बैशाख २३, २०८१, आइतबार
               

विराट कोहलीद्वारा टी ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा

नेपाल फ्ल्यास
असोज ०१, २०७८

ADVERTISEMENT

नयाँ दिल्ली । भारती क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना सुरु हुने विश्वकपपछि टी ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन् ।

कोहलीले बिहीबार ट्विटरमा लेखेका छन् ‘मलाई लाग्छ कि टेस्ट र एकदिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्नको लागि र आफैंलाई ठाउँ दिन यो निर्णय आवश्यक छ ।’


कस्तो लाग्यो ?

यो पनि