्ने र डोमिनिको बेरारडीले गोल गरे । पहिलो र दोस्रो...
«
1
...
17
...
34
35
36
37
38
39
40
41
42
...
70
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय