मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
साविक विजेता एथ्लेटिको बराबरीमा रोकियो
नेपाल फ्ल्यास
असोज ०३, २०७८
एजेन्सी ।साविक स्पेनिस ला लिगा विजेता एथ्लेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको म्याड्रिड एथ्लेटिको बिल्वाओसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको फिनिसिङमा चुक्दा शीर्ष स्थानमा अंक दूरी...
बोलोग्नाको पोष्टमा इन्टरको आधा दर्जन गोल
नेपाल फ्ल्यास
असोज ०३, २०७८
एजेन्सी ।टालियन सिरी ए अन्तर्गतको खेलमा इन्टर मिलानले बोलोग्नाको पोष्टमा आधा दर्जन गोल गरेको छ । शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा इडन जेकोको दुई गोल मद्धतमा इन्टरले बोलोग्नाविरुद्ध ६-० गोल अन्तरको जित हात पारेको हो । इन्टरको...
आईसीसी विश्वकप क्रिकेट : नेपाल आज ओमान भिड्दै
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार नेपालले अल अमिरात क्रिकेट मैदानमा दोस्रो पटक घरेलु टोलीको सामना गर्न लागेको हो । नेपाल र ओमानबीचको खेल बेलुकी ४ः१५ बजे सुरु...
इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाको दोस्रो जित
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा (इपिएल) मा एस्टन भिल्लाले एभर्टनलाई पराजित गरेको छ । शनिबार राति घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा एस्टनले एभर्टनलाई ३० गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो । एस्टनको सहज जितमा माटी क्यास र...
अनु र रशिला दोस्रो चरणमा
नेपाल फ्ल्यास
असोज ०२, २०७८
विभागीय त्रिभुवन आर्मी क्लबकी अनु माया राई र रशिला महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपअन्तर्गत महिला एकलको दोस्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा शनिबार भएको महिला एकलको पहिलो चरणमा आर्मीकी अनुमायाँ...
नेपाल फिलिपिन्ससँग पराजित
नेपाल फ्ल्यास
असोज ०२, २०७८
एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो । बलियो टिम फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो ।...
फिलिपिन्सविरुद्ध नेपालको अग्रता, विमलाले गरिन् गोल
नेपाल फ्ल्यास
असोज ०२, २०७८
एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्सविरुद्ध नेपालले अग्रता बनाएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १० औं मिनेटमा अग्रता बनाएको हो । नेपालको लागि विमला चौधरीले गोल गरिन्। उनको राष्ट्रिय टोलीबाट पहिलो गोल हो ।
महिला कपमा आज नेपाल र फिलिपिन्स भिड्दै
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । एएफसी महिला एसियन कप छनोट २०२२ अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्दैछ । शनिबार समूह एफअन्तर्गत उज्वेकिस्तानको तास्केन्तमा हुने खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ । समूह एफ को पहिलो खेलमा दुबै टोली जित निकाल्दै...
नेपालसँग लियो अमेरिकाले बदला
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । विश्वकप क्रिकेट लिग२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अमेरिकाले नेपालसँग बदला लिएको छ । शुक्रबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ६ विकेटले पराजित गर्दै अमेरिकाले यसअघि ब्यहोरेको हारको बदला लिएको हो । नेपालविरुद्ध टस...
नेपाल अमेरिकासँग पराजित
नेपाल फ्ल्यास
असोज ०१, २०७८
आइसिसी विश्वकप क्रिकेट लिग२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग पराजित भएको छ । शुक्रबार ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर ३...
नेपालले अमेरिकालाई दियाे १७५ रनकाे लक्ष्य, ज्ञानेन्द्रकाे अर्धशतक
नेपाल फ्ल्यास
असोज ०१, २०७८
काठमाडौं । आइसिसी विश्व कप क्रिकेट लिग२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले अमेरिकालाई १७५ रनकाे लक्ष्य दिएकाे छ । अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले ४८ ओभरमा अलआउट हुँदै १७४ रन बनायाे । नेपालका लागि...
विराट कोहलीद्वारा टी ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा
नेपाल फ्ल्यास
असोज ०१, २०७८
नयाँ दिल्ली । भारती क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना सुरु हुने विश्वकपपछि टी ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन् । कोहलीले बिहीबार ट्विटरमा लेखेका छन् मलाई लाग्छ कि टेस्ट र एकदिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्नको लागि...
महिला एसियन कप छनोट : नेपालको ध्यान उत्कृष्ट प्रदर्शन गर्नेतर्फ
नेपाल फ्ल्यास
असोज ०१, २०७८
काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीले सन् १९८६ मा एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ नेपाल हङकङसँग १० ले पराजित भएको थियो । नेपाली महिला टोलीले त्यसपछि लगातार तीन पटक (सन् १९८६, १९८९ र १९९९) मा...
विश्वकप क्रिकेट लिग–२ : आज अमेरिका र नेपालको भिडन्त
नेपाल फ्ल्यास
असोज ०१, २०७८
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा...
पुरुष फिफा वरीयतामा नेपाल यथावत
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयता सूचीअनुसार नेपाल १६८औं स्थानमा छ । गत महिना सार्वजनिक सूचीमा पनि नेपाल १६८ स्थानमै थियो । नयाँ वरियताअनुसार दक्षिण एसियाली...
डर्टमण्ड विजयी
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
जर्मन क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा जित दर्ता गरेकाे छ ।समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा डर्टमण्डले बेसिकटासलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको २० औं मिनेटमा बेलिंगहमले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । पहिलो...
सिटी, लिभरपुल र रियल म्याड्रिडको विजयी सुरुवात
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
युईएफए युरोपेली च्याम्पियन्स लिग फुटबलकोसमूह 'ए'अन्तर्गतकोखेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । इतिहाद मैदानमा गोलको वर्षा हुँदा सिटीले विजयी सुरुवात गर्याे । जर्मन क्लब लाइपजिग १० खेलाडीमा सिमित रहँदा यस खेलमा...
पिएसजी बराबरीमा रोकियो
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
युईएफए युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो चरणको खेलमा बलियो पेरिस सेण्ड जर्मन (पिएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति भएको यस सिजनको पहिलो खेलमा फ्रान्स लिगा वान च्याम्पियन पिएसजी बेल्जियम क्लब ब्रगसँग ११ गोलको बराबरीमा रोकिएको हो ।लियोनल मेस्सी, नेयमार...
युभेन्ट्सकाे सहज जित
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा इटालियन क्लब युभेन्ट्सले स्वीडिस क्लब माल्मो एफसीमाथि सहज जित हात पारेको छ । पहिलो हाफको तीन गोलमा युभेन्ट्सले घरेलु टोलीमाथि ३-० को सहज जित निकालेको हो । युभेन्ट्सको जितमा एलेक्स सान्द्रो, पाउलो...
बार्सिलोना अब ‘सामान्य’ टिम मात्रै
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
काठमाडौं । रोनाल्ड कोमनले युरोपेली च्याम्पियन्स लिग नयाँ सिजनको पहिलो खेलमा बार्सिलोनाका लागि खराब सुरुआत लिएका छन् । यस्तोमा अब तय छ, यो सिजन बार्सिलोनाले धेरै हल्ला नगरेर चुपचाप फुटबल खेल्नेछ । उसको जोड रक्षापंक्तिमै हुनेछ र धेरै खाले प्रयोग...
«
1
...
7
...
13
14
15
16
17
18
19
20
21
...
60
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय