बैशाख २३, २०८१, आइतबार
               

नेपाल फिलिपिन्ससँग पराजित

नेपाल फ्ल्यास
असोज ०२, २०७८

ADVERTISEMENT

एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

बलियो टिम फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो । खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । विमलाले हेड मार्फत उत्कृष्ट गोल गरिन् ।

तर नेपालले अग्रता जोगाउन नसक्दा पराजित हुनु परेकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि